राजनीति Archive

जानकी गाउँपालिकामा १ महिने अभियानमा जुट्यो माओबादी केन्द्र

नेपालगन्ज, बाँकेको जानकी गाउँपालिकामा नेपाल कम्युनिस्ट पार्टी माओबादी केन्द्रले केही देन देखी १ महिने अभियानको थालनी गरेको छ । जानकी गाउपालिकाको वडा न।१ देखि ४ सम्मका वडा कमिटीको बिस्तारीत बैठक बसेर संगठन सुदृढीकरण तथा बिस्तार अभियान

बाँकेमा अभियानलाई तिव्रता दिदै विप्लवको विद्यार्थी संगठन(तस्बिर सहित)

नेपालगन्ज, नेत्र बिक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको भातृ अखिल (क्रान्तिकारी) बाँकेले सांगठनिक अभियानलाई तिव्रता दिएको छ । पछिल्लो समय संगठनले देशैभर आफ्ना गतिबिधी सन्चालन गरे संगै बाँके जिल्लामा पनि सांगठनिक गतिबिधी आक्रामक रुपमा अघाडी

बाँकेमा माअोबादी केन्द्रको पार्टी कार्यालय उद्धघाटन

नेपालगन्ज, नेपाल कम्युनिस्ट पार्टी माअोबादी केन्द्र बाँकेको पाटी कार्यालय उद्धघाटन गरिएको छ । शनिबार नेपालगन्जमा उक्त पार्टीको जिल्ला स्तरीय कार्यालय उद्धघाटन गरिएको हो ।उक्त कार्यक्रमका प्रमुख अथिती समेत रहनु भएका नेपाल कम्युनिस्ट पार्टी माअोबादी केन्द्रका नेता

एउटै जिल्लामा एकै दिन तिन पार्टिको कार्यक्रम

उदयपुर,उदयपुरको गाईघाटमा चैत २१ गते तीन जना प्रभावशाली नेता आउने भएका छन्।नेपाली कांग्रेसका महामन्त्री डाक्टर शंशाक कोइराला, एमाले माधव–झलनाथ पक्षका प्रभावशाली नेता सुरेन्द्र पाण्डे र एमालेकै ओली समूहका युवा नेता महेश बस्नेत गाईघाट आउने कार्यक्रम रहेको

वाग्मती प्रदेशसभाको बैठक बस्दै

काठमाडौं,वाग्मती प्रदेशसभाको सातौँ अधिवेशन बैठक यही चैत २४ गते वस्ने भएको छ। वैठक दिनको १ बजे पुनःबस्न लागेको छ। प्रदेशसभा सचिवालयका अनुसार गत माघ ७ गतेदेखि शुरु भएको सातौँ बैठक मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध ल्याएको अविश्वास प्रस्तावमाथि

राष्ट्रपतिद्वारा मेलम्चीको पानी वितरणको शुभारम्भ

काठमाडौं,राष्ट्रपति विद्यादेवी भण्डारीले मेलम्ची खानेपानी आयोजनाको पानी वितरणको शुभारम्भ गरेकी छन्। भृकुटीमण्डमा शुक्रबार आयोजित एक समारोहका बीच राष्ट्रपति भण्डारीले पानी वितरणको औपचारिक सुरुवात गरेकी हुन्। उनले धाराको टुटी खोलेर उद्घाटन गरेपश्चात मेलम्चीको पानीले हात धोएकी थिईन्।

नेपाल पक्षले एमालेको संगठन सुदृढिकरणको अभियान चलाउने

काठमाडौं,नेकपा एमालेका माधवकुमार नेपाल पक्षले देशव्यापी रुपमा एमालेको संगठन निर्माण र सुदृढिकरणको अभियान चलाउने निर्णय गरेको छ। सो अभियान भोलि शनिबार घोषणा गर्ने नेता योगेश भट्टराईले बताएका छन्। साथै, चैत ४ र ५ गतेको राष्ट्रिय भेलामा

महासचिवमा तप्त वहादुर मल्ल (भौतिक)को उम्मेदवारी किन ?

सुर्खेत,नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनमा कर्णाली प्रदेशवाट महासचिवको उम्मेदवारी दर्ता गराएका तप्त वहादुर मल्ल (भौतिक मल्ल)विगत डेढ दशकदेखि पत्रकारीता पेशामा आवद्ध छन्। पत्रकारीता जगतमा भएका विकृतिविरुद्ध खरो टिप्पनी राख्ने मल्ल नेपाली पत्रकारीता जगतको युवा पंतिका एक

कर्णाली प्रदेश पत्रकार महासङ्घको अध्यक्षमा चारको उम्मेदवारी्

सुर्खेत,देशैभरि यही चैत २५ गते एकै दिन हुने नेपाल पत्रकार महासङ्घको चुनावका लागि कर्णाली प्रदेश समितिमा चार जनाले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन्।प्रेस युनियन विपुल पोखरेल नेतृत्वको संयुक्त प्यानलमा देवीराम देवकोटा र प्रगतिशील पत्रकारको साझा

नेपाल समूहमाथि झनै आक्रामक बन्दै प्रधानमन्त्री ओली

काठमाडौं, नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली वरिष्ठ नेता माधवकुमार नेपाल समूहप्रति आक्रमकरूपमा अगाडि बढेका छन् ।पार्टी नीतिविपरीत गतिविधि गरेको भन्दै लिखित स्पष्टीकरण सोध्दै नेपाल समूहमाथि धमाधम कारबाहीको प्रक्रिया शुरु गरेका छन् । वरिष्ठ