व्यानर न्यूज Archive

कर्णाली प्रदेश समन्वय परिषदको पहिलो वैठक माघ १४ र १५ गते

कर्णाली प्रदेश समन्वय परिषदको पहिलो वैठक माघ १४ र १५ गते कर्णाली प्रदेशकाे राजधानी बिरेन्द्रनगरमा हुने भएकाे छ । कर्णाली प्रदेश सरकारले प्रदेश समन्वय परिषदको पहिलो वैठकलाई व्यवस्थित र प्रभावकारी रुपमा सम्पन्न गर्ने निर्णय गरेको हाे

मोस्ट वान्टेड सूचीमा रहेका एक गुण्डालाई बिहानै प्रहरीले ठोक्यो गोली

प्रहरीले लामो समयदेखि मोस्ट वान्टेडको सूचीमा राखेर खोजेका एक व्यक्ति प्रहरीकै गोलीबाट मारिएका छन् । आज बुधवार बिहानै ४ बजेतिर रुपनी नजिक गोली चलेको हो । बुधबार बिहानै सप्तरीको रुपनी नजिक प्रहरीले गोली हानेर मोस्ट वान्टेड

सांसदमा माननियहरूको काइदा – देव गुरुङको स्कर्टिङले पुर्याएन गिरिराजमणिलाई रोस्टमसम्मा

सत्तापक्ष र प्रमुख प्रतिपक्षबीचको द्वन्द्वका कारण मंगलबार प्रतिनिधि सभाको दोस्रो बैठक पनि अवरुद्ध भयाे । सभामुख कृष्णबहादुर महराले दोस्रो बैठक सुरु भएको घोषणा नगर्दै कांग्रेस सांसदहरु आफ्नो कुर्सीबाट उठेर रोष्टमतिर गए। सभामुखले भने, ‘आज माननीय सदस्यहरुले

कांग्रेसले गर्‍यो संसद बैठक अवरुद्ध,मयार्दापालकलाई हम्मेहम्मे

प्रमुख विपक्षी नेपाली कांग्रेसले संसद बैठक अवरुद्ध पारेकाे छ । सरकारमाथि दुई तिहाईको दम्भमा कांग्रेसका नेता गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा खुलेको अस्पताल बन्द गर्न खोजेको भन्दै सदन अवरुद्ध गरेको हो। संसदको मंगलबारको बैठक सुरु

जिम्मेवार पत्रकारिताले मात्रै समाज परिवर्तन गर्नसक्छ – चलाउने

नेपाल पत्रकार महासंघका पूर्व सचिव प्रभात चलाउनेले पत्रकारहरु जिम्मेवार हुनुपर्ने बताएका छन । सोमबार नेपालगञ्ज कुसे न्युज डटकमद्धारा बाँकेको नेपालगञ्जमा आयोजित ७ दिने पत्रकारीता तालिमको आज उद्घाटन गर्दै पत्रकार चलाउनेले समाज रुपान्त्रणको मुल प्रवाह हुनुपर्ने धारण

डाक्टर नवराज केसीको बयान ,सपना कलाकार बन्ने थियो तर बनियो डाक्टर

डा.नवराज केसी जब बिचमा बाबाले आफ्नो जीवनमा खेलेको भुमिका बारे के कुरा राख्न खोज्दै थिए । उनि लामो सास लिएर एक छिन रोकिन पुगे र बाहिर तिर हेरेर हातमा लिएको कफि फेरी पिउदै आँखाको वरिपरी आसुका

मन्त्रीको हातबाट झापड खाने सचिव जब पत्रकारका अगाडि यसरी भक्कानिए……

प्रदेश २ का आर्थिक मालिम तथा योजनामन्त्री विजय यादवले सचिवलाई कार्यकक्षमै बोलाएर कुटपिट गरेका छन्। आफूले भनेको एनजिओलाई योजना नपारेको भन्दै मन्त्री यादवले कार्यकक्षमा बोलाएर कुटपिट गरेको सचिव विद्यानाथ झाको भनाइ छ। ‘आफूले भनेको एनजिओलाई योजना

नेपालको सिमा नजिक पुगेर भारतिय गृहमन्त्रीले भने खुला सिमाका कारण नेपालबाट आतंककारी छिरे

बाँके,नेपालगञ्ज  भारतिय गृहमन्त्री राजनाथ सिंहले नेपालको सिमाक्षेत्रबाट भारतमा आतंकबादी प्रबेश गर्ने गरेको बताएका छन । सोमबार नेपालगञ्ज र रुपैडिहा भन्सार एकिकृत जाँच चौकी शिल्यानास कार्यक्रममा गृहमन्त्री सिंहले नेपालको खुला सिमाका कारण आतंकबादी प्रबेश गर्ने गरेको बताएका

नेपालगन्ज भन्सार कार्यालयको कर्तुत,बिना सुचना गुपचुपमै बोलिन्छ लिलाम

बाँके,नेपालगन्ज भन्सार कार्यालयले बिना सुचना कब्जा गरिएको सामाग्री लिलाम गर्ने गरेको तथ्य बाहिरिएको छ । कर्मचारी र सुरक्षाकर्मीको मिलोमतोमा यस्तो कार्य गर्ने गरेको तथ्य बाहिरिएको हो । शनिबार पशुहाट बजार जानकी गाँउपालिका रमुवापुर लैजादै गरेका स्थानीयका

उच्च पहाडी क्षेत्रमा भारी हिमपात,जनजिवन प्रभावित

 उच्च हिमाली तथा पहाडि क्षेत्रमा हिमपात भएको छ । आइतबारदेखि लगातार परेको वर्षाका कारण जाजरकोटकाे बिभिन्न उच्च हिमाली तथा पहाडी क्षेत्रमा हिमपात भएको हो । आइतबार बिहानबाट सुरु भएको हिमपात यो वर्षको पहिलो पटकको हिमपात हो।