व्यानर न्यूज Archive

एमालेतर्फ लागेका २३ नेतालाई माओवादीको २४ घण्टे स्पष्टीकरण (नामसहित)

काठमाडौँ,नेकपा माओवादी केन्द्रले एमालेतर्फ लागेका नेताहरुलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ।शनिबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले एमालेतर्फ लागेका २३ नेतालाई २४ घण्टे स्पष्टीकरण २४ घण्टाभित्र स्पष्टीकरण माग गर्ने निर्णय गरेको हो। शुक्रबार मात्र एमाले

एमालेको महाधिवेशन मंसिर २ देखि ६ सम्म

काठमाडौं,एमालेको दशौं महाधिवेशन आगामी मंसिर २ देखि ६ गतेसम्म हुने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले महाधिवेशनको मिति तय गरेको हो। माधव नेपाल तथा झलनाथ खनाललगायत नेताहरूलाई जानकारी नै नदिई उक्त निर्णय भएको स्रोतको दाबी

माधव नेपाल पक्षले बोलायो स्थायी कमिटीको आकस्मिक बैठक

काठमाडौं,नेकपा एमालेका बरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल पक्षले स्थायी कमिटीको आकस्मिक बैठक बोलाएका छन्। अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यक्ष र महासचिवबाहेकका सबै पदाधिकारीहरु हटाएर आफू पक्षका नेताहरुलाई जिम्मेवारी दिएपछि खनाल-नेपाल पक्षले आकस्मिक

नेताले जे गरेपनि छुट हुने राजनीतिक परम्परा तोडिनुपर्छ

सर्बोच्च फैसलासगै तत्कालिन एमाले र माओवादी केन्द्र व्युँतिएपनि नेकपा भित्र हुदा अनुशासन र नैतिकता बाहिर गएर गरिएको सबै आलोचना र बिवेचनाको बहसलाई शुद्धीकरण गरे मात्र दुबै पार्टीहरु जीवत हुन्छन्।र भोलीको दिनमा एकताको आधार बन्न सक्छन्।सर्बोच्च अदालतको

सहमति पश्चात पनि घर फर्कन सकेनन् वादी समुदाय

सुर्खेत,कर्णाली प्रदेश सरकारसंग पाँच वुँदामा सहमति भएका वादी समुदायलाई थप अर्को संकट आइलागेको छ।लामो समयसम्म मुख्यमंन्त्री कार्यालय गेट नजिक धर्नामा रहेका वादी समुदाय प्रदेश सरकारसंग सहमती पश्चात घर फर्कन तयार रहेका छन्।तर उनिहरुसंग घर जानका लागि

देशमा अनिष्ट हुँदैछः प्रचण्ड

काठमाडौं,नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही शक्तिहरु संघीयता, गणतन्त्र, समावेशीताको व्यवस्था ढाल्न लागेको जनाएका छन्।नेपालभित्रकै केही र विदेशी प्रतिक्रियावादी शक्तिहरु मिलेर यस व्यवस्था ढाल्ने खोजिरहेको उनको भनाई रहेको छ। शुक्रबार राष्ट्रिय दलित

अदालतको आदेश नआउँदा नेकपाका १० कार्यकर्ता छुटेनन्

संखुवासभा, सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेकपाबीच तीनबुँदे सहमति भएसँगै गृहमन्त्रालयले सो समूहका नेतालाई रिहा गर्न सर्कुलर गरेको भए पनि केही नेता कार्यकर्ता छुटेका छैनन् । विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य तथा उपत्यका इञ्चार्ज माइला लामा

शिक्षक मृत्यु प्रकरणः एक हप्तादेखि शव अस्पतालमै

डोटी,डोटीको जोरायल गाउँपालिका–२ बुडर बजार नजिकै रहेको जोगबुढा जाने सडकखण्डमा मृतावस्थामा फेला परेका २७ वर्षीय शिक्षक डम्बर भट्टराईको शव एक हप्ता हुँदासम्म पनि आफन्तले बुझ्न मानिरहेका छैनन्। घरपरिवार तथा आफन्तले घटना शङ्कास्पद रहेको भन्दै पूर्ण अनुसन्धानपछि

नेपाल पक्षीय स्थायी कमिटी बैठक जारी

काठमाडौं,नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालपक्षीय स्थायी कमिटीका नेताहरुबीच छलफल जारी रहेको छ। नयाँ बानेश्वरस्थित एक होटलमा बिहिबार मध्यान्हदेखि छलफल जारी रहेको सहभागि एक नेताले जानकारी दिएका छन्।सर्वोच्च अदालतको फैसलासँगै एमालेमै रहने निर्णय गरेको नेपाल पक्षको

दैलेखमा माइक्रो बस दुर्घटनाः दुई जनाको मृत्यु ७ घाइते

सुर्खेत,दैलेखको आठबिस नगरपालिकामा माइक्रो बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।कालिकोटबाट सुर्खेत आउँदै गरेको कर्णाली प्रदेश–०२–००१ ख ०२४७ नम्बरको माइक्रो बस आठबिसको स्यालाकोट भनिने स्थानमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा कालिकोटको