राजनीति Archive

संसद अवरोध गरेर एमाले बनाँयो नयाँ कीर्तिमान

काठमाडौं, प्रतिनिधिसभा अवरोधमा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले नयाँ कीर्तिमान बनाएको छ । २०५७ सालको आफ्नै कीर्तिमानलाई एमालेले प्रतिनिधिसभाको नवौँ अधिवेशनमा पछाडि पार्दै कीर्तिमान बनाएको हो ।त्यस बखत लाउडा प्रकरणमा एमालेले ५७ दिन अवरोध गरेको

अमेरिकाले उत्तर कोरियामाथि लगायो थप प्रतिबन्ध

काठमाडौं, अमेरिकाले उत्तर कोरियामाथि थप प्रतिबन्ध लगाएको छ । उत्तर कोरियाको व्यालिस्टिक कार्यक्रमलाई सहयोग गरेको भन्दै अमेरिकाले पाँच जना उत्तर कोरियालीलाई प्रतिबन्ध लगाएको हो ।उत्तर कोरियाले यसै साता मात्र दुई ओटा हाइपरसोनिक मिसाईल परीक्षण गरेको छ

माफियासँग राज्य डराउँदैन : शिक्षामन्त्री पौडेल

काठमाडाैं, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले माफियाहरूबाट राज्य नडराउने बताएका छन् ।चिकित्सा शिक्षाका विद्यार्थीहरूमाथि भएको अनियमितताको बारेमा विभिन्न राजनीतिक दलका विद्यार्थी संगठनहरूले बुझाएको ज्ञापनपत्र बुझ्दै मन्त्री पौडेलले कसैको धम्की, घुर्की र दबाब सरकारलाई मान्य नहुने

कोहलपुर जुनियर जेसिजको छैठौँ पदहस्तान्तरण कार्यक्रम सम्पन्न

कोहलपुर, कोहलपुर जुनियर जेसिज वर्ष २०२२ को पदस्थापना कार्यक्रम सम्पन्न भएको छ । बाँकेको कोहलपुरमा बुधबार सम्पन्न एक कार्यक्रमका बिच जुनियर जेसिज वर्ष २०२२ को पदग्रहण कार्यक्रम सम्पन्न भएको हो ।कार्यक्रममा प्रमुख अतिथी कोहलपुर नगरपालिकाका उपमेयर

मेडिकल कलेजको बदमासीप्रति सरकार गम्भीर : गृहमन्त्री

काठमाडौँ, नेपाल सरकारका गृहमन्त्री बालकृष्ण खाँणले मेडिकल कलेजको बदमासीप्रति सरकार गम्भीर रहेको भन्दै त्यस्ता कलेजहरूलाई कारबाही गर्ने बताएका छन् ।मंगलबार सिंहदरबारस्थित गृह मन्त्रालयमा चिकित्सा शिक्षा अन्तर्गत एमबीबीएस, बीडीएस र बीएनएस अध्ययनमा मेडिकल कलेजहरूले बढी शुल्क लिएको

बाँकेका सार्वजनिक यातायातमा विद्यार्थीलाई ४५ प्रतिशत सहुलियतको कार्यान्वयन गर्ने सहमती

नेपालगन्ज, बाँके जिल्लामा सन्चालित लामो तथा छोटो दुरीका सार्वजनिक यातायातका साधनमा विद्यार्थीलाई दिइने ४५ प्रतिशत सहुलियतको कार्यान्वयन गरिने भएको छ ।शनिवार बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्र बहादुर केसीको अध्यक्षतामा बसेको सर्वपक्षीय वैठकले सहुलियतको कार्यान्वयन गर्ने

एमसिसी ! एक्काइसौं सताब्दीको ईस्ट इण्डिया कम्पनी : धर्मेन्द्र बास्तोला

नेपालगन्ज, नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता धर्मेन्द्र बास्तोला ‘कञ्चन’ले कुनै पनि हालतमा एमससिसी पास गर्न नहुने धारणा राखेका छन् ।आईतबार जनपत्रकार संगठन, नेपाल बाँकेले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता बास्तोलाले एमसिसीलाई

अब गौतमबुद्ध क्रिकेट रंगशाला भरतपुर महानगरले बनाउने

चितवन, भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको स्वामित्व अब भरतपुर महानगरपालिकाले लिने प्रतिवद्धता व्यक्त गरेकी छन् ।मेयर दाहालले धुर्मुस-सुन्तली फाउण्डेशनले दिएको आर्थिक र प्राविधिक प्रतिवेदनको सरकारी पक्षबाट मूल्यांकन गरिसकेपछि रंगशालाको स्वामित्व भरतपुर महानगरपालिकाले

जनपत्रकार संगठन बाँकेको प्रथम भेला सम्पन्न, अध्यक्षमा कमल अधिकारी

कोहलपुर, जनपत्रकार सङ्गठन नेपाल बाकेको प्रथम जिल्ला भेला कोहलपुरमा एक कार्यक्रम विच सम्पन्न भएको छ ।भेलाले सङ्गठनका जिल्ला संयोजक कमल प्रसाद अधिकारीको अध्यक्षतामा १० सदस्यीय जिल्ला कमिटी चयन गरेको छ।बाँके जिल्लाको कोहलपुरमा सप्पन्न उक्त भेलालाई कार्यक्रमका

प्रधानमन्त्री देउवा पुस २६ गते भारत भ्रमणमा जाने

प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवा पुस २६ गते भारत भ्रमणमा जाने भएका छन् । देउवाले २६ गते भाइब्रेन्ट गुजरात सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री सचिवालयका अनुसार उनले सोही दिन भारतीय