राजनीति Archive

ट्रम्पको भारत भ्रमणः तामझामका साथ फकाउँदै भारत
एजेन्सी, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबारदेखि भारतमा ३५ घण्टा बिताउँदै छन्। नेपालमा अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को बहस अमेरिकासँगको सम्बन्धको ‘खड्गो’का रूपमा छलफल भइरहेको छ। नेपालले अमेरिकासँग भारतभन्दा पहिला सम्बन्ध स्थापना गरे पनि राष्ट्रपतिस्तरबाट भ्रमण

बाँस्कोटाकाे विषयमा सरकारले छानबिन गर्छ : गृहमन्त्री थापा
काठमाण्डाै। गृहमन्त्री रामबहादुर थापाले निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाविरुद्ध छानबिन हुने बताएका छन् । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा ७० करोड रुपैयाँ कमिसनको डिल गरिरहेको अडियो सार्वजनिक भएपछि बिहीबार राजीनामा दिएका बाँस्कोटाविरुद्ध सरकारले छानबिन

सम्पतीको स्रोत खोज्दा किन रिसाउछन प्रधानमन्त्री ओली ? (भिडियोसहित)
काठमाडाैँ, भर्खरै मात्र ७० कराेडकाे बिवादमा तानीएका तत्कालीन संचारमन्त्री गोकुल बास्कोटालाई स्थाई समितिको बैठकमा समेत बचाउ गर्दै आएका प्रधानमन्त्री केपी शर्मा ओलीले बालकोटका २ वटै घर बास्कोटालाई प्रयोग गर्न दिएका छन । त्यहि घरको आर्थीक स्रोत

प्रधानमन्त्रीले पदमा बसिरहने नैतिक हैसियत गुमाइसक्नु भयोः गगन थापा
बर्दिया । नेपाली कांग्रेसेका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले पदमा बसिरहने राजनीतिक र नैतिक हैसियत गुमाइसकेको बताएका छन् । बर्दियामा आइतबार आयोजित कार्यक्रममा सांसद थापाले निवर्तमान सञ्चारमन्त्री गोकुल बास्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा ७०

छायाँ मन्त्रीलाई देउवाको निर्देशन – मन्त्रालयका भ्रष्टाचार गहिरोसँग खोज्नू
काठमाडौं,प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवाले मन्त्रालयमा हुने सबै प्रकारका भ्रष्टाचारजन्य गतिविधिको सुक्ष्म ढंगले अध्ययन गर्न निर्देशन दिएका छन् । सरकारका कामकारबाहीको निगरानी गर्न भनेर गठन गरिएको छायाँ सरकारको पहिलो

नेकपाले संविधान संशोधन गर्न बनायो कार्यदल
काठमाडौँ,संविधान संशोधन गर्न नेकपाले सचिवालय सदस्य माधवकुमार नेपालको संयोजकत्वमा तीन सदस्सीय कार्यदल बनाएको छ । शनिबार बसेको नेकपाको सचिवालय बैठकले कार्यदल बनाएको हो । कार्यदलमा स्थायी समिति सदस्य सुवासचन्द्र नेम्बाङ र पार्टी केन्द्रीय सदस्य खिमलाल देवकोटा

प्रधानमन्त्री ओलीले अन्तिम इच्छास्वरुप चुरोट मागेको त्यो दिन (हेनुस भिडियोसहित)
काठमाडाैँ, प्रधानमन्त्री ओलीको आज जन्मदिन । ६९ औं जन्मदिन मनाँउदैछन् ,विक्रम संवत् २००८ साल फागनु ११ गते तेह्रथुमको आठराईमा जन्मिएका प्रधानमन्त्री ओली ६८ पूरा गरी ६९ वर्षमा प्रवेश गरेका छन् । ओलीले जन्मदिन मनाउन जन्मथलो, तेह्रथुमको

प्रधानमन्त्री ओलीले भने – गोकुल बाँस्कोटाको छानबिन पार्टीले गर्नुपर्दैन
काठमाडाैँ, प्रधानमन्त्री केपी ओलीले तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाकाे छानबिन पार्टीले गर्नु नपर्ने बताएका छन । सुरक्षित मुद्रण सम्झौताको कमिसनसम्बन्धी अडियो संवाद प्रकरणमा पदबाट राजीनामा दिएका तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाका सम्बन्धमा राज्यले नै

दलाल संसदीय ब्यवस्थाको विकल्प र बास्कोटा प्रसङ्ग
संसदीय राज्य ब्यवस्था भनेको राष्ट्रघात, जनघात, भ्रष्टाचार र नैतिक पतन नित्कृष्ठ अपराधि उत्पादन गर्ने कारखाना हो । – भियतनामी क्रान्तिका नायक होचीमिन्ह । हुने बिरुवाको चिल्लो पात नहुने बिरुवाको फुस्रो पात ूभन्ने उखान बालकदेखि वृद्धसम्मा खुबै

जन्मदिन मनाउन प्रधानमन्त्री ओली तेह्रथुम जाने
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले जन्मदिन मनाउन जन्मथलो, तेह्रथुमको आठराइ गाउँपालिका जाने भएका छन् । जन्मदिन मनाउन प्रधानमन्त्री ओली हेलिकोप्टरमार्फत् आठराइ, सल्ले जान लागेको प्रधानम्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् । आज प्रधानमन्त्रीको ओलीको

