मुख्य समाचार Archive

कोरोनाबाट बाबुको मृत्यु, किरियापुत्री बसेका छोरालाई गाउँलेले यसरी लखेटे

काठमाडों, बानेश्वर, चितवनलगायतका क्षेत्रमा कोरोना संक्रमितमाथि छरछिमेकीले अमानवीय र असहिष्णु व्यवहार देखाएको समाचार बाहिर आइरहेका बेला धुलिखेलका एक समाजसेवीको परिवारलाई छरछिमेकी र स्थानीय प्रतिनिधिले किरियापुत्री बसेकै अवस्थामा लखेटेका छन्। समाजसेवी रामचन्द्र घिनाञ्जुको कोरोना संक्रमणकै कारण ९८

मन्त्रिपरिषद् निर्णयलाई ठाडै चुनौती

काठमाडौं,मन्त्रिपरिषद्ले अत्यावश्यक काममाबाहेक नयाँ कर्मचारी भर्ना नगर्ने निर्णय गरे पनि विभिन्न मन्त्रालयले त्यसविपरीतका प्रस्ताव संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाएका छन् । गत वैशाख १४ मा मन्त्रिपरिषद् बैठकले अत्यावश्यक काममा बाहेक कुनै पनि तह र

नेपालमा पनि कोरोनाको खोप परीक्षण गरिंदै

काठमाडौं, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले बेलायतको अक्सफोर्ड विश्वविद्यालय, नेपालस्थित रुसी राजदूतावास र चीनको होङ्सी कम्पनीसँग छलफल सुरु गरेको छ । सरकारले कोरोना भाइरसविरुद्धका खोपको तेस्रो चरणको परीक्षण नेपालमा गर्न तीन प्रमुख अन्तर्राष्ट्रिय निर्मातासँग छलफल अगाडि बढाएको

संकटकै बेला महँगियो भान्सा : खाद्यवस्तुको मूल्यवृद्धि

काठमाडौं, कोभिड १९ का कारण बेरोजगारी बढिरहेको अवस्थामा खाद्यान्नको मूल्य पनि अकासिएको छ। दैनिक उपभोग्य वस्तु खाद्यान्न र तरकारीको मूल्य बढेपछि आम्दानी कम हुनेलाई भान्सा चलाउन हम्मेहम्मे परेको छ । काठमाडौं उपत्यकालगायत मुलुकका ५२ जिल्लामा निषेधाज्ञाका

समाजसेवाको अग्रपंक्तिमा मरासिनी : जनप्रतिनिधिले गर्न नसकेकाे काम एक्लै गरेपछि

 भालुवाङ, प्युठानमा एक मनकारी ब्यक्तिले पटक-पटक राहत बितरण गर्ने गरेका छन् । प्यूठानका सरुमारानी गाउँपालिकाका युवा समाजसेबी भिमबहादुर मरासिनी “हंसपुरे” ले सरुमारानी गाउँपालिका वडा नम्बर ६ भिँग्री खोलामा आगलागी भै ५ घर जलेर नष्ट भएको खबर

सिन्धुपाल्चोकका बाढी पहिरोबाट विस्थापितलाई तत्काल स्थान्तरण गरिने

काठमाण्डौ,  सिन्धुपाल्चोकका बाढी र पहिरोबाट विस्थापितहरुलाई तत्काल अस्थाई बसोबासको व्यबस्था मिलाउँदै सुरक्षित स्थानमा स्थायी स्थानान्तरण गर्ने समझदारी बनेको छ । सभामुख अग्निप्रसाद सापकोटाको पहलमा आज सिंहदरबारमा भएको उच्चस्तरीय छलफलमा जोखिमयुक्त बस्तीहरुको प्राविधिक अध्ययन तथा पुनःसर्बेक्षण गर्ने,

ललितपुरस्थित पाटन अस्पतालमा दुई कोरोना संक्रमितको मृत्यु

काठमाडौं, ललितपुरस्थित पाटन अस्पतालमा उपचाररत थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय ललितपुरका अनुसार काठमाडौंका ७४ वर्षिय पुरुषको कोरोना संक्रमित पुरुषको सोमबार बेलुका मृत्यु भएको हाे । त्यस्तै  धुनषाका ७६ वर्षीय कोरोना संक्रमित

रुकुम पश्चिममा थपिए १८ जना कोरोना सक्रमित

सुर्खेत, रुकुम पश्चिममा थप ९ जना कोरोना संक्रमण भएकाे छ  । कन्ट्याक्ट ट्रेसिङ गर्दा थप ९ जना कर्मचारीमा कोरोना संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन ईश्वर रावलले जानकारी दिए । यस अघि एक सरकारी

काठमाडौं उपत्यकाका सबै स्थानीय तह १५ गतेसम्मका लागि बन्द हुने

काठमाडौं, काठमाडौं उपत्यकाका सबै स्थानीय तहहरु भदौ १५ गतेसम्मका लागि बन्द हुने भएका छन् । उपत्यका नगरपालिका फोरमले स्थानीय तह र वडा कार्यालयले दिने अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको हो । राजधानीका तीन वटै

बाँकेमा थपिए ६ जना कोरोना संक्रमित

नेपालगन्ज, बाँकेमा  थप ६ जनामा काेराेना संक्रमण देखिएको छ । भेरि अस्पताल र वागेश्वरि डाईग्नाेष्टिकमा गरिएकाे परिक्षण ६ जनालाई संक्रमण देखिएकाे हाे । स्वास्थ्य कार्यालय बाँकेका फाेेकल पर्सन नरेश श्रेष्ठका अनुसार भेरि ल्यावमा काेहलपुरका २ र