मुख्य समाचार Archive

काठमाडौंमा थपिए २७० जना कोरोना संक्रमित

काठमाडौं,  काठमाडौं उपत्यकामा आज (बिहीबार) ३७७ जना कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा उपत्यकामा विभिन्न प्रयोगशालामा भएको पीसीआर परीक्षणमा काठमाडौंका जना, ललितपुरका ४१ जना र भक्तपुरका ६६ जनामा संक्रमण पुष्टि भएको हो। केही दिनयता उपत्यकामा

सुदूरपश्चिममा थपिए ३६ जना कोरोना संक्रमित

धनगढी,  सुदूरपश्चिममा आज बिहीबार थप ३६ जना कारोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा प्रदेशको तीन वटा प्रयोगशालामा नौ सय २१ जनाको परीक्षणमा प्रदेशमा थप ३६ जनामा कोरोना संक्रमण देखिएको हो। सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल

कर्णालीमा थप २५ जनामा कोरोना पुष्टि

सुर्खेत- कर्णाली प्रदेशमा आज (बिहीबार) थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। दैलेख अस्पताल दैलेखमा गरिएको परीक्षणमा दैलेखको दुल्लु नगरपालिकाका १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला

टिकटकका प्रमुख कार्यकारीले दिए राजीनामा

सान फ्रान्सिस्को, लोकप्रिय चिनियाँ भिडियो सेयरिङ एप्लिकेसन टिकटकका कार्यकारी प्रमुख केभिन मायरले राजीनामा दिएका छन् ।केही महिनाअघि मात्र कम्पनीको प्रमुख कार्यकारीमा नियुक्त भएका मायरले कम्पनी छाड्नुपर्दा आफूलाई निकै दुःख लागेको बताएका छन् ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले

सहिदहरू सम्झाउने त्यो पार्क : सम्मानको अग्रपंक्तिमा पचालझरना !

कालिकोट, कालिकोटको पचालझरना गाउँपालिकाले जनयुद्धका सहिदहरुको सम्झनामा पार्क निमार्ण गरेको छ । गाउँपालिकाले जनयुद्धमा ज्यान गुमाएका सहिदहरुको सम्झनामा पचालझरना गाउँपालिकाको वडा न ९ स्थित भुराबगरमा ३ विगाह भन्दा बढि जमिनमा सालिक बनाएर पार्क निर्माण गरेको हो । आर्थिक

कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु : यस्तो छ पछिल्लो अपडेट

काठमाडौं, कोरोनाभाइरस संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ललितपुर, पर्सा, बारा, कपिलवस्तु, रुपन्देही र कास्कीका १–१ जना रहेका छन् । कास्कीको पोखरामा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । पोखरा ११

कोरोनाबाट बाँकेमा थप एक जनाको मृत्यु, मृतकको संख्या ६ पुग्यो

नेपालगन्ज, बाँके कोभिड-१९ काेराेना भाइरसको संक्रमणबाट बाँकेमा थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नेपालगन्ज उपमहानगरपालिका वडा नं. ७ कि ७० बर्षिय महिला रहेको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । केही

गण्डकीमा सेना, प्रहरी र गाउँपालिकाका कर्मचारीसहित २५ जना कोरोना संक्रमित

पोखरा, गण्डकी प्रदेशमा थप २५ जना कोरोना भाइरससंक्रमित भएका छन ।प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार क्षयरोग उपचार केन्द्र, पोखरा र चितवन मेडिकल कलेज, चितवन गरिएको परिक्षणमा विभिन्न ५ जिल्लाका व्यक्तिहरु कोरोना संक्रमित भएका हुन । संक्रमित हुनेहरुमा

अब १२ मिनेटमै कोरोना परीक्षणको नतिजा

काठमाडौं, बेलायतको लुमिराडीएक्सले १२ मिनेटमा कोरोना परीक्षण गर्न सकिने टेस्ट किट बनाएको छ। स्वास्थ्य उपकरण बनाउने लुमिराडीएक्सले बनाएको यो टेस्ट किट सजिलो र भरपर्दो रहेको दाबी गरिएको छ। अहिले स्व़ाब टेस्टबाट कम्तिमा ९० मिनेटमा नतिजा आइरहेकोमा

के तपाई धेरै सुत्नु हुन्छ ? सावधान यस्ता रोग लाग्न सक्छन्

चिकित्सकका अनुसार एक वयस्क मानिस अधिकतम ८ घण्टासम्म मात्र निदाउँदा पर्याप्त हुन्छ । सुत्ने समय बेलुका हुनु पर्ने उनीहरुको सुझाव हुन्छ । तर कोरोना संक्रमणकालमा जारी लकडाउन र निषेधाज्ञाका क्रममा घरभित्रै हुनु पर्दा धेरै मानिस आवश्यकता