राजनीति Archive

ठेकेदारले लापरवाही गरेको भन्दै ठेक्का बदर गर्न सासंद गहतराजको माग

नेपालगन्ज, बाके क्षेत्र नँ १ का सँघिय साँसद महेश्वर गहतराज अथकले राप्तीसोनारि र नरैनापुरको बिद्धुतिकरणका लागि ठेकेदारले लापरवाही गरेको भन्दै ठेक्का बदर गर्न माग गरेका छन । गहतराजले बुधवार सदनको सुन्य समयमा बोल्दै उक्त माग गरेका

प्रचण्ड निवास खुमलटारमा गोप्य भेला, यस्तो छ षड्यन्त्र

बुधवार नेकपा सचिवालय बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको थियो । तर मंगलवार दिनभर पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा मुख्य दुई बैठक बसे । एउटा राजनीतिक, अर्काे ब्यापारिक घराना । दुवै बैठकको लक्ष्य एउटै

ओलीले कि पार्टी छाड्नुपर्छ, कि निर्णय मान्नुपर्छ : झलनाथ

नेकपाका वरिष्ठ नेता झलनाथ खनालले पार्टी छाड्न अथवा पार्टीको निर्णय कार्यान्वयन गर्न पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई चुनौती दिएका छन्। आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित खनालको अन्तर्वार्ताको सार संक्षेप : वामदेव गौतमलाई राष्ट्रिय सभामा

प्रधानमन्त्री ओलीको चेतावनी : वामदेवलाई राष्ट्रियसभा सदस्यमा सिफारिस गर्दिनँ

काठमाडौँ, प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियसभा सदस्यमा वामदेव गौतमलाई सिफारिस नगर्ने बताएका छन् । मन्त्रिपरिषद्को‍ सिफारिसमा राष्ट्रपतिले मनोनीत गर्ने राष्ट्रियसभा सदस्यमा वामदेव गौतमलाई लैजाने बुधबार बसेको सचिवालय बैठकको निर्णय लगत्तै आफ्ना विरुद्ध ‘खेल’

नेपाल ट्रष्टको जग्गामा मेरो संलग्नता छैन : देउवा

काठमाडाैँ, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मंगलबार नेपाल ट्रष्टले जारी गरेको स्वेतपत्रमा आफ्नो नाम जोडिएको भन्दै आपत्ति जनाएका छन् । देउवाले बुधबार प्रेस वक्तव्य जारी गर्दै आफू प्रधानमन्त्री हुँदा आफ्ने संलग्नतामा कुनै पनि

प्रधानमन्त्री ओलीले भने– मेरा विरुद्ध ‘खेल’ खेलियो, सामना गर्न तयार छु

काठमाडौं, नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफू विरुद्ध ‘खेल’ खेलिएको आरोप लगाएका छन् । बुधवार बसेको सचिवालय बैठकमा अध्यक्ष ओलीले आफू विरुद्ध पार्टीमा ‘खेल’ खेलिएको आरोप लगाएका हुन् । पछिल्ला दिनमा विकसित भइरहेका घटनाक्रमहरु

बिगार्ने मुहान, टाल्ने चुहान

नेपाल कम्युनिष्ट पार्टी र नेपाली कांग्रेसका शीर्ष नेताहरुबीच मुलुकमा भ्रष्टाचार अन्त्य गर्ने विषयमा बैठक बसिरहेको थियो । प्रधानमन्त्री केपी शर्मा ओली गोकुल बाँस्कोटा, प्रचण्ड कृष्णबहादुर महरा र शेरबहादुर देउवा विजय गच्छदारको पक्षमा जबर्जस्त उभिएपछि बैठक भाँडियो

संघ र प्रदेश सरकार जनमुखी भन्दापनि आफन्त र कार्यकर्तामुखी भए- अध्यक्ष भण्डारी(भिडियोसहित)

दुनै ,डोल्पा ठुलीभेरी नगरपालिका वडा नं ९ का अध्यक्ष बिर्मल कुमार भण्डारीले संघ र प्रदेश सरकारको कामप्रति असन्तुष्टी जनाएका छन । अध्यक्ष भण्डारीले प्रदेश र संघका काम स्थानीयमुखी नभएको भन्दै कार्यकर्तामुखी भएको आरोप समेत लगाएका छन

नेकपा सचिवालय बैठक बस्दै

काठमाडौँ, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ । विहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा अमेरिकी सहयोग मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्झौता र पूर्वमन्त्री गोकुल बाँस्कोटाको ‘कमिसन बार्गेनिङ’ प्रकरणमा छलफल हुने

झ्यालबाट सांसद बन्ने दाउमा वामदेव गौतम !

काठमाडौं,उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा मनोनीत गर्ने मात्र होइन, उनलाई प्रधानमन्त्री हुने गरी बाटो खोल्न संविधान संशोधन गर्ने नेकपाको गृहकार्य विवादमा परेको छ । झ्यालबाट संसद् प्रवेश गर्ने नेता गौतमको हठविरुद्ध नेकपाभित्रै चर्को विरोध भएको छ । शनिबार