राजनीति Archive

बादलको राष्ट्रियसभा सदस्य पद गुम्यो

काठमाडौँ,गृहमन्त्री रामबहादुर थापा बादलको राष्ट्रियसभा सदस्य पद गुमेको छ। नेकपा माओवादी केन्द्रले कारबाही गरेसँगै राष्ट्रिय सभा सचिवालयले आज सूचना जारी गरेर थापाको पद खारेज भएको जानकारी दिएको हो।योसँगै उनको मन्त्री पदसमेत गुमेको छ।

डोल्पामा नेपाली सेनाद्धारा नेपाल-चीन सीमाना निरिक्षण

डोल्पा,डोल्पाको श्री रामबाण गुल्म सुलिगार्डबाट नेपाली सेनाको टोली नेपाल-चीन सीमा पर्ने मरीम नाकासम्म पुगेको थियो। ब्यारेकबाट उपसेनानी दिपराज रावतको कमाण्डमा २०७७ चैत्र २ गते सीमाना तर्फ लागेको वताइएको छ।चैत्र २१ गतेसम्म उक्त टोलीले गुल्म सुलिगार्ड देखि

बालुवाटारमा सर्वदलीय बैठक सुरु

काठमाडौँ,प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ।शनिवार विहान ११ बजे बालुवाटारमा बोलाइएको बैठक केहीसमय ढिला गरी सुरु भएको हो। संसद्को हिउँदे अधिवेशन अन्त्य गर्नुअघि मुलुकमा पछिल्लो समय बढ्दो कोरोना भाइरसको महामारीको जोखिम र

प्रधानमन्त्रीको आह्वानमा सर्वदलीय बैठक बस्दै

काठमाडौं,प्रधानमन्त्री केपी शर्मा ओली आह्वानमा आज सर्वदलीय बैठक बोलाएको छ। बैठक शनिबार बिहान ११ बजेका लागि बालुवाटारमा बोलाइएको प्रधानमन्त्रीको सचिवालयलेवताएको छ। समसामयिक राजनीति, संसद अधिवेशन, कोरोना भाइरसको महामारीलगायतका विषयमा छलफल गर्न संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुलाई

यसरी जोगियो कर्णालीका मुख्यमन्त्री शाहीको सरकार

सुर्खेत,कर्णाली प्रदेशका मुख्यमंन्त्री महेन्द्र वहादुर शाहीले सदनवाट विश्वासको मत प्राप्त गरेका छन् । नेकपा एमालेका सांसदहरुले फ्लोर क्रस गरेपछि शाहीको सरकार फेरि जोगिएको छ । ३९ सदस्यीय प्रदेशसभाको विश्वास पाउन २० प्रदेशसभा सदस्यको मत चाहिन्थ्यो ।

प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक

काठमाडौं,प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन्। समसामायिक राजनीतिक परिस्थितिमाथि छलफल गर्न शनिवार विहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलीय बैठक बोलाइएको बालुवाटार स्रोतले बतायो। यसअघि ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग फोन

प्रचण्डलाई प्रधानमन्त्री ओलीको फोन

काठमाडौं,कोन्ज्योसोम गाउँपालिकाको भवन उद्घाटन गर्न ललितपुर पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फोन गरेका छन्। भवन उद्घाटनपछि छोटो सम्बोधन गरेका उनले प्रधानमन्त्री ओलीको फोन आएको सुनाए।

प्रदेश-२ को नाम र राजधानीका लागि प्रस्ताव आह्वान

जनकपुर,प्रदेश २ को प्रदेशसभाले प्रदेशको नाम र स्थायी राजधानी तोक्ने प्रस्ताव दर्ता गर्न आह्वान गर्दै सूचना जारी गरेको छ।प्रदेश सभा सचिवालयले वैशाख ९ गते दिनको ३ बजेसम्म सचिवालयमा प्रदेशको नामाकरण र स्थायी राजधानी तोक्ने सम्बन्धी प्रस्ताव

कर्णालीमा कांग्रेस संसदीय दलको बैठक निष्कर्षविहीन

सुर्खेत,नेपाली कांग्रेस कर्णाली प्रदेश संसदीय दलको बैठक विनानिष्कर्ष सकिएको छ।प्रदेशसभामा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिने भएपछि आवश्यक रणनीति बनाउन बसेको दलको बैठक विनानिष्कर्ष टुङ्गिएको हो। आज बिहान ९ बजेदेखि सुरु भएको दलको बैठक ११ बजे

कर्णालीका मुख्यमन्त्रीविरुद्ध मतदान गर्न एमाले सांसदलाई ह्विप जारी गर्दै

सुर्खेत,नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलको बैठक सुरु भएको छ।दलका नेता यामलाल कँडेलको घरमा बैठक सुरु भएको एमालेका एक सांसदले वताएका छन्। बिहीबार नै ११ बजेका लागि बैठक बोलाइएको थियो।बैठकले पार्टीका सांसदलाई मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध मतदान