व्यानर न्यूज Archive

एकिकृत क्रान्ति छोडेका विप्लव आर्थिक क्रान्तिमा

पछिल्लो दुई तिन वर्षयता नेकपाका नेता कार्यकर्ता मात्र होइन, महासचिवनेत्र विक्रम चन्द विप्लव पनि खेतीपातीमा सक्रिय छन् । उनको एकिकृत क्रान्तिको कार्यदिशा करिब करिब मोडिएको छ । पार्टीको केन्द्रीय कार्यालय कपिलवस्तु बनाएर राजनीति गर्दै आएका विप्लव

१० औँ राष्ट्रिय खेलकुद अनिश्चित : घोषित मितिमा नहुने पक्का !

सुर्खेत , कर्णाली प्रदेशमा हुने भनिएको १० औं राष्ट्रिय खेलकुद तोकिएको मितिमा नहुने निश्चित भएको छ ।  कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आगामी चैत्रमा हुने भनिएको १० औँ राष्ट्रिय खेलकुद चैत्रमा नहुने  भएको हो । यसअघि मङ्सिरमा हुने

आरतीसँग रिसाएर जब माधव नेपाल मञ्चबाटै झर्न खोजे…

शनिबार  नेकपा एकीकृत समाजवादीको केन्द्रीय समितिको स्टाफ कलेजमा जारी बैठकमा जब केन्द्रीय सदस्य आरती लामाले बोल्ने पालो आयो, बैठकको माहोल नै असहज बन्न पुग्यो। आरतीले भर्खरै पार्टीले जारी गरेको अन्तरपार्टी निर्देशन (अपानि) का विषयमा कुरा उठाएकी

श्रीमती पाल्ने हुती नभएर डेरामा घरज्वाइँ बसेँ : प्रधानमन्त्री ओली

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले आफू श्रीमती पाल्ने हुती नभएर डेरामा घरज्वाइँ बसेको बताएका छन्। श्रीमती राधिका शाक्यको पुस्तक ‘करुणा’ लोकार्पण समारोहमा शनिबार बोल्दै ओलीले विगत सम्झिएका हुन्। उनले बिहे गर्ने बेला आफूसँग एउटी श्रीमती पाल्ने

अब स्थानीय तहबाट समाजवादको अभ्यास गर्छौँं :अध्यक्ष प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी अब आफ्नै वर्गमा फर्केर स्थानीय तहबाट समाजवादको अभ्यास गर्ने अभियानमा अघि बढेको बताएका छन् । माओवादी केन्द्र केन्द्रीय कार्यालयले आयोजना गरेको स्थानीय तहबाट समाजवादको पूर्वाधार निर्माण

सिण्डिकेट नहटाउँदा ट्याक्सी व्यवसायी मालामाल, जनता पीडित,राज्य कंगाल !

काठमाडौं उपत्यकाभित्र सञ्चालित कालो प्लेटको ट्याक्सीको स्क्रयाप गरेको नम्बर प्लेट पाँचदेखि सात लाखमा खुलेआम बिक्री भइरहेको छ । सरकारले ट्याक्सीमा भएको सिण्डिकेट हटाइदिने वा ट्याक्सीको नयाँ दर्ता खोलिदिने हो भने यो रकम तिर्नुपर्दैन् । अटो शोरुमहरुले

माओवादी केन्द्र कुशे गाउँपालिकाको अध्यक्षमा : हरिचन्द्र जैशी

खलंगा, जाजरकोट नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)कुशे गाउँपालिकाको अध्यक्षमा हरिचन्द्र जैशी सर्बसम्मत चयन भएका छन् । बिहीबार र शुक्रबार टालेगाउँमा भएको पालिका अधिवेशनले हरिचन्द्र जैशीलाई चयन गरेको हो । अधिवेशनले जैशीको अध्यक्षतामा ३५ सदस्यीय गाउँ कमिटी

माओवादी केन्द्र कुशे गाउँ समितिको तेस्रो सम्मेलन फागुन ८ र ९ गते हुने

जाजरकोट, नेकपा माओवादी केन्द्र कुशे गाउँपालिका गाउँ समितिको तेस्रो सम्मेलन फागुन ८ र ९ गते हुने भएको छ। संगठन सुदृढीकरणका लागि बिधान त कुशे गाउँपालिका गाउँ समितिको तेस्रो सम्मेलन फागुन ८ र ९ गते कुशे गाउँपालिकाको

सरकारले ब्रह्मलुट गर्न अध्यादेश ल्यायो : नेता खनाल

काठमाडौँ, पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले सरकारले ब्रह्मलुट गर्नका लागि अध्यादेश ल्याएको आरोप लगाएका छन् । काठमाडौँमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै खनालले दुई तिहाइ बहुमत पाएको बेलामा भूमिसुधार गर्न सकिने

‘भ्यालेन्टाइन डे’ सँग जोडिएका रोचक तथ्यहरु

भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस प्रेमजोडीहरुका लागि निकै महत्वपूर्ण दिन हो । जोडी खोज्दै गरेका तथा प्रेम प्रस्ताव राख्ने मनसाय बनाएका हरुका लागि पनि प्रणय दिवसलाई निकै उत्तम साइतको रुपमा लिइन्छ । पश्चिमा देशहरुबाट सुरु भएको