राजनीति Archive

नेकपा स्थायी कमिटीको बैठक सुरु
काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव पक्षको स्थायी कमिटीको बैठक सुरु भएको छ । आइतबार दिउँसो १२ः३० बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बोलाइएको बैठक केहीबेर ढिला गरि सुरु भएको हो । आज बैठकमा समसामयिक राजनीतिक विषय,

संवैधानिक इजलासमा बहस जारी
काठमाडौं, प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमाथि संवैधानिक इजलासमा बहस जारी रहेका छ। बहस सुरु भएसँगै प्रधानन्यायधीश चोलेन्द्रशमशेर जबरा र वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीबीच सवाल जवाफ नै चल्यो। अधिवक्ता त्रिपाठीले भने, ‘प्रधानमन्त्रीले जे जस्ता कुरा गर्नुभएको छ, त्यसले अदालतको

जनगणनाका लागि ४७ हजार कर्मचारी माग
काठमाडौं, केन्द्रिय तथ्यांक विभागले जनगणना २०७८ का लागि ठुलो संख्यामा कर्मचारी माग गरेको छ । विभागले आइतबार सूचना जारी गर्दै ३९ हजार गणक र ८ हजार सुपरिवेक्षक करारमा दरखास्त आह्वान गरेको हो । इच्छुक व्यक्तिले विभागको

अन्नपूर्ण सुगर मिलका सञ्चालक सम्पर्क विहीन
सर्लाही, धनकौल गाउँपालिकामा रहेको अन्नपूर्ण सुगर मिलका सञ्चालक राकेश अग्रवाल बेपत्ता भएका छन् ।अग्रवाल केही दिनयता आफूहरुको सम्पर्कमा नरहेको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिएका हुन् । “केही दिनयता अन्नपूर्णका मिलका सञ्चालक हाम्रो सम्पर्कमा हुनुहुन्न”, प्रजिअ
राजपत्रको आधिकारिकताबारे संवैधानिक इजलासमा प्रश्न
काठमाडौं, प्रतिनिधिसभा विघटनसम्बन्धी सूचना छापिएको राजपत्रको आधिकारिकताबारे सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रश्न उठेको छ । नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-नेपाल पक्षका नेताहरू कृष्णभक्त पोखरेल, शशि श्रेष्ठ, रामकुमारी झाँक्रीलगायतले राजपत्रको आधिकारिकता जाँच्न माग गर्दै सर्वोच्चमा निवेदन दिएका छन्

एमबिबिएसको शुल्क नबढाउन ओलीको निर्देशन
काठमाडौँ, प्रधानमन्त्री केपी ओलीले चिकित्सा शिक्षा आयोगको शुल्क निर्धारण सिफारिस कार्यदलले पेश गरे अनुसार शुल्क नबढाउन निर्देशन दिएका छन् । प्रधानमन्त्री निवास वालुवाटारमा सम्पन्न चिकित्सा शिक्षा आयोगको पाचौं बैठकमा प्रधानमन्त्री ओलीले कोरोना महामारीमा शुल्कवृद्धि गर्दा नकारात्मक असर

शहीद सप्ताहको शुरु
काठमाडौँ, विगतका वर्षमा झैँ यस वर्ष पनि काठमाडौँ महानगरपालिकाले आजदेखि यही माघ १६ गतेसम्म सप्ताहव्यापी रूपमा शहीद दिवस मनाउन शुरु भएको छ । कार्यक्रमको पहिलो दिन आज टेकु मचलीस्थित शहीद शुक्रराज शास्त्रीलाई प्राणदण्ड दिइएको स्थानमा श्रद्धाञ्जलिसभा सम्पन्न

कर्मचारीको राजीनामा र अवकाश स्थानीय तहबाटै
काठमाडौँ, सरकारले स्थानीय तहका कर्मचारीको राजीनामा र अनिवार्य अवकाशपत्रको स्वीकृत स्थानीय तहैबाट गर्ने व्यवस्था गरेको छ ।सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रिस्तरीय निर्णय गर्दै कर्मचारी समायोजन ऐन–२०७५ अनुसार स्थानीय तह समायोजन भएका र सोही ऐनअनुसार

रेलमार्गमा टिकटक बनाउँदा एक युवाको मृत्यु
इस्लामाबाद, पाकिस्तानमा रेलको ठक्करबाट एक युवाको मृत्यु भएको छ । टिकटक बनाउनको लागि रेलमार्गमा हिँडिरहेका ती युवाको रेलको ठक्करबाट मृत्यु भएको बताइएको छ । पाकिस्तानको राजधानी शहर इस्लामाबाद नजिकै शाह खालिदको छिमेकमा पर्ने रावलपिंडी शहरमा शुक्रबार

कोरोना खोप व्यवस्थापनका लागि सातै प्रदेशमा तोकियो संयोजक
काठमाडौँ, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस विरुद्धको खोपको व्यवस्थापनका लागि सातवटै प्रदेशमा संयोजक तय गरेको छ । मन्त्रालयले कोरोना खोप अभियान सञ्चालनलाई व्यवस्थित बनाउन र खोपको उचित व्यवस्थापनका लागि महाशाखा प्रमुखलाई संयोजकको जिम्मेवारी दिएको हो ।

