राजनीति Archive

जिल्ला प्रहरी कार्यालय बाजुरामा बम, सेनाले पार्यो निस्क्रिय
बाजुरा, बाजुराको सदरमुकाम मार्तडीमा रहेको जिल्ला प्रहरी कार्यालयलाई लक्षित गरी राखिएको प्रेस कुकर बम नेपाली सेनाले निस्क्रिय पारेको छ । शुक्रबार साँझ झोलामा बेरेर राखिएको बेवारिसे बमलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले शनिबार बिहान (निस्क्रिय) डिस्पोज
भट्टराईको ब्यङग्यः ओलीले ३ गते आकाशतिर थुक्दा ८ गते आफ्नै मुखमा पर्यो
पर्वत, समाजवादी पार्टी नेपालका अध्यक्ष डा.बाबुराम भट्टराईले ७० करोड कमिसन बार्गेनिङ गरिएको अडियो प्रधानमन्त्री केपी ओलीलाई पहिले नै थाहा भएपनि किन चुप लागेर बसे भन्दै प्रश्न गरेका छन् । उनले दुई महिना अघि नै प्रधानमन्त्रीको हातमा
नेकपाको सचिवालय बैठक बस्दै, यस्ता छन एजेण्डा
काठमाडौँः सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय शनिबार अपराह्न बस्ने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा डाकिएको सचिवालय बैठकको मूख्य एजेण्डाका रुपमा अमेरिकी परियोजना (एमसिसी) माथि छलफल हुने बताइएको छ। झलनाथ खनाल नेतृत्वको तीन सदस्यीय कार्यदलले
विप्लव नेकपाका म्यादी जिल्ला जनपरिषद् प्रमुख पक्राउ
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीकाे म्यादी जिल्लाका जनपरिषद् प्रमुख पक्राउ परेका छन् । प्रहरीले शुक्रबार राती जगत भनिने जगेन्द्रबहादुर पुनलाई पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय दरभाङ्गबाट प्रहरी निरीक्षक राजेन्द्र प्रसाद अधिकारीको कमाण्डमा खटिएको प्रहरी
एकिकृत जनक्रान्ति र प्रतिबन्धको एक बर्ष
२०७३ फागुन १ गते राजधानी काठमाण्डौंको खुला मञ्चमा उद्दघाटन तथा ऐतिहासिक गाऊँ थवाङ्मा वन्द सत्रको आयोजना गरेर सम्पन्न आठौं महाधिवेशनबाट हाम्रो पार्टीले नेपाली क्रान्तिको कार्यदिशालाई एकिकृत जनक्रान्तिको नाममा संश्लेषण गर्यो । घोषणाका प्रारम्भिक दिनहरुमा यसप्रति केहि
ओलीका असली चेलाले देशलाई लज्जित बनाए : विप्लव(विज्ञप्ति सहित)
काठमाडौँ, नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले सेक्युरिटी मेसिन खरिद प्रकरणले देशलाई नै लज्जित वनाएको बताएका छन् । उनले शुक्रबार एक विज्ञप्ति जारी गर्दै उक्त कुरा बताएका हुन् ।महासचिव विप्लवले सेक्युरिटी मेसिन खरिद प्रकरणको ७० करोड काण्डसँग प्रत्यक्ष जोडिएका गोकुल

यथास्थितिमा एमसीसी अनुमाेदन नगर्न कार्यदलको नेतृत्वलाई सुझाव
काठमाण्डाै। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) बारे अध्ययन गर्न बनाएको कार्यदलले शुक्रबार पार्टी अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई प्रतिवेदन बुझाएको छ । प्रधानमन्त्री समेत रहेका केपी
नेकपाको कार्यदलले तयार पार्यो एमसीसी प्रतिवेदन
काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एसिसी) को अध्ययन गर्न गठित कार्यदलले आज आफ्नो प्रतिवेदन नेकपाका अध्यक्षद्वय समक्ष बुझाउने भएको छ । कार्यदलको आज नेकपाको सिंहदरबारमा बसेको बैठकले प्रतिवेदन आज बुझाउने निर्णय गरेको
किन बोलाए प्रचण्डलाई ओलीले अचानक बालुवाटार ?
काठमाडौं, प्रधानमन्त्री समेत रहेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाललाई अचानक बालुवाटार बोलएका छन् । ओलीले पछिल्लो राजनीतिक घट्नाक्रम र पार्टी राजनीतिका बारेमा छलफल गर्न प्रचण्डलाई बालुवाटार डाकेका हुन्

गोकुलको राजीनामापछि सञ्चार मन्त्रालयमा खतिवडा र शहरी विकासमा नेम्वाङ
काठमाडौँ, सञ्चार तथा प्रविधिमन्त्रीको जिम्मेवारी अर्थमन्त्री समेत रहेका युवराज खतिवडाले पाएका छन् । ७० करोड कमिसन प्रकरणमा मुछिएर गोकुल प्रसाद बाँस्कोटाले मन्त्री पदबाट राजीनामा दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले खतिवडालाई सञ्चारमन्त्रीको जिम्मेवारी

