व्यानर न्यूज Archive

ओली सरकारको सय दिन : चौथोपटक इन्धनको मूल्यमा भारी वृद्धि

सरकारले आफ्नो सय दिन पुरा गर्नै लाग्दा पेट्रोल, डिजेल र मट्टितेलमा भारी वृद्धि गरेको छ । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । बुधबार राति १२ बजेदेखि लागू हुनेगरी डिजेल, पेट्रोल र मटीतेलमा

साढे दुई करोड नक्कली नोटसहित ‘लुट’फिल्मका निर्माता पक्राउ

प्रहरीले २ करोड ६० लाख ६३ हजार नक्कली नेपाली रुपैयाँ सहित ६ जनालाई पक्राउ गरेपछि नेपालमै नक्कली नोट छापिनेसमेत खुलासा भएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले साढे दुई करोडभन्दा बढी नक्कली नेपाली नोटसहित ६ जनालाई

एमाले–माओवादी केन्द्रबीच पार्टी एकता हुँदै

नेकपा ‘एमाले’ र नेकपा ‘माओवादी’ केन्द्रबीच पार्टी एकता गर्ने सहमति जुटेको छ । लामो समयदेखि एकता प्रक्रियामा रहेको एमाले र माओवादी केन्द्रबिच बिहीबार पार्टी एकीकरण हुने भएको हो । पार्टी एकता गर्ने समझदारी भएको ९ महिना

एमाले र माओवादीबीच संसदमै चर्काचर्की, यसरी चल्यो आरोप-प्रत्यारोप

एक अर्काप्रति सार्वजनिक रुपमा नकारात्मक टिप्पणी र आलोचना नगर्ने सहमति तोड्दै संसदमा एमाले र माओवादीका सांसदहरु एकअर्काप्रति आक्रामक रुपमा प्रस्तुत भएका छन्। एमाले र माओवादी केन्द्रबीचको पार्टी एकता प्रक्रियामा गतिरोध उत्पन्न भइरहेका बेला एकअर्काबीच आरोप–प्रत्यारोप र घोचपेच

एमाले-माओवादीबीच मतभेद चुलिँदै

सत्ता–सहयात्री दल एमाले–माओवादी केन्द्रबीच सरकार सञ्चालनका क्रममा मतभेद चुलिन थालेको छ । पार्टी एकता गर्ने अन्तिम तयारी भइरहेको नेताहरूले बताइरहँदा केही दिनयता सरकार सञ्चालनलाई लिएर दुवै पार्टीबीच मतभेद फराकिलो हुँदै गएको छ । यसले दुई पार्टीको

भारतीय ठेकेदारको विकल्प खोजिँदै

निर्माणाधीन ४५६ मेगावाको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको लक्ष्य भेट्न बाधा पुर्याउने भारतीय ठेकेदार कम्पनीको विकल्प खोजिने भएको छ । प्रबद्र्धक अपर तामाकोसी हाइड्रोपावर कम्पनीले आयोजनाको काम समयमा नगर्ने कम्पनीको विकल्प खोजीको बारेमा छलफल सुरु गरेको हो

ओलीलाई पुनः भारत भ्रमणको निम्तो दिएर फर्किए मोदी

प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पुनः भारत भ्रमणको निम्तो दिएका छन्। माेदीले अाफ्नाे नेपाल भ्रमण साेचेजस्तै एेतिहासिक भएकाे समेत दावी गरेका छन ।  नेपालको दुई दिने भ्रमणका क्रममा रहेका उनले प्रधानमन्त्री ओलीलाई भारत

अभिनन्दन पत्र कि मागपत्र : यसरी मोदीसँग काठमाडौंका मेयरले मागे सहयोग

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अभिनन्दन कार्यक्रममा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले काठमाडौंको विकासका लागि सहयोग मागेका छन्। प्रधानमन्त्री मोदीलाई चढाएको अभिनन्दन पत्रलाई नै उनले काठमाडौंको विकासमा सहयोगको लागि ‘मागपत्र’को रुपमा उपयोग गरेका हुन् त्यसअघि उनले काठमाडौंमा

सन्दीपको ‘डेब्यू म्याच’मा दिल्ली पराजित

इन्डियन प्रिमियर लिग आइपिएलमा शनिबार नेपाली खेलाडी सन्दीप लामिछानेले पहिलोपटक खेल्ने मौका पाए। दिल्ली डेयरडेभिल्समा आवद्ध सन्दीप ११ खेलमा मैदान बाहिरै रहे। सन्दीप मैदानमा आउने बेलासम्म दिल्ली भने आइपिएलको प्लेअफ नपुग्दै बाहिरिइसकेको थियो। सन्दीपले भारतीय कप्तान

प्रधानमन्त्री ओली र मोदीबीच वान टु वान भेटवार्ता

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । नेपालको राजकीय भ्रमणमा रहेका मोदी र ओलीबीच शुक्रबार साँझ वान टु वान भेटवार्ता भएको हो ।   द्वारिकाज होटलमा वान टु वान वार्तापछि द्वीपक्षीय