राजनीति Archive

अर्थमन्त्री शर्मा र एमसीसी उपाध्यक्ष सुमारबीच भेटवार्ता
काठमाडौँ, अर्थमन्त्री जनार्दन शर्मासँग नेपाल भ्रमणमा रहेकी एमसीसी उपाध्यक्ष फातिमा सुमारले शिष्टाचार भेटवार्ता गरेकी छन् । उपाध्यक्ष सुमारले अर्थ मन्त्रालयमा पुगेर शनिबार अर्थमन्त्रीसँग भेटवार्ता गरेकी हुन् । एमसीसीबारे छलफल गर्नका लागि सुमारले अर्थमन्त्री शर्मालाई भेटेकी हुन्

अमेरिकी ट्वीन टावरमा हमलामा भएको आज २० वर्ष
एजेन्सी, आज सेप्टेम्बर ११ अर्थात् अमेरिकी इतिहासको कालो दिन ।सन् २००१ को सेप्टेम्बर ११ मंगलबार आक्रमणकारीको एउटा समूहले अमेरिकी यात्रुवाहक विमानलाई आफ्नो नियन्त्रणमा लिएर चार ओटा आत्मघाती बम हमला गराएको २० वर्ष पूरा भएको छ ।

एमसिसी परियोजना खारेजीको माग गर्दै बाँकेमा प्रद्धशन
नेपालगन्ज, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी बाँकेले एमसिसी परियोजना खारेजीको माग गर्दै शुक्रबार बाँकेका विभिन्न ठाउँमा बिरोध प्रद्धशन गरेको छ । एमसिसी परियोजना राष्ट्रको हित बिपरित भएको भन्दै नेपालगन्जको पिपिचोक, बैजनाथ गाउँपालिकाको नौलापुरमा विरोध प्रद्धशन गरेको

विप्लव नेकपासहित चार दलको संयुक्त मोर्चा घोषणा आज
काठमाडौँ, सरकारविरुद्ध मोर्चाबन्दी गर्ने निर्णय गरेका नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित चार राजनीतिक दलले आज त्यसको औपचारिक घोषणा गर्ने भएका छन् । यसका लागि उनीहरूले बिहीबार दिउँसो १२ बजे प्रज्ञा भवनमा घोषणासभा गर्दै छन् ।
जब बिद्यार्थी र मुख्यमन्त्रीको दोहोरो संवाद चल्यो
जाजरकोट, सँधै जसो उहीँ फिल्डमा उसैगरि लाइनमा बसेका भेरि नगरपालिका ६ मुस्कान वलि प्रफुल्ल थिए ।कक्षा ७ मा पढने वलि अरू दिन भन्दा बिहिवार प्रफुल्ल हुनुको कारण थियोे । मुख्यमन्त्रीको हातबाट जापानी झोला प्राप्त गर्नु ।
कोरोनाविरुद्धको अमेरिकी खोप लगाउन शुरु
काठमाडौं,प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकाबाट अनुदानमा आएको कोरोनाविरुद्धको खोप लगाउने कार्यको शुभारम्भ गरेका छन् । जोरपाटीस्थित खगेन्द्र नवजीवन केन्द्रमा स्वास्थ्यकर्मीलाई खोप हस्तान्तरण गरेर प्रधानमंन्त्री देउवाले शुभारम्भ गरेका हुन् । सो कार्यक्रममा नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरी पनि

प्रधानमन्त्री देउवाले आजै विश्वासको मत लिने
काठमाडौँ, प्रधानमन्त्री शेरबहादुर देउवाले आजै विश्वासको मत लिने भएका छन् । संसद् सचिवालय स्रोतका अनुसार आइतबारको बैठकमा प्रधानमन्त्री देउवाले विश्वासको मत लिने कार्यसूची पनि राखिएको छ ।सर्वोच्च अदालतको आदेशबाट दोस्रो पटक पुनःस्थापना भएपछि प्रतिनिधिसभाको आठौं अधिवेशन

गण्डकीमा एमालेको अवरोधका बिच बजेट पारित
कास्की, गण्डकी प्रदेशमा बजेट पारित गरिएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको नाराबाजीबीच सरकारले बजेट पारित गरेको हो । बुधबार प्रदेशसभा बैठकमा बजेटमाथिको छलफल प्रारम्भ भएपछि प्रतिपक्षी सांसदले वेल घेराउ गरेका थिए ।प्रदेशसभाको बैठकमा प्रदेश

ललिता निवास प्रकरण : कांग्रेस नेता गच्छदार १० लाख धरौटीमा रिहा
काठमाडौँ, ललिता निवास जग्गा प्रकरणमा मुद्दा लागेका नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदार १० लाख रुपैयाँ धरौटीमा रिहा भएका छन् ।ललिता निवासको ११३ रोपनी सरकारी जग्गा व्यक्तिको बनाई भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले २०७६ माघ

विप्लव र प्रचण्डबीच खुमलटारमा भेटवार्ता
काठमाडौँ, वैकल्पिक राजनितीक व्यवस्थाको माग सहित संघर्षरत नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिचमा भेटवार्ता भएको छ ।ललितपुरको खुमलटारमा चन्द र दाहालबीच भेट भइरहेको दाहालकी स्वकीय

