व्यानर न्यूज Archive

रेशम चौधरीलाई माफी दिन सरकारले बढायो प्रक्रिया
काठमाडौँ,ज्यान मुद्दामा अदालतबाट जन्मकैद ठहर भएका रेशमलाल चौधरीको सजाय माफीका लागि सरकारले प्रक्रिया अगाडि बढाएको छ।जनता समाजवादी पार्टीले निवेदन दिएपछि चौधरीलाई सरकारले कैद सजाय माफी दिने प्रक्रिया अघि बढाएको हो।कर्तव्य ज्यान मुद्दामा चौधरीलगायतलाई जिल्ला अदालत कैलालीले

समृद्धिको अभियानमा लामबद्भ हुन पुर्व महिला लडाकुलाई मन्त्री केसीको आह्वान
सुर्खेत,कृषि मन्त्री बिमला केसीले दशरथपुरमा रहेका पुर्ब महिला लडाकुलाई समृद्धिको अभियानमा साथ दिन अनुरोध गरेकी छन्। सोमबार दशरथपुरमा एक भेटघाट कार्यक्रममा मन्त्री केसीले अब जनयुद्ध जस्तै समृद्धिको अभियान पनि चुनौतीपूर्ण रहेको भन्दै सबै महिलाहरू समृद्धिको

सुर्खेतको दशरथपुरमा उच्च प्रबिधिको हाइटेक नर्सरी उद्घाटन
सुर्खेत,सुर्खेतको दशरथपुरमा उच्च प्रबिधिको हाइटेक नर्सरी उद्घाटन गरिएको छ। सोमबार कृषि मन्त्री बिमला केसीले नर्सरीको उद्घाटन गरेकी हुन।उद्घाटन कार्यक्रमलाई संबोधन गर्दै मन्त्री केसीले कर्णालीलाई अर्गानिक कर्णाली र समृद्ध कर्णाली बनाउन आफू प्रतिबद्ध रहेको बताइन्। मंन्त्री केसीले

वीरेन्द्रनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न
सुर्खेत,सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ। सार्वजनिक सेवाको गुणस्तरीयताका लागि सार्वजनिक सुनुवाई भन्ने मुल नाराका साथ वीरेन्द्रनगर नगरपालिकाको आयोजनामा सोमवार सुर्खेत जिल्ला समन्वयको हलमा एक औपचारिक कार्यक्रमका बिच सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको

कारोनाबाट एकैदिन १३ जनाको मृत्यु
काठमाडौँ,नेपालमा थप ४९६ जनामा कोरोना पुष्टि भएको छ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ३०३ जनामा संक्रमण देखिएको हो। योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ८० हजार ५२४ पुगेको छ।पछिल्लो २४ घण्टामा

प्रदेश सांसद धर्मराज रेग्मी पदमुक्त
सुर्खेत,नेकपा माओवादी केन्द्र परित्याग गरेर एमाले प्रवेश गरेका कर्णाली प्रदेशसभा सदस्य धर्मराज रेग्मी पदमुक्त भएका छन्। रेग्मीले दल त्याग गरेको सूचना माओवादी केन्द्रले प्रदेशसभा सचिवालयलाई जानकारी गराएको थियो।प्रदेशसभा सचिवालयले सो पत्र प्राप्त भएको भनी सूचनामार्फत जानकारी

कांग्रेस केन्द्रीय कमिटी बैठक बस्दै
काठमाडौँ,नेपाली कांग्रेसको केन्द्रीय कार्यकमिटी बैठक बस्दैछ।बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बैठक बस्ने भएको छ। यसअघि शुक्रबारका लाागि बोलाइएको बैठक आजका लागि सारिएको थियो। आजको बैठकमा पूर्वनिर्धारित १४औं महाधिवेशनको कार्यतालिका हेरफेरबारे छलफल र पार्टीको

कांग्रेसको प्रस्तावमा तत्काल बढ्न नसकिने जसपाको निर्णय
काठमाडौं,नयाँ सरकार गठनका विषयमा जनता समाजवादी पार्टी (जसपा)ले छलफल थालेको छ।गत शुक्रबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस नेतृत्वको सरकार गठनका लागि सहयोग गर्न आग्रह गरेपछि त्यसको दुई दिनपछि जसपाले आन्तरिक छलफल सुरु गरेको थियो। आजको

प्रदेश २ मा एमालेको बहुमतले संसदीय दलको नेता परिवर्तन
जनकपुर,प्रदेश २ मा नेकपा एमाले संसदीय दलको बहुमत सदस्यको बैठकले संसदीय दलको नेता परिवर्तन गरेको छ।प्रदेश २ को प्रदेशसभामा रहेका एमालेका २१ सांसदमध्ये आइतबार १३ सांसद उपस्थित बैठकले मण्डललाई हटाएर शत्रुधन महतोलाई संसदीय दलको नेतामा चयन

एकै जिल्लाका पन्ध्र सामुदायिक वनमा आगलागी
बैतडी,लगातारको खडेरीका कारण बैतडीका १५ भन्दा बढी सामुदायिक वनमा आगलागी भएको छ । सुख्खापनका कारण वनजङ्गलमा डढेलो लागेको डिभिजन वन कार्यालय बैतडीले वताएको छ।जिल्लाका १५ बढी सामुदायिक वनको १५५ हेक्टर वन क्षेत्रमा डढेलो लागेको डिभिजन वन