राजनीति Archive

वारेकोटमा बाह्रै महिना गाडी चल्ने वनाउन लागिपरेका छौँः अध्यक्ष शाह

सुर्खेत,जाजरकोटको वारेकोट गाउँपालिकाका अध्यक्ष महेन्द्र वहादुर शाहले गाउँपालिका केन्द्र लिम्सासम्म वाह्रै महिना गाडी चल्ने वनाउन लागिपरेको वताएका छन्।आइतवार संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय  अन्तर्गतको प्रादेशिक एवम् स्थानिय सडक निर्माण तथा सुधार सुभारम्भ समारोहमा सहभागि हुन

सरकार र चुनावमा सहकार्य गर्न जसपालाई प्रचण्डको प्रस्ताव

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) सँग मिलेर नयाँ सरकार बनाउन प्रस्ताव गरेको छ। माओवादी केन्द्र र जसपाका शीर्ष नेताहरूबीच शनिबार भएको वार्तामा माओवादी केन्द्रले यस्तो प्रस्ताव गरेको हो।

माओवादी त्यागेर एमाले बनेका सांसदहरूको पद गुम्ने

काठमाडौं,नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) का रामबहादुर थापा, टोपबहादुर रायमाझीलगायतलाई एमालेको केन्द्रीय सदस्य बनाएपछि कानुन बमोजिम उनीहरूको सांसद पद गुम्ने देखिएको छ । एमालेका अध्यक्ष तथा प्रधानमन्त्री ओलीले थापा, रायमाझी, लेखराज

विप्लव र माओवादी केन्द्रबीच तीन बुँदे सहमति

काठमाडौंं,  नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र कर्णजीत बुढाथोकी ‘सुशील’ नेतृत्वको नेकपा (माओवादी केन्द्र) बीच तीन बुँदे सहमति भएको छ । फागुन २९ गते बसेको संयुक्त बैठकमा दुई पार्टीबीच सहमति भएको हो । सहमतिमा

अहिलेको लडाइँ आफू प्रधानमन्त्री बन्न होइन : प्रचण्ड

काठमान्डाै , नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई प्रधानमन्त्री बन्न कुनै हतारो नभएको स्पष्ट पारेका छन् ।प्रकाश बिकल्पद्वारा लिखित ‘समृद्धिको रोडम्याप’ पुस्तक विमोचन गर्दै प्रचण्डले आफूलाई प्रधानमन्त्री बन्ने हतारो नरहेको र अहिलेको लडाइँ आफू

गृहमन्त्रीसहित मन्त्रीहरुलाई सरकारबाट फिर्ता हुन माओवादी केन्द्रको निर्देशन

काठमाडौँ,नेकपा माओवादी केन्द्रले एमालेतर्फ लागेर मन्त्री भएका गृहमन्त्री रामबहादुर थापा बादलसहित मन्त्रीहरुलाई सरकारबाट फिर्ता हुन निर्देशन दिएको छ। शनिबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले गृहमन्त्री बादलसहित मन्त्रीहरुलाई मन्त्रिपरिषद्बाट फिर्ता हुन निर्देशन दिएको हो। एमालेतर्फ

एमालेतर्फ लागेका २३ नेतालाई माओवादीको २४ घण्टे स्पष्टीकरण (नामसहित)

काठमाडौँ,नेकपा माओवादी केन्द्रले एमालेतर्फ लागेका नेताहरुलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ।शनिबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले एमालेतर्फ लागेका २३ नेतालाई २४ घण्टे स्पष्टीकरण २४ घण्टाभित्र स्पष्टीकरण माग गर्ने निर्णय गरेको हो। शुक्रबार मात्र एमाले

एमालेको महाधिवेशन मंसिर २ देखि ६ सम्म

काठमाडौं,एमालेको दशौं महाधिवेशन आगामी मंसिर २ देखि ६ गतेसम्म हुने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले महाधिवेशनको मिति तय गरेको हो। माधव नेपाल तथा झलनाथ खनाललगायत नेताहरूलाई जानकारी नै नदिई उक्त निर्णय भएको स्रोतको दाबी

माधव नेपाल पक्षले बोलायो स्थायी कमिटीको आकस्मिक बैठक

काठमाडौं,नेकपा एमालेका बरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल पक्षले स्थायी कमिटीको आकस्मिक बैठक बोलाएका छन्। अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यक्ष र महासचिवबाहेकका सबै पदाधिकारीहरु हटाएर आफू पक्षका नेताहरुलाई जिम्मेवारी दिएपछि खनाल-नेपाल पक्षले आकस्मिक

अखिल क्रान्तिकारीद्धारा संगठन सुदृढ तथा विस्तार अभियान सन्चालन

नेपालगन्ज, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकटको भातृ संगठन अखिल (क्रान्तिकारी)ले संगठन सुदृढ तथा विस्तार अभियानलाई तिव्रता दिएको छ।शुक्रबार मात्रै संगठनले बाँकेको कोहलपुरमा रहेको एभरेस्ट सैनिक माध्यामिक विद्यालयमा रिम बहादुर थापाको नेतृत्वमा २१ सदस्य मुल इकाई