राजनीति Archive
मुख्यमन्त्री बन्न नेताहरूको यस्तो रस्साकस्सी
मुख्यमन्त्रीका आकांक्षी नेताहरू संसदीय दलको नेता बन्ने दौडमा लागेका छन्। सातमध्ये ६ वटा प्रदेशमा वाम गठबन्धनको सरकार बन्ने सम्भावना छ। संसदीय दलको बैठकमार्फत दलको नेता चुनिने भएकाले मुख्यमन्त्रीका आकांक्षीहरू सम्बन्धित प्रदेशमै सक्रिय हुन थालेका छन्। एमालेबाट
एक्लाएक्लै एकता वार्ता : ओलीको आँखा प्रधानमन्त्रीमा, दाहालको अध्यक्ष ?
पार्टी एकताको ‘निर्णायक’ छलफलमा रहेका एमाले(माओवादी केन्द्र दुवै पार्टीका अध्यक्ष आ(आफ्नै रणनीतिमा देखिएका छन् ।शुक्रबार बेलुका दुई अध्यक्षबीच भएको ‘गोप्य वार्ता’ पनि एक(अर्कालाई मनाउने रणनीतिका कारण निष्कर्षमा पुग्न सकेन। सरकार पहिले कि पार्टी एकता र दुई
यी हुन प्रचण्ड र ओलीले टुंग्याएका मुख्यमन्त्री (नामसहित)
एमाले–माओवादी नेतृत्वको बामगठबन्धनले मुख्यमन्त्री र सभामुखको नाम टुंगो लगाएको खुलासा भएको छ । गठबन्धनका प्रमुख नेताद्धय केपी शर्मा ओली र प्रचण्डबीचको आन्तरिक सहमति भएको खुलासा भएको हो । प्रदेश नम्बर २ मा बाहेक ६ वटै प्रदेशमा
रामबहादुर थापाको राष्ट्रिय सभा सदस्यकाे उम्मेदवारी खारेज
राष्ट्रिय सभा सदस्यका लागि प्रदेश नं ४ बाट नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका रामबहादुर थापाको उम्मेदवारी खारेज भएको छ । एमाले नेता थापाले वाम गठबन्धनको तर्फबाट प्रदेश ४ बाट अपाङ्ग तथा अल्पसंख्यक कोटामा उम्मेदवारी दिएका थिए
यी हुन वृद्ध भत्ता पाउँने शिर्ष नेताहरू
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बिहीबार पार्टी मुख्यालय धुम्बाराहीमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री शेरबहादुर देउवाप्रति व्यङ्ग गर्दै भने ‘ शेरबहादुरजी त सासद हुँदै हुनुहुन्छ के हतार भएको हो उहाँलाई रु उहाँले सत्तारी भएपनि पाइहाल्नु हुन्छ(वृद्धभत्ता),
प्रदेश नम्बर १, ३, ४ र ५ को मुख्यमन्त्री एमाले, ६ र ७ मा माओवादी केन्द्रबाट
देशमा निर्वाचित प्रदेशसभाहरुको पहिलो अधिवेशन धमाधम आह्वान भएसंगै प्रदेश सरकार बन्ने तयारी सुरु भ्एको छ । प्रदेश नम्बर तीनमा प्रदेशसभाको पहिलो अधिवेशन माघ १८ गतेका लागि बस्नेगरी आह्वान भएको छ भने, प्रदेश नम्बर दूई र सातमा
सीमा सुरक्षाको लागि जनमुक्ती सेनामा भर्ति भएर लडन तयार छौँ – सिंह
अनेरास्ववियु (क्रान्तिकारी)का अध्यक्ष पूर्णबहादुर सिंहले अध्यक्ष सिमा सुरक्षाकाे लागि आफूहरु जनमुक्ति सेनामा भर्ति भएर सिमाकाे रक्षा गर्ने बताएका छन । भारतले हस्तक्षेप गर्ने गरेको सीमा स्तम्भमा जाने र आवश्यक परे गोली थाप्ने बताए । उनले आफ्नो
देउवाले देशलाई कंगाल बनाउन सेटिङ मिलाएको एमालेको आरोप
सरकारले धमाधम नीतिगत निर्णय गर्न थालेपछि निर्वाचनबाट सबैभन्दा ठूलो दल बनेको नेकपा एमालेले आक्रोश पोखेको छ । नयाँ सरकारको नेतृत्व गर्न लागेको दल नेकपा एमालेले शेरबहादुर देउवा सरकारले गरेका पछिल्ला निर्णयहरुले मुलुकलार्इ कंगाल बनाउने भन्दै खारेज
डोल्पाली जनप्रतिनिधिको यस्तो मस्ती ?
डोल्पाका आठमध्ये पाँच स्थानीय तहका जनप्रतिनिधि र कर्मचारी सरकारी खर्चमा जिल्लाभित्रै र भारत भ्रमणमा गएका छन् । त्रिपुरासुन्दरी नगरपालिका तथा शे-फोक्सुडो, डोल्पो बुद्ध, छार्काताङसोङ र मुड्केचुला गाउँपालिकाका प्रमुख, वडा सदस्य र वडासचिवसमेत घुमघाममा निस्केका हुन् ।
सातै प्रदेशमा प्रमुख सचिव नियुक्त,को को नियुक्त भए ?
सरकारले सातै प्रदेशमा प्रमुख सचिव नियुक्त गरेको छ। निजामती कर्मचारीको प्रदेशको इन्चार्जको प्रमुखका रुपमा प्रमुख सचिव नियुक्त गरिएको छ। क्षेत्रीय प्रशासकलाई हटाएर प्रमुख सचिव नियुक्त गरिएको हो। उनीहरुले मुख्यमन्त्रीको कार्यालयमा काम गर्नेछन्। ६ जना सचिवलाई प्रमुख

