व्यानर न्यूज Archive

स्वास्थ्य क्षेत्रको सिण्डिकेट अन्त्य गर्नुपर्छः मन्त्री यादव

उपप्रधान एवम् स्वास्थ्यमन्त्री उपेन्द्र यादवले अस्पताललाई उद्योग र व्यापार बनाएका कारण स्वास्थ्य क्षेत्र ध्वस्त भएको बताएका छन् । काठमाडौंको बुढानिलकण्ठ नगरपालिका वडा नं. १३ चुनिखेलमा आइतबार स्वास्थ्य चौकी भवन हस्तान्तर कार्यक्रम मन्त्री यादवले स्वास्थ्य क्षेत्रभित्रको ठेकेदारी

‘दुई तिहाइको ओली सरकार इतिहासकै बदनाम’- अधिकारकर्मी पहाडी

मानव अधिकारकर्मी कृष्ण पहाडीले दुई तिहाइ मत भएको नेकपा अध्यक्ष केपी शर्मा ओली सरकार इतिहासकै बदनाम भएको आरोप लगाएका छन् । डाक्टर केसीको समर्थनमा शनिबार बानेश्वरमा भएको कार्यक्रममा बोल्दै पहाडीले वैधानिक रूपमा दुई तिहाइ भए पनि

डा. केसीका पक्षमा प्रदर्शन

२२ दिनदेखि अनशन बसिरहेका डा. गोविन्द केसीको समर्थनमा राजधानीमा प्रदर्शनको आयोजना गरिएको छ । डा. केसीका समर्थकहरुले डा. केसीको जीवन रक्षा, चिकित्सा शिक्षा विधेयक फिर्ताको पक्षामा नारावाजी गरेका थिए । उनीहरुले प्रधानमन्त्री केपी ओलीको विरोधमा समेत

काठमाडौंमा मात्रै एक वर्षमा ९ हजार जना पक्राउ, बलात्कार र साईबर अपराध बढ्यो

प्रहरीले काठमाडौंबाट एक वर्षको अवधिमा विभिन्न अपराधमा संलग्न ९ हजार १ सय २ जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७४/७५ मा ६ हजार ८ सय ४१ वटा मुद्दा विभिन्न शीर्षकमा

जाजरकोटको खाद्यान्न ठेक्कामा चर्काे अनियमतिता

नेपाल खाद्य संस्थान जाजरकोट शाखामा आर्थिक बर्ष २०७५÷७६ को चामल ढुवानी ठेक्कामा बुधबार अनियमितता भएको छ । संस्थानको घाट डिपो र चौखा डिपोको चामल ढुवानी ठेक्कामा शाखाका कर्मचारी र व्यवशायीको मिलामतोमा अनियमितता भएको हो । कार्यालयले

जाजरकोटको जुनीचाँदेमा पहिरोले पुरिएर दुईको मृत्यु, तीन घाईते

जुनीचाँदे गाउँपालिका–६ छिर्कमा गए राती माथिवाट आएको पहिरोले आधा घर पुरिएपछि दुई जनाको मृत्यु भएको छ भने, तीन जना घाईते भएका छन् । पहिरोमा पुरिएर अन्य पशुचौपाएको पनि क्षेति भएको छ । गए रातीको अबिरल बर्षामा

गुणस्तरीय स्वास्थ्यका लागि निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार छ – स्वास्थ्य मन्त्री यादव

उपप्रधान एवम् स्वास्थ्य मन्त्री उपेन्द्र यादवले दूषित पानी, प्रदुषणको प्रभाव र अखाद्य बस्तुको प्रयोगले बिरामीको संख्या दिन प्रतिदिन वृद्धि हुने क्रम बढेको भन्दै चिन्ता जनाउनु भएको छ । ललितपुरको ग्वार्को स्थित बि एण्ड बि हस्पिटलको क्याथल्याब

चिकित्सकले स्वास्थ्य क्षेत्रमा हड्ताल गर्नु अमानवीयः रावल

नागरिकको बाच्न पाउने अधिकार हनन् हुनेगरी स्वास्थ्य संस्थामा हड्ताल घोषणा गरेकोप्रति अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघले गम्भीर ध्यानाकर्षण भएको बताएको छ । विहीबार महासंघका अध्यक्ष डम्बर रावलले एक विज्ञप्ति जारी गरेर नेपाल चिकित्सक संघले डा. गोविन्द केसीको

अनसनरत डा केसीले भने–ओली सरकारले अपहरणको शैलीमा काठमाडौं ल्यायो

प्राध्यापक डाक्टर गोविन्द केसीले केपी ओली नेतृत्वको सरकारले आफूलाई अपहरणको शैलीमा जुम्लाबाट काठमाडौं ल्याएको आरोप लगाएका छन् । त्रिवि शिक्षण अस्पतालबाट बिहिबार साँझ एक विज्ञप्ति जारी गर्दै केसीले इच्छाविपरित आफूलाई बल प्रयोग गरी ल्याइएको भन्दै भत्सर्ना

माइतीघरलाई निषेधित क्षेत्र घोषणा गर्ने निर्णय गैरकानूनी : सर्वोच्च

सरकारको माइतीघर मण्डला लगायतका स्थानलाई निषेधित क्षेत्र घोषणा गर्ने निर्णय कानूनविपरीत भएको भन्दै त्यसलाई कार्यान्वयन नगर्न यसअघि दिएको आदेशलाई सर्वोच्च अदालतले निरन्तरता दिएको छ । एकपटक घोषणा गरेको निषेधित क्षेत्र २ महिनासम्म मात्र लागू हुने कानूनी