मुख्य समाचार Archive

निषेधाज्ञामा झन बढिरहेछ संक्रमण
काठमाडौं, काठमाडौंसहित विभिन्न जिल्लामा निषेधाज्ञा जारी गरिए पनि कोरोना संक्रमण झन्झन् बढ्दो छ । पछिल्लो २४ घण्टामा आइतबार १ हजार २ सय २१ जनामा संक्रमण पुष्टि भएको छ । काठमाडौं उपत्यकामा मात्रै भदौ ३ गते राति

सुदूरपश्चिममा थप १०० जनामा कोरोना संक्रमण पुष्टि
सुदूरपश्चिम, सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा थप १०० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखाका अनुसार सेती प्रादेशिक अस्पताल धनगढी, डोटी जिल्ला अस्पताल र डडेलधुरा अस्पतालमा गरिएको स्वाबको नमूना परीक्षणका

दाङका एक दम्पतीमा कोरोना संक्रमण पुष्टि
दाङ, दाङमा उपचारका लागि जिल्ला बाहिर गएका एक दम्पतिलाई कोरोना संक्रमण पुष्टि भएको छ । टाउकोमा चोट लागेपछि भैरहवामा उपचार गरेर फर्केका घोराही ५ का पतिपत्नीलाई आइतवार कोरोना संक्रमण पुष्टि भएको हो । राप्ती स्वास्थ्य विज्ञान

लकडाउनसंगै पिसिआर परिक्षणको दायरा बढाउन समाजबादी दाङको माग
भालुवाङ, लकडाउन अवधिमा पिसिआर परिक्षणकाे दायरा बढाउन र राहत प्याकेज ल्याउन जनता समाजबादी पार्टी नेपाल दाङले माग गरेकाे छ । पार्टीका संघीय परिषद् सदस्य तथा दाङ जिल्ला अध्यक्ष होमप्रसाद शर्माले एक विज्ञप्ती जारी गरी समुदायस्तर मै

अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ८७ हजारभन्दा बढीको
काठमाडौं ,अमेरिकामा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ८७ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा थप ३६९ जनाको मृत्यु भएसँगै सोमबार यो समाचार तयार पार्दासम्म अमेरिकामा मृतक संख्या १ लाख ८७ हजार २२४

लामो दूरीको यातायात र हवाई उडान भदौ मसान्तसम्म नखुल्ने
काठमाडौं, सरकारले भदौ मसान्तसम्म लामो दूरीका यातायातका साधन, आन्तरिक हवाई उडान र शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको छ। यसअघि सरकारले १५ भदौसम्मका लागि लामो दूरीका यातायातका साधन र शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको थियो।

५ लाख ३० हजार नगदसहित इन्जिनीयर पक्राउ
रुपन्देही, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश नं ५ को पूर्वाधार विकास कार्यालयका एक सिनियर डिभिजन इञ्जिनीयरलाई ५ लाख ३० हजार नगदसहित पक्रा गरेको छ । आयोगको बुटवलस्थित कार्यालयबाट खटिएको टोलीले प्रदेश नं ५ भौतिक पूर्वाधार विकास

कालिकोट पहिरो अपडेट : ८ जनाको मृत्यु, दुई जना अझै बेपत्ता
सुर्खेत, कालिकोटको तिलागुफा नगरपालिका-१ नाग्म बजारमा गएको पहिरोमा परी मृत्यु हुनेको संख्या ८ पुगेको छ। पहिरोमा परी नाग्म बजारमा व्यापार गर्दै आएका ४० वर्षीय परेक शाही, उनका ५ वर्षीय छोरा निराजन शाही, दुई महिने छोरा अक्कल

घट्यो बाँकेमा कोरोना संक्रमण दर ७५ प्रतिशत निको भए
बाँके , बाँकेमा कोरोना संक्रमित संख्या एक हजार पुगेको छ। आइतबार १० जना कोरोना संक्रमित फेला परेका जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले बताए। यीमध्ये ७ सय २७ जना निको भएर घर फर्किएका

यी हुन् ५०० भन्दा बढी संक्रमित रहेका ११ जिल्ला
काठमाडौं, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा हालसम्म ११ जिल्लामा ५०० भन्दा बढी कोरोना सक्रिय संक्रमित रहेको जानकारी दिएको छ । आइतबारको नियमित लाइभ अपडेटमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । ५ सय

