राजनीति Archive

काठमाडौं प्रवेश गर्ने नाकामा एन्टीजेन परीक्षण गरिने
काठमाडौं,कोरोना महामारीको जोखिम बढेपछि काठमाडौं उपत्यका प्रवेश गर्ने नाकाहरुमा एन्टीजेन परीक्षण गरिने भएको छ। स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार मन्त्रिस्तरीय बैठकको निर्णय सुनाउँदै प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौं प्रवेश गर्ने बिन्दूहरुमा बेलाबेला एन्टीजेन परीक्षण गर्ने बताएका

प्रतिनिधिसभाको अर्को बैठक चैत २३ मा वस्दै
काठमाडौं,प्रतिनिधिसभाको अर्को बैठक चैत २३ गते दिउँसो १ बजे बस्ने भएको छ। आजको बैठकमा भने सांसदहरूले शून्य र विशेष समयमा आफ्नो धारणा राखेका थिए।राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आर्थिक वर्ष २०७६र२०७७ को वार्षिक प्रतिवेदन र
हामी पनि पार्टी कार्यालयको लागि राम्रो भवन खोज्दैछौँः माधव नेपाल
काठमाडौँ,नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले कम्युनिस्ट आन्दोलनलाई नयाँ उचाइमा पुर्याउन चाहेको बताएका छन्। बुधबार बबरमहलस्थित युवा संघ नेपालको नयाँ कार्यालय भवन उद्घाटन गर्दै नेता नेपालले कम्युनिस्ट आन्दोलनलाई छिन्नभिन्न हुन नदिई नयाँ उचाइमा पर्याउन चाहेको बताएका

प्रधानमन्त्रीले चैत २३ गतेभित्र विश्वासको मत लिनुपर्छः देव गुरुङ
काठमाडौं,नेकपा माओवादी केन्द्रले दल विभाजन भएको भन्दै सरकारले विश्वासको मत लिनुपर्ने जनाएको छ।बुधबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै प्रमुख सचेतक देव गुरुङले सर्वोच्च अदालतको फैसलापछि सरकारको अवस्थाबारे प्रश्न उठेको समेत बताएका छन्। ‘सरकारको संवैधानिक हैसियतबारे प्रश्न उठेको
यात्रा फोक्सुण्डोको(फोटो सहित)
योवर्षको फागुन संगसंगै जाडोले पनि हामीबाट बिदा लिने हतारो गरिरहेको थियो। यो साल हिउदयाममा पानी धेरै परेन,हिउँ पनि परेन । सायद त्यसैले होला गत वर्षहरुको तुलनामा यो वर्ष गर्मी चाडै बढेको महसुस भइरहेको थियो। चलिरहेको निरन्तरको

एमालेलाई नयाँ ढङ्गले व्यवस्थित गर्दै अघि बढ्छौँः मन्त्री श्रेष्ठ
ललितपुर,शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले नेपाल कम्युनिष्ट पार्टी एमालेलाई नयाँ ढङ्गले व्यवस्थित र पुनर्गठन गर्दै अघि बढ्ने जनाएका छन्।नेकपा एमाले ललितपुरद्वारा आयोजित ‘३१औँ पाटनमुक्त क्षेत्र घोषणा दिवस तथा शहीद सम्मान कार्यक्रम’मा मन्त्री श्रेष्ठले समृद्ध मुलुक निर्माणका

मुख्यमन्त्री शाहीलाई विश्वासको मत लिन प्रदेश प्रमुखको पत्र
काठमाडौं,कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत लिनका लागि ध्यानाकर्षण पत्र पठाएका छन्।प्रदेश प्रमुख कलौनीले नेकपा एमाले संसदीय दलले दिएको समर्थन फिर्ताबारे मुख्यमन्त्री शाहीलाई पठाएको पत्रमा ध्यानाकर्षण गराइएको छ। प्रदेश प्रमुख कार्यालयका सचिव
मुख्यमन्त्री पौडेलको पद सुरक्षित
काठमाडौँ,वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव फिर्ता भएको छ। नेकपा एमालेका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल पक्षका सांसदहरुले अविश्वास प्रस्ताव फिर्ता लिएका हुन्। गत पुस १० गते तत्कालीन नेकपाका प्रचण्ड-माधव पक्षका

आखिर कालको जेठो कान्छो कोही हुदो रहेनछ
अपरिचित मान्छे आएभने डर लाग्ने स्थिती थिएन। बहुदलबादीको चियोचर्च गर्ने खागिका ड्रेस लगाएका पुलिसहरु गाउँमा आइँ रहन्थे। २०४६ सालतिर पञ्चायत ढलेर भर्खर बहुदल आएको थियो। बहुदल आएपछि देशको स्वरुपनै बदलिएला भन्ने मेरो बाल्यकालको दृष्टिकोणले अझैसम्म गम

सर्वोच्चमा पुनरावलोकन निवेदन दर्ता
काठमाडौं,माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गत फागुन २३ गते सर्वोच्च अदालतले गरेको फैसलाविरुद्ध पुनरावलोकनमा निवेदन दर्ता गरेका छन्। मंगलबार बिहान कानुन व्यवसायीसहित सर्वोच्च पुगेका प्रचण्डले निवेदन दर्ता गरेका हुन्।उनले सर्वोच्चले उक्त फैसला सच्याउने पनि विश्वास

