शिक्षा Archive

तोक्यो कलेज पढाउने शिक्षकको योग्यता

काठमाडौ‌ ,विदेशी संस्थाबाट सम्बन्धन लिएर नेपालमा सञ्चालित कलेजमा अध्यापन गर्ने शिक्षक स्नातकोत्तर तहमा न्यूनतम दोस्रो श्रेणीमा उत्तीर्ण भएको हुनुपर्ने योग्यता निर्धारण गरिएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विदेशी शिक्षण संस्थाको सम्बन्धनमा उच्च शिक्षा सञ्चालन गर्नेसम्बन्धी

छोरी र बुहारीलाई करोड छात्रवृत्ति

घरको काम, छोराछोरी स्याहार्नेदेखि लिएर अनेकौं काममा घरमै अल्झिन बाध्य छन् बुहारी । यसै क्रममा शिक्षा क्षेत्रमा प्रदेश–३ सरकारले नयाँ योजना अघि सारेको छ । सामाजिक विकास मन्त्रालयले उच्च शिक्षा पढ्न छोरी/बुहारीलाई छात्रवृत्ति दिने नयाँ योजना

अब शिक्षामा लगानी बढाउन आवश्यक : अध्यक्ष प्रचण्ड

चितवन, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षामा लगानी बढाउन आवश्यक रहेको बताएका छन् । चितवनको इच्छाकामना–४ कुरिनटारमा अवस्थित सर्वशान्ति माध्यमिक विद्यालय कुरिनटारको स्वर्ण महोत्सवको उद्घाटनमा अध्यक्ष प्रचण्डले समाज र राष्ट्रको विकासका

सेमेस्टर प्रणालीमा देखिएका समस्या

सेमेष्टर प्रणाली के हो ? आजको २१ औं शताब्दीमा शैक्षिक कार्यक्रमलाई समय सापेक्ष रुपमा परिमार्जन गरी विश्व वजारमा प्रतिस्प्रर्धी गर्ने क्षमतावान तथा दक्ष नागरीक निर्माण गर्न हरेक विश्वविद्यालय सामु चुनौती थपीएको छ । विभिन्न समस्याको बाफजुत

शिक्षालाई रमाइलो र रोचक बनाऔँ, हाउगुजी र कठिन होइन

केही विषय र पाठ्यपुस्तकका कुनै कुनै विषयवस्तुहरु धेरै विद्यार्थीहरु सुन्दै डराउँछन् । शिक्षकले पनि भनिहाल्छन् यो गाह्रो छ ध्यान दिएर सुन । शिक्षा दिने नाममा किन यस्तो हुन्छ रु धेरैतिर गुणस्तरीय शिक्षा, प्रभावकारी शिक्षा, व्यावहारिक शिक्षा

एसईईको परीक्षा चैत ६ गतेदेखि शुरु हुने

काठमाडौं, राष्ट्रिय परीक्षा बोर्डले २०७६ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षा तालिका सार्वजनिक गरेको छ । परीक्षा बोर्डले एसईईको नियमित, ग्रेडबृद्धि तथा प्राविधिक विषयको परीक्षा तालिका सार्वजनिक गरेको हो । परीक्षा बोर्डले सार्वजनिक गरेको तालिकाअनुसार २०७६

सल्यानमा हावाहुरीले विद्यालयको छाना उडायो

सल्यान, पानीसँगै आएको हावाहुरीले सल्यानको एक विद्यालयको छाना उडाएको छ। जिल्लाको बागचौर नगरपालिका ६ देउरालीडाँडामा रहेको नविन आधारभूत विद्यालयमा शुक्रबार पानीसँगै आएको हावाहुरीले विद्यालयको छाना उडाएको हो। हावाहुरीले विद्यालयको ६ कोठे भवन पूर्ण रुपमा क्षति भएको

जब मुख्यमन्त्रीले बिद्यार्थीलाई झोला बोकाउदै भने मुख्यमन्त्री हुने सपना बोक्नु

जाजरकोट, सँधै जसो उहीँ फिल्डमा उसैगरि लाइनमा बसेका भेरि नगरपालिका ६ मुस्कान वलि प्रफुल्ल थिए ।कक्षा ७ मा पढने वलि अरू दिन भन्दा बिहिवार प्रफुल्ल हुनुको कारण थियोे । मुख्यमन्त्रीको हातबाट जापानी झोला प्राप्त गर्नु ।

परिबन्धको घेराबन्दी र समयको चक्रब्युह !

कथाहरुको शिलशिला कसरी सुरु हुन्छ मलाई थाह छैन । यतिबेला लागिरहेछ म आफनै जिन्दगीको नजानिदाे फैसला गरिरहेछु । मान्छेहरु सोच्दा हुन पैसा सबैथोक हो । धन दौलत भए सबै हुन्छ । कहिलेकाँही त लाग्छ पैसाको बिस्कुनमा

पचालझरनामा ३ महिने साक्षरता कक्षा सञ्चालन हुने

कालिकोट, कालिकोटको पचालझरना गाउँपालिकामा ३ महिने साक्षरता कक्षा सञ्चालन हुने भएको छ । ३ महिने साक्षरता कक्ष सञ्चालनका लागि मंगलबार गाउँपालिकाको जारकोटमा १ दिने अभिमुखिकरण कार्यक्रम आयोजना गरिएको छ । शिक्षा युवा तथा खेलकुद शाखाद्वारा गाउँपािलकाकाे जारकाेटमा