व्यानर न्यूज Archive

निको भइसकेका तीन जनामा फेरि दोहोरियो कोरोना
काठमाडौं, उपचारपछि निको भएर घर फर्किएका तीन जनामा फेरि कोरोना भाइरस संक्रमण दोहोरिएको छ । काठमाण्डौ, वीरगञ्ज र रौतहटका एक–एक जनामा फेरि कोरोनाको संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । वीरगञ्जमा उपचारपछि निको

लकडाउनलाई निरन्तरता दिन उच्चस्तरीय समितिको सिफारिस
काठमाडाैँ, कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरिय समन्वय समितिले लकडाउनको अवधि थप्न सरकारलाई सिफारिस गरेको छ । मंगलबार बालुवाटारमा बसेको समन्वय समिति बैठकले कति दिन लकडाउन बढाउने भन्ने निर्णय नगरे पनि बढ्न सिफिरिस गरेको हो । अहिलेसम्म

यस्तो देखिन्थ्यो झडप पछिको त्रिबेणीमोड फोटोसहित
नेपालगन्ज, बाँके मंगलबार बिहान नेपालगन्जको त्रिवेणी मोडमा स्थानीय र प्रहरीबिच झडप भएपछि त्यहाकाे अबस्था तनाबग्रस्त भएकाे छ । झडपमा परी दुई स्थानिय घाइते भएका छन भने प्रहरीकाे बा १ झ ८२८४ नम्बरको सरकारी गाडी ताेडफाेड भएकाे

सोमबार राति १२ बजेदेखि कर्णाली प्रदेशका सबै नाका सिल
बिरेन्द्रनगर, सुर्खेत कर्णाली प्रदेश सरकारले सोमबार राति १२ बजेदेखि प्रदेशमा प्रवेश गर्ने सबै नाका एक हप्तासम्म पूर्ण रुपमा बन्द (सिल) गर्ने निर्णय गरेको छ । प्रदेशको विपद व्यवस्थापन केन्द्रको सोमबार बसेको बैठकले सवारी तथा पैदलमार्ग पूर्ण

शिक्षा मन्त्रालयले भन्यो- अर्को निर्णय नभएसम्मा विद्यार्थी भर्ना नगर
काठमाडौं, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अर्को निर्णय नभएसम्म नयाँ शैक्षिक सत्रका लागि कुनै पनि विद्यालयमा विद्यार्थी भर्ना र कक्षागत पठनपाठन नगर्न र नगराउन आग्रह गरेको छ। कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि बन्दाबन्दी जारी रहेकाले

चिन्ताको महामारी !
चिन्ता घृणा डर आदिले शरीरका कोशहरुलाई कहिल्यै राम्रो प्रभाव पार्दैनन् । चिकित्सकहरुले सिद्ध गरेका छन् कि मानिसका भावनाको असर उसका शारीरिक कृयामा अत्याधिक गहिरो पर्दछ । यदि मन शान्त छ भने मानिस रोगि नै भएपनि उसको

२४ घण्टामा एक हजार ३८२ जनाको कोरोना परीक्षण, भेटिएनन् नयाँ संक्रमित
काठमाडौं, पछिल्लो २४ घण्टामा देशभर कहिं पनि कोरोना भाइरस संक्रमित भेटिएका छन् । कोरोनाको आशंकामा पछिल्लो २४ घण्टामा एक हजार ३८२ जनाको नमूना परीक्षण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार दिउसो ४ बजेसम्म

राहत वितरणमा विपन्न वर्गमाथी शुन्य राजनिति प्रदर्शन
करिव चार महिना अघिदेखी चिनको वुहानबाट फैलिएको कोरोना भाइरसको महामारी यात्राले बिश्वको मानवजगत निकै नै शिथिल बन्न पुगेको छ। यसको कारणले हाम्रो जस्तो अल्पविकसित देश पनि अछुत रहन सकेन । बिश्व कोरोनाले आक्रान्त भइ रोइरहेको छ

परिवर्तन हुँदै लकडाउनको मोडल , यी हुन खुल्ने र नखुल्ने क्षेत्र
कोरोना भाइरसको जोखिमका कारण गएको चैत ११ गतेदेखि सरकारले देशभर लागू गरेको बन्दाबन्दी (लकडाउन) को अवधि २५ वैशाखदेखि सकिँदैछ। केही क्षेत्रमा कोरोना संक्रमितको संख्या बढिरहेको र धेरैजसो क्षेत्रमा नयाँ संक्रमण नदेखिएकोले सरकारले लकडाउन नखोल्ने तर मोडल

नेपालगन्जमा थप ६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या पुग्यो ७५
काठमाडौं, बाँकेको नेपालगञ्जमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार भेरी अस्पतालमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण देखिएको हो । यसअघि आइतबार नै मन्त्रालयले ९ जनामा कोरोना संक्रमण