राजनीति Archive

कर्णाली सरकारः समर्थन फिर्ताको निर्णयप्रति माधव पक्षको आपति

काठमाडौं,कर्णालीमा नेकपा एमालेको संसदीय दल बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय लिएपछि पार्टीको अर्को गुटले आपत्ति व्यक्त गरेको छ।माधव नेपालपक्षीय नेता तथा मन्त्री प्रकाश ज्वालाले सामाजिक सञ्जालमार्फत यो प्रदेश सभा दलको आधिकारिक निर्णय नभएको बताएका

कर्णाली सरकारलाई दिएको समर्थन फिर्ता लिने ओली पक्षको निर्णय

सुर्खेत,कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन नेकपा एमालेले फिर्ता लिएको छ।बुधबार केपी ओली पक्षीय एमाले संसदीय दलको बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । कर्णालीमा माओवादी केन्द्रको नेतृत्वमा सरकार रहेको छ। सो बैठकले

केपी ओलीको धम्कीसँग नडराउनुस्ः अष्टलक्ष्मी शाक्य

काठमाडौं,नेकपा एमालेकी नेता अष्टलक्ष्मी शाक्यले राष्ट्रिय कार्यकर्ता भेलामा उपस्थित हुन डराउनु नपर्ने बताएकी छन्।राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस भेला गुटको नभएर एमालेको भएको दाबी गर्दै भेलामा नडराई आउन आग्रह समेत गरेकी हुन्।उनले आफूहरुको लागि

अमेरिकाको एटलान्टामा गोली चल्यो

एटलान्टा,अमेरिकको जोर्जिया राज्यका विभिन्न तीन वटा मसाज केन्द्रमा भएका आक्रमणमा कम्तीमा आठ जनाको मृत्यु भएको छ।प्रहरीका अनुसार मारिनेहरुमा धेरैजसो एसियाली मुलका महिलाहरु रहेका छन्।प्रहरीले तीन वटा मसाज केन्द्रमा भएको आक्रमणमा संलग्न रहेको आशंकामा एक २१ वर्षीय

मदन भण्डारी फाउन्डेसनमा गुट सुरू गर्ने नै ओली हुन्ः झलनाथ खनाल

काठमाडौँ,नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले पार्टीमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले नै गुटबन्दीको सुरुवात गरेको बताएका छन्। ललितपुरको सानेपास्थित हेरिटेज पार्टी प्यालेसमा आयोजित राष्ट्रिय कार्यकर्ता भेलाको अध्यक्षता ग्रहण गर्दै नेता खनालले मदन भण्डारी

नेपाल-खनाल समूहको राष्ट्रिय भेला सुरू

काठमाडौं,नेकपा एमाले नेपाल–खनाल समूहको राष्ट्रिय कार्यकर्ता भेला सुरू भएको छ।भेला ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा सुरु भएको हो।भोलिसम्म चल्ने भेलामा दुई हजारभन्दा बढी नेता कार्यकर्ताको उपस्थिति रहने जनाइएको छ। भेलामा केन्द्रीय कमिटीका तर्फबाट अवधारणा पत्र प्रस्तुत गर्ने

विद्यार्थि कुटपिट घटनाप्रति अनेरास्ववियू (क्रान्तिकारी) बाँकेको ध्यानाकर्षण

नेपालगन्ज,नेपालगन्जमा रहेको एक विद्यालयमा विद्यार्थि कुटपिटको घटनाप्रति अनेरास्ववियू(क्रान्तिकारी) बाँकेले गम्भिर ध्यानाकर्षण गराएको छ। एक प्रेश विज्ञप्ति जारी गर्दै नेपालगन्ज उपमहानगरपालिमा रहेको ज्ञानोदय विद्यानिकेतन कलेजमा कक्षा ११ मा अध्यानरत छात्र दिपक केसीमाथि अनुशासन इन्चार्ज दिपक थापाले  कुटपिट

झलनाथ-माधव पक्षको राष्ट्रिय कार्यकर्ता भेला आजबाट

काठमाडौँ,नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षको राष्ट्रिय कार्यकर्ता भेला आजबाट सुरु हुँदैछ।बुधबार र बिहीबार काठमाडौँमा हुने भेलामा देशभरबाट करिब २ हजार नेता–कार्यकर्ता सहभागी हुने सो पक्षको दाबी छ।भेलाको सम्पूर्ण तयारी पूरा भएको

प्रधानमन्त्री र राष्ट्रपतिको कदमले लोकतान्त्रिक गणतन्त्र नै संकटमा परेको आरोप

प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूले मुलुकको राजनीति जटिल अवस्थामा पुग्नुको मुख्य कारक राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली भएको आरोप लगाएका छन्। राष्ट्रपति भण्डारीले मंगलबार शीतल निवासमा आयोजना गरेको सर्वपक्षीय बैठकमा सहभागी अधिकांश दलका

माधव पक्षको भेलामा सरिक नहुनूः ओली पक्ष

काठमाडौं,प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल पक्षले आयोजना गरेको कार्यकर्ता भेलामा सहभागी नहुन नेता कार्यकर्तालाई आग्रह गरेका छन्। मंगलबार बालुवाटारमा आयोजित चियापानका लागि भेला भएका सांसद तथा केन्द्रीय सदस्यहरुलाई सम्बोधन