व्यानर न्यूज Archive

माओवादी केन्द्रले बोलायो स्थायी कमिटी बैठक

काठमाडौं,नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ। बैठक मंगलबार बिहान ८ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेगरी तय गरिएको हो। बैठकमा वर्तमान राजनीतिक परिस्थितिबारे छलफल हुने एक स्थायी कमिटी सदस्यले जानकारी दिए।सरकारलाई दिएको समर्थन फिर्ता र

मंगलबार प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौँ,मंगलबार प्रतिनिधि सभा बैठक बस्ने भएको छ।बैठक दिउँसो एक बजे संसद् भवन वानेश्‍वरमा बोलाइएको छ। मंगलबार बस्ने प्रतिनिधि सभा बैठकमा तीन ओटा वार्षिक प्रतिवेदन पेस हुने भएका छन्। संघीय संसद् सचिवालयनिकालेको सम्भावित कार्यक्रमको सूचनामा प्रधानमन्त्री केपी

राष्ट्रपति भण्डारी र बङ्गलादेशी प्रधानमन्त्रीबीच भेटवार्ता

ढाका,बङ्गलादेशको राजकीय भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीसँग आज राजधानी ढाकास्थित होटेल कन्टिनेन्टलमा बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले शिष्टाचार भेटवार्ता गरेकी छन्।परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र बङ्गलादेशका लागि नेपाली राजदूत डा वंशीधर मिश्र, बङ्गलादेशका विदेशमन्त्री डा एके अब्दुल मोमेनसहित

स्पष्टीकरण मागेपछि नेपाल-खनाल पक्ष छलफलमा

काठमाडौँ,नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल पक्ष नयाँ रणनीति बनाउन आन्तरिक छलफलमा रहेका छन्। पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी ढंगले शक्ति आफूमा केन्द्रित गरेर स्पष्टीकरण सोधेपछि खनाल-नेपाल पक्ष

बङ्गलादेश पुगिन् राष्ट्रपति भण्डारी

काठमाडौँ,राष्ट्रपति विद्यादेवी भण्डारी बङ्गलादेश पुगेकी छन्। राष्ट्रपति भण्डारी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ढाका प्रस्थान गरेकी थिइन्।पहिलोपटक बंगलादेश भ्रमणमा गएकी भण्डारीलाई हजरत सहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा समकक्षी अब्दुल हमिदले पुष्पगुच्छासहित स्वागत गरेका छन्।भण्डारी

नेपालसहित ४ नेतालाई ओली समुहले माग्यो स्पष्टीकरण

काठमाडौँ,नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपालसहित चार नेतालाई स्पष्टीकरण मागेको छ।शनिबार बसेको पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली समूहको केन्द्रीय कमिटी बैठकको निर्णयअनुसार सोमबार महासचिव ईश्वर पोखरेलले वरिष्ठ नेता नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे र

राष्ट्रपतिको कार्यसम्पादन उपराष्ट्रपतिबाट हुने

काठमाडौँ,राष्ट्रपति विद्यादेवी भण्डारीबाट सम्पादन हुने कार्य अब उपराष्ट्रपति नन्दबहादुर पुनले सम्हाल्ने भएका छन्। राष्ट्रपति भण्डारी बङ्गलादेशको राजकीय भ्रमणमा गएकाले उनको अनुपस्थितिमा उपराष्ट्रपतिबाट सम्पादन हुने कार्य नेपालको संविधानबमोजिम उपराष्ट्रपति पुनबाट सम्पादन हुने भएको भएको हो। राष्ट्रपति भण्डारी

उसले आफुलाई लक गर्न सकेन

एउटा ख्याउटे पातलो शरीर नेपाली गजलको लागि केही गर्नुपर्छ भन्ने मनसायले अनलाइन भर्चुअल माध्यमको सहाराद्वारा देश बिदेशमा रहेका गजलकारहरुलाई जोडेर कार्यक्रम गरिरहेको थियो।संसार भरि कोरोनाको त्राहीमाम थियो। २०७६/१२/१०गतेबाट नेपालमा पनि लकडाउन सुरु भयो।आवश्यक काम बाहेक मान्छेलाई

राष्ट्रपति भण्डारी बङ्गलादेश प्रस्थान

काठमाडौँ,राष्ट्रपति विद्यादेवी भण्डारी आज बङ्गलादेश प्रस्थान गरेकी छन्।राष्ट्रपति भण्डारी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स०को न्यारो बडी ए ३२) जहाजबाट ढाका प्रस्थान गरेकी छन्। बङ्गलादेशका

सदस्यता थप्ने वाईसीएलको निर्णय

काठमाडौं,नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन योङ् कम्युनिष्ट लिग (वाईसीएल)ले सदस्यता थप गर्ने निर्णय गरेको छ। चैत ४ र ५ गते काठमाडौंमा बसेको वाईसीएलको केन्द्रिय समितिको बैठकले हरेक निर्वाचन क्षेत्रमा १ हजार जनाको दरले १६५ निर्वाचन क्षेत्रमा