व्यानर न्यूज Archive

वैद्य, विप्लव, बाबुराम, बादल बिनाको माओवादी महाधिवेशन

काठमाडौँ, नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा जारी छ ।उद्घाटनको अघिल्लो दिनसम्म माओवादीले प्रथम राष्ट्रिय सम्मेलन भन्दै आएको थियो । तर, पछि एकाएक उसले महाधिवेशनमा रूपान्तरण गर्ने निर्णय गर्‍यो । महाधिवेशनमा माओवादीको पहिचान

विप्लव नेकपा सहित ८ दलद्वारा एमसिसी विरुद्ध दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा

काठमाडौँ, नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित ८ दलिय मोर्चाले एमसीसी विरुद्ध दोस्रो चरणका आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । file photo नेकपासहितको ८ दलिय मोर्चाले आगामी पौष ६ गते काठमाडौ लगायत देशव्यापी रूपमा विरोध

५ बर्षको १ पटक लाग्ने ढिमेको झादेव मेलाका यस्ता छन बिशेषता

खलंगा, जाजरकोट ५ बर्षको एकपटक लाग्ने ढिमेको झादेब मेला यस बर्ष लाग्ने भएको छ । प्रत्येक पाँच बर्षको अन्तरमा लाग्ने परम्परागत संस्कृती सहितको ऐतिहासिक मेला यस बर्ष लाग्ने भएको हो । मेला पुष १ गते देखि

देउवाले भने ओलीबाट देश धन्न जोगाएँ

काठमाडौँ, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनताले ओलीको सासनबाट मुक्ति पाएको भन्दै अबको अवस्थालाई बचाएर लैजान पार्टीको जिम्मा आफूले लिएको बताएका छन् । १४औं महाधिवेशन उद्घाटन सत्रमा बोल्दै उनले ओलीबाट बचाएर देशलाई अघि ल्याएको भन्दै अब

कांग्रेसको बन्दसत्र शुरु, तीन प्रतिवेदनमाथि छलफल हुने

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बन्द सत्र शुरु भएको छ । महाधिवेशन उद्घाटनस्थल भृकुटीमण्डपमा शुक्रबार राति नौ बजेदेखि बन्द सत्र शुरु भएको हो । बन्दसत्रमा तीन वटा प्रतिवेदन पेश हुने कार्यसूची रहेको छ

महाधिवेशनको मुखैमा नेपाली कांग्रेसका कोषाध्यक्ष माओवादी केन्द्रमा प्रबेश

कालिकोेट, नेपाली कांग्रेसको १४ औं महाधिवेशनको मुखैमा काँग्रेश कालिकोटका कोषध्यक्ष भानुभक्त सन्ज्याल माओबादी केन्द्रमा प्रबेश गरेका छन । ‘उत्साह, एकता, रूपान्तरण सफल बनाऔं १४औं महाधिवेशन’ भन्ने मूल नाराका साथ नेपाली काँग्रेशको महाधिबेशन आज दिउँसो १ बजे

कांग्रेसको १४ औं महाधिवेशन आजबाट काठमाडौंमा सुरु हुँदै

काठमाडौं, कांग्रेसको १४ औं महाधिवेशन आजबाट काठमाडौंमा सुरु हुँदैछ । ‘उत्साह, एकता, रूपान्तरण स् सफल बनाऔं १४औं महाधिवेशन’ भन्ने मूल नाराका साथ आज दिउँसो १ बजे भृकुटीमण्डपमा महाधिवेशन उदघाटन हुन लागेको हो । उदघाटन समारोहलाई देशका

कुटनितिमा सफल सेजुवाल जसले बनाए गाउँपालिका नै लालकिल्ला

कालिकोट, आफ्नै प्रत्यासीलाई आफ्नै टिममा फर्काउन सिमित मान्छे सफल हुन्छन् । त्यस्तै पचालझरना गाउँपालिका अध्यक्ष खड्गराज सेजुवाल सफल ठहरीएका छन । सेजुवाल जसरी जनप्रतिनिधिको कार्य सम्पादनमा सफल देखिएका थिए राजनीतिमा जस्तै कुटनितिमा पनि सफल देखिएका छन

कांग्रेसबाट पालिका अध्यक्ष लडेका पचालझरनाका भानुभक्त माओबादी केन्द्रमा

कालिकोेट, नेपाली कांग्रेसबाट कालिकोटको पचालझरना गाउपालिकामा अध्यक्षका लडेका भानुभक्त सन्ज्याल माओबादी केन्द्रमा प्रबेस गरेका छन । गत स्थानियतहको निर्वाचनमा नेपाली कांग्रेसबाट पालिका अध्यक्ष लडेका सन्ज्याल विहिवार माओबादी केन्द्रमा प्रबेस गरेका हुन् । नेपाली कांग्रेस परित्याग गरेका

डोल्पोबुद्ध गाउँपालिकाका अध्यक्ष गुरूङ माओवादीमा प्रवेश

दुनै, उपल्लो डाेल्पा अन्तर्गत पर्ने डाेल्पाे बुद्ध गाउँपालिका अध्यक्ष तेम्बा गुरुङ्ग सहित तीनवटा वडा अध्यक्ष केन्द्रमा प्रवेश गरेकाछन् । बुधवार एक कार्यक्रमका बिच माअाेबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड),कर्णाली प्रदेश इन्चार्ज तथा प्रतिनिधि सभा सदस्य शक्ति बस्नेत,अर्थमन्त्री