व्यानर न्यूज Archive

नेपालमा थप २ हजार १०३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, नेपालमा थप २ हजार १०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा २ हजार १०३ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या

आरोप प्रमाणित भए म पदबाट हट्छु, नभए प्रचण्ड हट्नुपर्छः केपि शर्मा ओली

काठमाडौं, नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी सचिवालय बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक प्रस्तावमा आफुमाथि लगाइएको आरोप प्रमाणित भए पदबाट हट्ने बताएका छन् । तर, यदी आरोप अपुष्ट भएको खण्डमा

नेकपा सचिवालय बैठक निर्धारित समय भन्दा १२ मिनेट ढिला सुरु

काठमाडौं, सत्तारूढ दल नेकपाको सचिवालय बै‌ठक केहि बेरमा सुरु भएको छ । कात्तिक २८ गतेको बैठकले निर्धारण गरेको समय भन्दा १२ मिनेट ढिलो सुरु भएको हो । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपि शर्मा ओली केहि समय

नेकपा सचिवालय बैठक केहिबेरमा बालुवाटारमा सुरु हुदैं

काठमाडौं, सत्तारूढ दल नेकपाको सचिवालय बै‌ठक केहि बेरमा सुर हुदैछ । कात्तिक २८ गतेको बैठकले निर्धारण गरेको समयमै सचिवालय बैठक बस्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन । आजका लागि तय भएको सचिवालय बैठकमा अध्यक्ष दाहाल

प्रधानमन्त्री सहित १ बजे बालुवाटारमा नेकपा सचिवालय बैठक बस्ने

काठमाडौं, सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको आज बुधबार दिउँसो १ बजे बालुवाटारमा सचिवालय बैठक बस्ने भएको छ । केहि बेर सचिवालय बैठक बसेर बैठक केहि दिन पर सार्ने र लगतै मन्त्रीपरिषद् बैठक बस्ने पनि एक स्रोतले

नेपालमा थप १७ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं, पछिल्लो २४ घण्टामा थप १७ जना संक्रमितको मृत्यु भएको छ। याेसँगै देशभर हालसम्म मृत्यु हुनेहरूको कुल संख्या १२ सय ४७ पुगेको छ। पछिल्लो २४ घण्टामा देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा थप ५ सय २

उपत्यकामा थप ३३९ कोरोना संक्रमण पुष्टि

काठमाडौँ, पछिल्लो २४ घण्टामा उपत्यकामा थप ३३९ कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार संक्रमित १४६ जना महिला र १९३ जना पुरुषलाई संक्रमण देखिएको हो । काठमाडौंमा २८९, भक्तपुरमा १२ र ललितपुरमा ३८ जना नयाँ संक्रमित

नेपालमा थप ५०२जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, नेपालमा थप ५०२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ३ हजार ११२ नमुना परीक्षण गर्दा २०४ महिला र २९८ पुरुषमा संक्रमण पुष्टि भएको हो । उनीहरुमध्ये ३३९ जना काठमाडौं उपत्यकाका छन्

नेकपाका ५ शीर्ष नेता निवास गुप्तचरको उच्च निगरानीमा

काठमाडौं, राष्ट्रिय अनुसन्धान विभाग गुप्तचरले प्रधानमन्त्री केपी शर्मा ओली इतरका नेकपाका शीर्ष नेताहरुमाथि निगरानी राखेको छ । गत शुक्रबार नेकपा अध्यक्ष प्रचण्डले सचिवालय बैठकमा प्रस्ताव पेश गरेपछि आक्रोशित बनेका ओलीले लगत्तै राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश

प्रधानमन्त्री ओली ताप्लेजुङ जाने कार्यक्रम स्थगित

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओली चीनको स्वशासित क्षेत्र तिब्बतसँगको सीमा निरीक्षणसहितको कार्यक्रमका लागि ताप्लेजुङ जाने कार्यक्रम स्थगित भएको छ । मङ्सिर ५ गते बिहान प्रधानमन्त्री ताप्लेजुङ आउने ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाईँले जानकारी गराएका थिए