व्यानर न्यूज Archive

नागरिकतामा गृह मन्त्रालयको परिपत्र कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

वंशजको आधारमा नागरिकता दिन मुलुकभरका जिल्ला प्रसासन कार्यालयमा गृह मन्त्रालयले गरेको सर्कुलर रोक्न सर्वोच्च अदालतले सोमबार सरकारलाई अन्तरिम आदेश दिएको छ। वंशजको आधारमा नागरिकता प्रदान गर्न सकिने गरी गृह मन्त्रालयले गत चैत १९ गते मुलुकभरका जिल्ला

धरानमा बस दुर्घटना चारको मृत्यु, ३९ जना घाइते

धरानमा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने ३९ जना घाइते भएका छन्। भोजपुरबाट धरानका लागि छुटेको ना ७ प २७१३ नम्बरको बस जिरो पोइन्टमा दुर्घटनामा परेको हो। घाइतेमध्ये अधिकांशको अवस्था गम्भीर छ। बसमा

हिन्दुराष्ट्र स्थापनाको माग्दै धर्ना बसेका राप्रपा कार्याकर्तामाथि प्रहरीको लाठी

कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का कार्याकर्ता र प्रहरीबीच आज काठमाडौंको प्रदर्शनीमार्गमा झडप भएको छ। हिन्दु राष्ट्र पुन:स्थापनालगायतका माग राखी दबाव धर्ना आयोजना गरेको थियो। सोही धर्नाका क्रममा प्रहरीले भिड तितरवितर पार्न खोज्दा झडप भएको हाे

वैज्ञानिक समाजवादी शिक्षाका आधारहरू

“शिक्षासँग जोडिएका हाम्रा तीनवटा अवधारणाहरू छन् –  एक, बौद्धिक शिक्षा, दुई शारीरिक विकास र ती पोलिटेक्निक शिक्षा, जसले उत्पादन प्रक्रियाका सामान्य वैज्ञानिक सिद्धान्तसँग परिचित गराउनुका साथै बालबच्चा तथा किशोरलाई सबै उत्पादनसँग जोडिएका औजार चलाउन सिकाउँछ । –

जव राहत लिएर बारा पुगेँ …

‘बारामा भिषण हावाहुरी, सचेत रहन सबैलाई सुझाव’ भनेर चैत्र १७ गते राति ९ बजे गाउँका एकजना दाइले फेसबुकमा स्ट्याटस् राख्नुभयो । स्ट्याटस् पढ्नासाथ हातगोडा काम्न थाले । आमालाई फोन लगाएँ । ‘हुरीबतास आएर केही सुनेको छैन,

बागेश्वरीमा देखिएको त्यो कोलाहल हेर्नुस [भिडियाेसहित]

नेपालगञ्ज उप- महानगरपालिका र गुठि संस्थानले बागेश्वरीका साना टहरामा राखिएका पसल हटाउने भएपछि ब्यवसायीहरु आक्रोशित भएका छन । आफनो रोजीरोटी खोसेको भन्दै पिडितहरु आक्रेशित भएका हुन । उनिहरुले मन्दिर सेरोफेरोमा राखेका पसलहरु बिना बिकल्प हटाउन खोजेको

बिकल्प नदिई हटाउन खोजेकै भन्दै बागेश्वरी मन्दिर वरिपरीका ब्यवसायीहरुको दुखेशो

नेपालगञ्ज उप-महानगरपालिका र गुठि संस्थानले बागेश्वरीका साना टहरामा राखिएका पसल हटाउने भएपछि ब्यवसायीहरु मर्कामा परेका छन । उनिहरुले मन्दिर सेरोफेरोमा राखेका पसलहरु बिना बिकल्प हटाउन खोजेको भन्दै गुठि संस्थान प्रति आक्रोश समेत पोखेका छन । उनिहरुले

सरकारी रबैयाका बिरूद्भ हतियार उठाउने वैद्यको चेतावनी

नेकपा (क्रान्तिकारी)का महासचिव मोहन वैद्य ‘किरण’ले आवश्यक परे फेरि हतियार उठाउने चेतावनि दिएका  छन् । पार्टी निकट देशभक्त जनगणतान्त्रिक मोर्चा (देजमो) नेपालको प्रथम राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै उनले सरकारी रबैया यस्तै रहे हतियार उठाउने उद्घोष गरेका

आँधीहुरीले लगाएको घाउ, वर्षाले झनै चर्कायो

बारा , फेटा गाउपालिका १ भलुहिभर्वो्लियका ३५ बर्षिय रामसुरत दास शनिबार दिउसो चिन्तित मुद्रामा आकासतिर आखा तान्दै हुरीले भत्केको घर ठड्याउने काठपात मिलाउदै हुनुहुन्थ्यो । उहाँको चिन्ताको पछिल्लो कारण थियो– बिहान सबेरैदेखि वस्तिमाथि आकासमा मडारिएको कालो

सचेत नभए खतरा अर्को विपतको !

आइतबार राति आएको हावाहुरीले बारा र पर्साका १६ बस्ती खण्डहरमा परिणत भए। उक्त सूचना छिनभरमा देशभरि फिजिएसँगै के पहाड, के हिमाल, बारा र पर्साको दुःखमा सबै नेपाली एकाकार भए। जसले जहाँबाट जे सकिन्छ, त्यही सहयोग गरे।