राजनीति Archive

कर्णालीका मुख्यमन्त्रीविरुद्ध मतदान गर्न एमाले सांसदलाई ह्विप जारी गर्दै
सुर्खेत,नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलको बैठक सुरु भएको छ।दलका नेता यामलाल कँडेलको घरमा बैठक सुरु भएको एमालेका एक सांसदले वताएका छन्। बिहीबार नै ११ बजेका लागि बैठक बोलाइएको थियो।बैठकले पार्टीका सांसदलाई मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध मतदान
सर्वोच्चको न्यायाधीशमा सिफारिस सुवेदी र चुडालको संसदीय सुनुवाइ हुँदै
काठमाडौं,सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस नहकुल सुवेदी र कुमार चुडालको आज संसदीय सुनुवाइ हुँदैछ। सर्वोच्चले नहकुल सुवेदीलाई नियुक्त गर्न योग्यता नपुगेको भन्दै परेको रिट खारेज गरेसँगै उनीहरुको सुनुवाइ अगाडि वढाईएको हो।चुडाल र सुवेदीविरुद्ध संसदीय सुनुवाइ समितिमा ७
सरकार प्रमुखबाटै देशलाई बन्धकी राख्ने काम भयोः प्रचण्ड
काठमाडौं,नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार प्रमुखले नै सत्ता स्वार्थका लागि देशलाई नै बन्धकी राखेको आरोप लगाएका छन्।बागमती प्रदेशस्तरीय कराँते प्रतियोगिता उद्घाटनका क्रममा बोल्दै प्रचण्डले प्रधानमन्त्री ओलीले जनताको प्रतिष्ठा, आत्मसम्मान र राष्ट्रिय स्वाधीनतामाथि प्रश्न
सरकार जोगाउन प्रधानमंन्त्री ओली तातिए
काठमाडौँ,आफूनिकट मुख्यमन्त्री हटाउने गरी प्रदेशमा गठबन्धन बन्ने क्रम सुरु भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टीको पूर्व राजपालाई आफूतिर तान्न सक्रियता बढाएका छन् । जसपाको माग सम्बोधन गर्न उनी लचिलोसमेत वनेको देखिन्छ।जसपा स्रोतका अनुसार निलम्बित सांसद

कर्णालीका मुख्यमन्त्री शाहीले पाउलान त २० सांसदको मत ?
सुर्खेत,कर्णाली प्रदेशसभा बैठक आज वस्ने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री शाहीले विश्वासको मत लिने तयारी गरेका छन्। मुख्यमन्त्री शाहीले विश्वासको मत लिन अघि प्रदेशसभा बैठकमा २ वटा अध्यादेश पेश गर्ने कार्यसुची रहेको प्रदेशसभा सचिवालयले

कर्णाली सरकार ढल्छ कि चल्छ ?
पुस ५ गते प्रतिनिधिसभा विघटनपछि तत्कालीन नेकपाको दुई पक्षीय शक्ति संघर्ष उत्कर्षमा पुग्दासमेत नधर्मराएको गण्डकी र कर्णाली प्रदेश सरकार सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रलाई पुरानै हैसियतमा पुर्याइदिएपछि संकटमा परेका छन् । नयाँ राजनीतिक ध्रुवीकरणसंगै यसअघि

शिवगढीमा नेकपाको केन्द्रीय कार्यालय शिलान्यास
काठमाडौं, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले कपिलवस्तुको शिवगढीमा पार्टी केन्द्रको सम्पर्क कार्यालय बनाउने भएको छ । अहिलेलाई सम्पर्क कार्यालय बनाउने र पछि त्यसैलाई पार्टीको केन्द्रीय कार्यालय बनाउने गरी निर्माण गर्न लागिएको उक्त भवन नेकपाका महासचिव विप्लवले बुधबार

नेकपाका नेता वास्तोला सहिद परिवार भेटघाटमा
नेपालगन्ज, पछिल्लो समय नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ता देशैभर भेटघाटमा तिब्रता दिएका छन् । यसै क्रममा उक्त पार्टीका उच्च स्तरिय नेता धर्मेन्द्र बास्तोला ‘कन्चन’ बिहिबार बाँकेमा आएर सहिद तथा वेपत्ता

कर्णालीमा मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिन माओवादीको आग्रह
सुर्खेत,नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश संसदीय दलले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिन अपिल गरेको छ।बिहीबार विज्ञप्ति जारी गर्दै दलकी प्रमुख सचेतक सीता नेपालीले मुख्यमन्त्री शाहीको विश्वासको मतको प्रस्तावका पक्षमा मतदान गर्न सबै राजनीतिक दललाई अपिल

प्रदेश सभामा वोल्ने अधिकार खोसेपनि चौतारामा वोल्न पाईन्छः नेता रेग्मी
सुर्खेत,भर्खरै सांसद पद खोसिएका नेकपा एमाले नेता धर्मराज रेग्मी यतिवेला पत्रकार सम्मेलन तथा सामाजिक संन्जालमा व्यस्त रहेका छन्।नेकपा (माओवादी केन्द्र)को प्रतिनिधित्व गर्दै रेग्मी प्रदेश सांसद वनेका थिए।अदालतले नेकपा वदर गरेपछी रेग्मी नेकपा एमाले धारमा उभिएका थिए।नेकपा

