मुख्य समाचार Archive

पेट्रोलियम पदार्थ वितरण गर्ने डिपो सिल
काठमाडौँ, देशभरि पेट्रोलियम पदार्थको वितरण गर्ने अमलेखगञ्ज डिपो सिल गरिएको छ । कर्मचारीमा कोरोनाका संक्रमण पुष्टि भएपछि डिपो सिल गरिएको निगमले जनाएको छ। इन्धन अभाव हुन नदिन डिपो सञ्चालनका लागि काठमाडौंबाट १० जनाको टोली पठाउन लागिएको

कोरोना भाइरसविरुद्धको चिनियाँ खोपले नेपालमा परीक्षण गर्ने अनुमति पायो
काठमाडौं, चीनले बनाएको कोरोना भाइरसविरुद्धको खोपले नेपालमा तेस्रो चरणको परीक्षण गर्ने अनुमति पाएको छ । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा भएको मन्त्रीस्तरीय बैठकले चिनियाँ कम्पनी होङ्सीलाई खोप परीक्षण गर्ने प्रारम्भिक काम अघि बढाउन अनुमति दिएको हो
चट्याङ लागेर कञ्चनपुरमा एक जनाको मृत्यु
कञ्चनपुर, चट्याङ लागेर बेलौरी नगरपालिका–१ वैशाखीमा एक जनाकाे ज्यान गएकाे छ । बैशाखीका २२ वर्षीय लोकेन्द्र चन्दको गए राति मृत्यु भएको हाे । चट्याङ लागेर घाइते भएका उनलाई कैलालीको निःसर्ग अस्पतालमा पुर्याइएपछि उपचारका क्रममा मृत्यु भएको

नेकपाको बिवाद समाधान कार्यदलको प्रतिवेदनमाथि छलफल सुरु
काठमाडौँ , सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल‘प्रचण्ड’बीच कार्यदलको प्रतिवेदनबारे छलफल सुरु भएको छ ।शनिबार कार्यदलले बुझाएको प्रतिवेदन अध्ययनपछि त्यसको व्यवहारिक कार्यन्वयनबारे दुई अध्यक्षबीच छलफल सुरु भइरहेको अध्यक्ष

पर्सामा मृत्यु भएका एक पुरुषमा २ दिनपछि कोरोना पुष्टि
वीरगन्ज, वीरगन्जस्थित नारायणी अस्थायी कोरोना अस्पतालमा दुई दिन अगाडी मृत्यु भएका एक पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।पर्साको जिराभवानी गाउँपालिका–४ निवासी ६८ वर्षिय पुरुषको उपचारका क्रममा आइतबार राति करिब १० बजे मृत्यु भएको थियो

नक्कली पासपोर्ट प्रकरण पाँच महिना नजरबन्दमा बसेर ब्राजिल फर्किए रोनाल्डिन्हो
एजेन्सी , नक्कली पोसपोर्ट पेश गरेको आरोपमा पक्राउ परेपछि पाराग्वेको तारे होटलमा आफ्नो दाई रोबर्टो एसिससँग नजरबन्द रहेका रोनाल्डिन्हो पाँच महिनापछि स्वदेश फर्किएका छन्। देशमा प्रवेश गर्नका लागि नक्कली पासपोर्ट प्रयोग गरेको आरोपमा गत मार्चमा दुई

पोखरामा पत्रकारसहित ११ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २४३
कास्की, पोखरा महानगरपालिकाभित्र एक पत्रकारसहित थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै महानगरका ३३ मध्ये ३१ वडामा संक्रमण भेटिएको छ भने संक्रमितको संख्या २४३ पुगेको छ । क्षयरोग उपचार केन्द्र पोखरामा मंगलबार गरिएको

नगर बिकासका कामलाई प्रभावकारी ढंगले अगाडी बढाउछौँ : मेयर बिष्ट
पछिल्लो समयमा कमलबजार नगरपालिका अछामले आफ्नो बिकासका काम कारवाहि कसरी गति दिईरहेको छ । कोरोना कहरदेखि स्थानिय प्रशासनको कामलाई कुन रफतारमा अगाडि बढाइरहेको छ । अछामदेखि हाम्रा संबाददाता मोहनसिंह धामीले सोधेका ५ प्रश्न । कमलवजार नगर

दिउँसो सुनसान सीमा नाकामा, राति तस्करी
काठमाडौं, सरकारले सीमा नाकाको सुरक्षाका लागि भन्दै ठूलो संख्यामा सशस्त्र प्रहरीको जनशक्ति खटाए पनि विभिन्न बहानामा हुने आवतजावत र अवैध तस्करी रोकिएको छैन । सीमा सुरक्षामा खटिएका सुरक्षाकर्मीले नाकाबाट हुने आवतजावत तथा अवैध गतिविधि रोक्न खोज्दा
नेपालमा कोरोनाबाट मृत्यु हुने दर ह्वात्तै बढ्याे : एक महिनामै ११४ जनाको मृत्यु
काठमाडौं,कोरोना भाइरस संक्रमण पुष्टि भएकाहरूको मृत्यु हुने दर ह्वात्तै बढेको छ । गत ८ साउनसम्म ४३ जनाको मृत्यु भएकामा सोमबारसम्म मृत्यु हुनेको संख्या १ सय ५७ पुगेको छ । एक महिनामै १ सय १४ जनाको कोरोना

