विश्वभर धेरै कोरोना संक्रमित भएका १० देश (सुचि सहित)

काठमाडौं,विश्वमा हालसम्मा कोरोना सङ्क्रमितको संख्या १५ करोड नाघिसकेको छ।डिसेम्बर सन् २०१९ मा कोरोना भाइरस पहिलोपटक चीनको वुहानमा देखिएको थियो।

त्यसयता सो संख्यामा संक्रमण पुष्टि भएको हो। वल्डोमिटर्सको तथ्याङ्कअनुसार संक्रमितमध्ये ३१ लाख ६४ हजार १७० जनाको मृत्यु भइसकेको छ। हालसम्म १२ करोड ७७ लाख ७५ हजार ६९० जना संक्रमित निको भएका छन्।

विश्वभर अहिलेसम्म सबैभन्दा धेरै कोरोना संक्रमित भएको देश अमेरिका अनि भारत तेस्रोमा ब्राजिल रहेका छन्।विश्वभर सबैभन्दा धेरै कोरोना संक्रमित भएका १० देशहरुः

१ अमेरिका-३ करोड २९ लाख ८३ हजार ६ सय ९५
२ भारत – १ करोड ८३ लाख ७६ हजार ५ सय २४
३ ब्राजिल- १ करोड ४५ लाख २३ हजार ८ सय ७
४ फ्रान्स -५५ लाख ६५ हजार ८ सय ५२
५ रुस- ४७ लाख ८७ हजार २ सय ७३
६ टर्की- ४७ लाख ५१ हजार ४६
७ यू के- ४४ लाख ११ हजार ७ सय ९७
८ इटाली- ३९ लाख ९४ हजार ८ सय ९४
९ स्पेन – ३५ लाख ४ हजार ७ सय ९९
१० जर्मनी- ३३ लाख ५१ हजार ४ सय ७४
५३ औँ स्थानमा नेपाल -३ लाख १२ हजार ६ सय ९९