राजनीति Archive

माओवादीले बोलायो स्थायी कमिटी बैठक
काठमाडौं,नेकपा (माओवादी)केन्द्रले स्थायी कमिटीको बैठक बोलाएको छ।पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो ३ बजे बैठक बस्न लागेको एक स्थायी कमिटी सदस्यले जानकारी दिएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २७ गते संसद्मा विश्वासको मत लिने भएका छन्।उनले सदनमा

सुर्खेतको वीरेन्द्रनगरमा भएन ‘लकडाउन’को पालना
सुर्खेत,कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा ‘लकडाउन’को पालना भएजस्तो देखिदैन। कोरोनाको उच्च जोखिमको सुचिमा आउने सुर्खेत अनि सुर्खेतका अधिकांस सडक सवारी साधन तथा पैदल यात्रीले भरिएकै हुन्छन्।थरि-थरि संस्थाका परिचय पत्र देखाएर खुलेआम सडकमा गाडि गुडीरहेका छन्। मंगलवार नेपाल

लुम्बिनीमा मुख्यमंन्त्रीको साथ छोडेका दुई एमाले सांसद पुनः फर्किए
पोखरा,लुम्बिनी प्रदेशसभा सदस्य धर्मबहादुर लाल श्रीवास्तव र अजय शाही मुख्यमन्त्री शंकर पोखरेलको पक्षमा फर्किएका छन्। सूर्य चिन्हबाट चुनाव लडेका स्वतन्त्र राजनीतिक समूहका कपिलबस्तु २ ख बाट निर्वाचित श्रीवास्तव र नवलपरासीपश्चिम १ ख बाट निर्वाचित शाहीले सोमबार

विश्वप्रकाशलाई कोरोना संक्रमण
काठमाडौं,नेपाली काङग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मालाई कोरोना पुष्टि भएको छ।शर्माले आफू संक्रमित भएको जानकारी सामाजिक संजाल अर्थात् फेसबुकमार्फत दिएका थिए। शर्माले लेखेका छन् ज्वरो आई जीउ दुखाइ बढेपछि आइतबार बेलुकी स्टार हस्पिटलमा पुगेर स्वाब जचाउन दिएकोमा आज

प्रधानमन्त्री ओलीले विश्वासको मत नपाए के हुन्छ ?
काठमाडौँ,प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २७ गते संसद्बाट विश्वासको मत लिने भएका छन्। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले संसद् बैठक आह्वानको सिफारिस गरेलगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीले पनि २७ गते अपराह्न १ बजे संसद् अधिवेशन आह्वान गरेकी छन्।

कर्णाली प्रदेशः कोरोनाले मृत्यु हुनेको परिवारलाई एक लाख राहत
सुर्खेत,कर्णाली प्रदेश सरकारले कोरोना संक्रमणबाट मृत्यु हुनेका परिवारलाई एक लाख रूपैयाँ दिने भएको छ।मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को निर्णयबाट कोरोनाको कारण मुत्यु भएका व्यक्तिको घरपरिवारलाई प्रति मृतक एक लाखका दरले रकम उपलब्ध गराउने भएको हो। संक्रमणबाट मृत्यु भएका

मुख्यमन्त्री पोखरेलको नियुक्तिविरुद्ध कानूनी र राजनीतिक लडाइँ लड्छौंः चार दल
बुटवल,लुम्बिनी प्रदेशमा अल्पमतको दलको नेतालाई मुख्यमन्त्रीमा नियुक्ति र सपथ गराइएको भन्दै विपक्षी दलहरुले कानूनी र राजनीतिक लडाइँ लड्ने बताएका छन् ।माओवादी केन्द्र, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको गठबन्धनले सोमबार संयुक्त पत्रकार सम्मेलन गर्दै
लुम्बिनी प्रदेशः एमालेका तीन जना सांसदले दिए राजीनामा
बुटवल,लुम्बिनी प्रदेशमा नेकपा एमालेका तीन जना सांसदले राजीनामा दिएका छन्। शंकर पोखरेल पुनः मुख्यमन्त्री नियुक्त भएपछि असन्तुष्टि जनाउँदै उनीहरुले पदबाट राजीनामा दिएका हुन्। राजीनामा दिनेमा कपिलवस्तु क्षेत्र नम्बर १ क बाट निर्वाचित दुगनारायण पाण्डेय,कपिलवस्तु क्षेत्र नम्बर
सर्वोच्चद्धारा जसपा नेताको रिर्ट फिर्ता
काठमाडौं,सांसद पदबाट पदमुक्त भएका जनता समाजवादी पार्टीका ४ नेताले दिएको रिट सर्वोच्च अदालतले फिर्ता गरिदिएको छ। सर्वोच्चले कोरोना महामारीको कारण देखाउँदै उनीहरूको रिट फिर्ता गरिदिएको हो।लुम्बिनी प्रदेशमा वैशाख ६ गते मुख्यमन्त्री शंकर पोखरेलविरूद्ध अविश्वास प्रस्ताव दर्ता

पुनः शंकर पोखरेल लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त
बुटवल,पुनः शंकर पोखरेल लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् । नेपाल कम्युनिस्ट पार्टी (एमाले), लुम्बिनी प्रदेश संसदीय दलका नेता पोखरेललाई प्रदेश प्रमुख धर्मनाथ यादवले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। लुम्बिनी प्रदेश प्रमुखको कार्यालयले विज्ञप्ति सार्वजनिक गर्दै संविधानको

