व्यानर न्यूज Archive

आँधी पिडितका गुनासा ‘मन्त्री आए, हेलिकप्टर आयो तर राहत आएन

बारा र पर्साका हावाहुरी पीडितहरुले प्रधानमन्त्रीदेखि मन्त्रीहरु जति आएपनि आफुहरुलाई आबश्यक राहत नआएको गुनासो गरेका छन । मन्त्रीहरु हेर्नको लागिमात्र आए पनि यहाँको राहत सम्बन्धी कसैले चासो नदेखाएको बताएका हुन । उनिहरूले पिडामा मलम लगाउने भन्दा

जिउदै मरेको पहिलो रात,त्यो दिन धित मरून्जेल रोइरहेँ……

गंगबुको पुल भन्दा सुन्धारा अलि शान्त थियो । पुलमा झुम्मीनेहरु त्यती हुँदैन्थे । हामीलाई मान्छेहरुको भिड अत्याधकि भन्दा पनि उचित ग्राहकहरु मिल्नु ठुलो कुरा थियो । मान्छेहरु आएर समय पास गरेर गफ गर्नु भन्दा उचित मुल्य

प्रधानमन्त्री पुगे हावाहुरी प्रभावित क्षेत्र बारा – गरे यस्तो घोषणा

नेकपा संसदीय दलका नेतासमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले प्रभावित क्षेत्र पुगेका छन । प्रधानमन्त्री  ओली प्रभावित क्षेत्र पुगि आफ्ना सबै सांसदहरुको एक दिनको तलब प्रभावित क्षेत्रको राहतका लागि उपलब्ध गराउने जानकारी गराएका छन ।   प्रधानमन्त्री

हावाहुरीले रूवायो मुस्लिम बस्ती- सकेनन् रोक्न अल्लाह भगवानले पनि !

यतिबेला बारा र पर्सामा आइतवार बेलुका आएको हावाहुरीले निकै ठूलो वितण्डा मच्चाएको छ । भावबिवल मात्रै हैन निक्कै मर्माहत बनेकाे छ बारा पर्सा ।  दिनभर दुःखजिलो गरेर साँझ परिवारसँग बसेर मिठो मसिनो खाने तयारीमा थिए बारा

बारामा आँधी–हुरीको बितण्डता, ३० जनाको मृत्यु ४०० भन्दा बढी घाइते

जिल्लाका विभिन्न स्थानमा आएको आँधी हुरीमा परेर ३० जनाको मृत्यु भएको हो ।  आँधीका कारण घरमा रुख ढलेको र घर भत्किँदा पुरिएएर त्यति धेरै जनाको ज्यान गएको २ नम्बर प्रदेश प्रहरी प्रमुख डिआइजी हरिबहादुर पालले जानकारी

विदेशीएका यूवा र नागरिकता विधेयक ऐन

विहान लाहुरेहरुको शहर भनेर चिनिने पोखराको पृथ्वीनारायण क्याम्पस अगाडी चिया पिउदै क्याम्पसमा अध्ययन गर्ने भाईले हान्देको धषष् को पासपोर्टबाट फेसबुक चलाउदै थिए । बाल्यकालको साथी राजेश गुरुङ्ले पोर्चुगलबाट मेसेन्जरमा फोन गरेर सोध्न थाल्यो के हामी भिजा

दुई तिहाइको हुस्सु

झट्ट हेर्दा र उनीहरूको गफ सुन्दा सामान्य मान्छेलाई लाग्न सक्छ, वर्तमान केपी नेतृत्वको कम्युनिस्ट नामधारी सरकार मजबुत छ, शक्तिशाली छ र यसैले समृद्धशाली समाजवाद ल्याउँछ कि । वास्तवमा यो सरकार सामान्य तरिकाले देखिनेभन्दा निकै निकम्मा र

खास कुरो :- नेपाललाई भारतमा गाभ्ने भयानक षडयन्त्र

अहिले नागरिकताको विषय अनि आमा र महिलाका नाममा बहस चलिरहेको छ । यसको वास्तविकता के हो र कसरी यसको आधारमा नेपालको नागरिकता कानूनलाई पूरै खुल्ला बनाउने एजेण्डामा नेपाल देश फस्दै गएको छ भन्ने विषयमा छोटो चर्चा

एसईई परीक्षार्थी र प्रहरीबीच झडप – प्रहरी भ्यानमा आगजनी,डिएसपी घाइते

प्रश्नपत्र बाहिरिएका कारण एसईईको बाँकी परीक्षा स्थगित गर्ने शिक्षा मन्त्रालयको निर्णय विरुद्ध प्रदेश नम्बर दुईमा व्यापक विरोध सुरु भएको छ । धनुषा, बारासहित विभिन्न जिल्लामा भएको झडपमा परी प्रहरी र प्रदर्शनकारी घाइते समेत भएका छन् ।

लगानी सम्मेलनको मञ्चमै प्रधानमन्त्री ओली र उद्योगमन्त्री‘ यादवबिच भनाभन

लगानी सम्मेलनको उद्घाटन शत्रमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले आयोजकले प्रदान गरेको उपहार अस्वीकार गरेसँगै सरकारभित्रको विवाद बाहिर आएको छ । सम्मेलनको उद्घाटन शत्रमा मन्त्री यादवमाथि अपमान गरिएको चर्चाले पनि बजार पाएको छ ।