राजनीति Archive

बेलायती रानीका श्रीमान् फिलिपको निधन

एजेन्सी,बेलायतकी रानी एलेजावेथ द्वितीयका श्रीमान् युवराज फिलिपको निधन भएको छ।९९ वर्षको उमेरमा राजकुमार फिलिपको निधन भएको शुक्रबार बकिङ्घम प्यालेसले वताएको छ। उनको शुक्रबार बिहान निधन भएको थियो।फिलिप र एलिजवेथबीच सन् १९४७ मा विवाह भएको थियो। पाँच

मञ्चमै देउवा र पौडेलको जुहारी

काठमाडौं,प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकको वर्तमान परिस्थितिलाई निकास दिन निर्वाचनमा जानुपर्ने बताएका छन्।नेपाल निजामती कर्मचारी युनियन सङ्घ केन्द्रीय कार्यसमितिद्वारा आयोजित राष्ट्रिय भेला तथा विधान अधिवेशनको आज यहाँ उद्घाटन गर्दै कांग्रेस सभापति देउवाले

सुदूरपश्चिम पत्रकार महासंघ निर्वाचनः ओलीलाई हराउँदै रावल विजयी

धनगढी,नेपाल पत्रकार महासङ्घ सुदूरपश्चिमको अध्यक्षमा योगेश रावल प्यानलसहित विजयी भएका छन्।प्रेस युनियनसहितका विभिन्न ११ सङ्गठनबाट संयुक्त उम्मेदवार बनेका रावलले प्रेस चौतारीका प्रदेश संयोजक कृष्ण ओलीलाई पराजित गर्दै विजयी भएका हुन् । रावल यसअघि पत्रकार महासङ्घ प्रदेशको

सरकार गठन गर्न तीन दलको बैठक सुरु

काठमाडौं,नयाँ सरकार गठन गर्नको लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको तीन दलको बैठक प्रारम्भ भएको छ। जनता समाजवादी पार्टी जसपाका नेताहरु देउवा निवास पुगेपछि बैठक सुरु भएको हो। यसअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल

गृहमन्त्री थापाको पनि खोसियो सांसद पद

काठमाडौँ, नेकपा (माओवादी केन्द्र) ले पार्टीबाट राष्ट्रिय सभा सदस्य भएका गृहमन्त्री रामबहादुर थापालाई कारबाही गर्दै दल त्याग गरेको पत्र संसद सचिवालयलाई पठाएको छ ।माओवादी केन्द्र संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले थापाले दल परित्याग गरेकाले सांसदबाट

सरकार गठनबारे छलफल गर्न देउवाले बोलाए तीन दलको बैठक

काठमाडौँ, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ सरकार गठनका लागि सहमति जुटाउन तीन दलको बैठक बोलाएका छन् ।पार्टी केन्द्रीय कार्यसमितिले नयाँ सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको एक सातापछि देउवाले कांग्रेस, नेकपा माओवादी केन्द्र र

नेकपाका नेता पुनद्धारा अछाम अस्पतालका विरामी संग भेट

अछाम, नेत्र विक्रम चन्द(विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य अोम प्रकाश पुन(निर्माण))ले अछाम अस्पतालमा रहेका विरामीहरु संग भेट गरेका छन ।पार्टीका तत्कालीन सेती-महाकाली इन्चार्ज समेत रहेका पुनले मंगलबार मंगलसेन स्थित जिल्ला अस्पतालमा रहेका विरामीहरु संग

आज ऐतिहासिक जनआन्दोलन दिवस

काठमाडौं, आज चैत २४ गते अर्थात् जनआन्दोलन दिवस । ३० वर्षे निर्दलीय पञ्चायती व्यवस्थालाई घुँडा टेकाएको ऐतिहासिक आन्दोलनको स्मरणमा चैत २४ गते जनआन्दोलन दिवस मनाइन्छ । ०१७ सालमा राजा महेन्द्रले खोसेको प्रजातन्त्र पुनःस्थापनाका लागि २०४६ सालमा

अदालतमा गच्छदार उपस्थित नभए पक्राउ पर्न सक्ने

काठमाडौं,वालुवाटारस्थित ललिता निवास जग्गा किनबेच प्रकरणमा मुछिएका कांग्रेसका नेता विजयकुमार गच्छदारलाई विशेष अदालतले गरेको म्याद तामेलीको समय सोमबार समाप्त भएको छ । विशेष अदालतले ३० दिनको हदम्याद जारी गर्दै उनलाई अदालतमा उपस्थित हुन आग्रह गरेको थियो।

जसपालाई माग पूरा गर्न सरकार फारम भर्न लगाउँदै

काठमाडौँ,जनता समाजवादी पार्टी नेपालले उठाएका माग पूरा गर्न सरकारले प्रक्रिया अघि बढाएको छ। मधेस आन्दोलनका क्रममा जिल्ला अदालतमा दर्ता गरिएका मुद्दा फिर्ता लिन र बन्दी रिहाइ गर्न सरकारले प्रक्रिया अघि बढाएको हो। जसपाका अनुसार सरकारले मधेस