राजनीति Archive

वाइसीएलको आसन्न सम्मेलनको लागि नेपालगन्जका युवाहरू छलफलमा

नेपालगन्ज, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को सहायक संगठन योङ्ग कम्युनिस्ट लिग नेपाल (वाइसीएल) को आसन्न सम्मेलन तयारीका लागी युवाहरु संग छलफल छलफमा जुटेका छन । असोज १९ गते हुने सम्मेलनको तयारीका लागी नेपालगन्ज उपमहानगरपालिकामा रहेका वाइसीएल

अनेमसंघ क्रान्तिकारी नरहरिनाथको अध्यक्षमा नामसरा बिष्ट

नेपालगन्ज, नेकपा (माओबादी केन्द्र) को भातृ संगठन अखिल नेपाल महिला संघ (क्रान्तिकारी) नहरिनाथ गाउँपालिकाको प्रथम भेला सम्पन्न भएको छ । मंगलबार सम्पन्न भेलाले नामसरा बिष्टको अध्यक्षतामा ७५ सदस्य कमिटी निर्वाचित गरेको छ । निर्मला बिष्टले सन्चान

ताजा जनादेशमा जानुपर्छ : ओली

काठमाडौं, एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद प्रभावकारी हुन नसकेको भन्दै ताजा जनादेशमा जान प्रस्ताव गरेका छन् । ‘यो संसद चलिराखेको छैन, ताजा जनादेशमा जान जरुरी छ’, मंगलबार सञ्चारकर्मीहरुसँगको अन्तरक्रियामा ओलीले भने । अहिलेको गठबन्धनले नै

मलाई मन्त्री बन्ने रहर छैन् : उपेन्द्र यादव

धादिङ, जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले आफूलाई मन्त्री वा उपप्रधानमन्त्री बन्ने रहर नभएको बताएका छन् । आफू पार्टीको काममा व्यस्त हुने र अरु नेताहरुलाई सरकारमा पठाउने यादवले स्पष्ट पारेका छन् । ‘मलाई

मुड्केचुलामा विभिन्न पार्टी परित्याग गरि दुई दर्जन बढी माओवादी केन्द्रमा प्रवेश

दुनै, डोल्पाको मुड्केचुलामा विभिन्न पार्टी परित्याग गरि माओवादी केन्द्रमा प्रवेश गरेका छन । मुड्केचुलाको नर्कुमा आयोजित कार्यक्रममा नेपाली काँग्रेस, नेकपा एमालेबाट करिब दुई दर्जन नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका हुन । बिभिन्न पार्टी परित्याग गरि

अब डोल्पामा माओवादी एक नं पार्टी बन्छ : सांसद शाही

दुनै, डोल्पा कर्णाली प्रदेश सभा सदस्य वीर बहादुर शाहीले माओवादी पार्टी डोल्पामा एक नं पार्टी बन्ने दाबी गरेका छन । माओवादी केन्द्र मुड्केचुलामा आयोजित गाउपालिका स्तरीय अगुवा पार्टी कार्यकर्ता भेलामा प्रदेश सभा सदस्य शाहीले उक्त कुराको

नयाँ पुस्तामा राजनीतिप्रति वितृष्णा पैदा भयो : बिजुक्छे

काठमाडौं, नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले अस्थिरताका कारण नयाँ पुस्तामा राजनीतिप्रति वितृष्णा पैदा भएको बताएका छन् । विश्व पर्यटन दिवसका अवसरमा भक्तपुर नगरपालिकाकाले आज आयोजना गरेको सांस्कृतिक गुरु सम्मान कार्यक्रममा उनले युवा पुस्तामा राजनीतिक

सत्ता गठबन्धनबीच मन्त्रालय भागबन्डा सहमति

काठमाडौं, सरकारले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता लिएसँगै सत्ता गठबन्धन आबद्ध दल मन्त्रिपरिषद् विस्तारमा जुटेका छन् । अध्यादेश फिर्ता भएसँगै दलहरूबीच मन्त्रालय भागबन्डाबारे सहमति भएको हो । सहमतिअनुसार गठबन्धन आबद्ध नेपाली कांग्रेसले सात मन्त्रालय लिनेछ ।

नेपालसँगको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने चिनियाँ चाहना

काठमाडौँ, चीनले नेपालसँगको सम्बन्धलाई प्रगतिको नवीन मार्गमा अघि बढाउन चाहेको बताएको छ । राज्य परिषद् सदस्य एवं विदेशमन्त्री वाङ यीले परराष्ट्रमन्त्री डा नारायण खड्कालाई आज बधाई सन्देश पठाएर दुई देशबीचको सम्बन्ध नयाँ ढङ्गले प्रवर्द्धन गर्न चाहेको

राष्ट्रपतिद्वारा दल विभाजनसम्बन्धी अध्यादेश खारेज

काठमाडौँ, सरकारले दल विभाजनलाई सहज हुने गरी ल्याएको अध्यादेश खारेज भएको छ । राजनीतिक दलसम्बन्धी ऐन २०७३ लाई संशोधन गर्न सरकारले ल्याएको अध्यादेश मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार खारेज गरेकी हुन् । सोमबार साँझ बसेको