मुख्य समाचार Archive

नेपाल र भारतबीच सात वटा मुख्य सम्झौतामा हस्ताक्षर

काठमाडौँ। नेपाल र भारतबीच सात वटा मुख्य सम्झौतामा हस्ताक्षर भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको क्रममा बिहीबार द्वीपक्षीय सम्झौतामा हस्ताक्षर भएको हो । तल्लो अरुण, फुकोट कर्णाली, पेट्रोलियम पाइपलाइन, क्रस बोर्डर पेमेन्ट लगायतका समझदारीमा

नयाँ दिल्लीमा प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी मोदीबीच भेटवार्ता

काठमाडौँ ,नयाँदिल्ली । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । बिहीबार अपरान्ह नयाँदिल्लीस्थित हैदरावाद हाउसमा प्रधानमन्त्री मोदी र प्रचण्डबीच भेटवार्ता सुरु भएको हो । भारतीय प्रधानमन्त्री मोदीसँग

प्रधानमन्त्री प्रचण्डलाई भेटे अजीत डोभाल र विनयमोहन क्वात्राले

काठमाडौँ, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग बुधबार भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजीत डोभाल र भारतीय विदेश मन्त्रालयका सचिव विनयमोहन क्वात्राले भेटघाट गरेका छन् । चार दिने भ्रमणका लागि बुधबार दिउँसो भारतको राजधानी नयाँ दिल्ली पुगेका प्रधानमन्त्री प्रचण्डलाई

प्रधानमन्त्री प्रचण्ड जम्बो टोलीसहित आज चार दिने भारत भ्रमणमा जाँदै

काठमाडौं, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज भारत भ्रमणमा जाँदैछन् । नयाँ जनमतपछि प्रधानमन्त्री भएका प्रचण्ड पहिलोपटक विदेश भ्रमणमा भारत जान लागेका हुन् । मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको भ्रमण टोलीमा प्रधानमन्त्री प्रचण्डसहित अरु पाँच जना मन्त्रीहरु पनि

फेरि ब्युँताइयो विवादास्पद सांसद विकास कोष

काठमाडौँ, अर्थमन्त्री डा प्रकाशशरण महतले प्रत्येक निर्वाचन क्षेत्रका लागि ५ करोड बजेट विनियोजनको प्रस्ताव गरेका छन् । सो बजेटबाट विकास कार्यक्रम बनाउँदा न्यूनतम १ करोड हुनुपर्ने अर्थमन्त्री महतले बताए । जसका लागि ८ अर्ब २५ करोड

बढेन कर्मचारीको तलब, सबै प्रकारका भत्ता पनि कटौती

काठमाडौं । सरकारले ल्याएको नयाँ बजेटमा कर्मचारीको तलबमान विगतकै कायम गरिएको छ । कर्मचरीले पाउने रकम भने कटौती हुने भएको छ । कर्मचारीले पाउने पोसाक भत्ता, प्रोत्साहन भत्ता, महँगी भत्ता तथा अत्तिरिक्त समय भत्तासमेत कटौती गरिएको

पर्यटन प्रवर्द्धनका लागि ‘नेपाल घुमौँ, नेपाल चिनौँ’ अभियान

काठमाडौँ, नेपाल सरकारले सन् २०२३–२०३२ लाई पर्यटन दशकका रूपमा मनाउनले घोषणा सरकारले गरेको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले सङ्घीय संसद् बैठकमा आज आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै नेपालको प्राकृतिक, धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक

सरकारले ल्यायो १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट

काठमाडौँ, सरकारले आगामी आर्थिक वर्षका लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ बजेट ल्याएको छ । जसमध्ये चालुतर्फ ११ खर्ब ४१ अर्ब ७८ करोड रुपैयाँ अर्थात कुल विनियोजनको ६५.२० प्रतिशत रहेको छ । यस्तै पुँजीगततर्फ

यसरी मनाइयो टुँडिखेलमा १६ औं गणतन्त्र दिवस

काठमाडौँ, काठमाडौंको टुँडिखेलमा विविध कार्यक्रम आयोजना गरी १६औं गणतन्त्र दिवस मनाइएको छ । नेपाली जनताको लामो बलिदान र संघर्षको उपलब्धिका रूपमा डेढ दशकदेखि यो दिवस मनाइने गरिएको छ ।   राष्ट्रपति रामचन्द्र पौडेलको समुपस्थितिमा काठमाडौंको टुँडिखेलस्थित

गणतन्त्र दिवसमा रेशम चौधरीसहित ४८२ जनाको कैद मिनाहा

काठमाडौं, गणतन्त्र दिवसको उपलक्ष्यमा टीकापुर घटनामा जन्मकैदको सजाय पाएका रेशम चौधरीसहितका कैदीले आममाफी पाएका छन्। जेठ १२ र १४ गते बसेको मन्त्रिपरिषद् बैठककाे सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले १९ कैदीलाई आममाफी दिएका हुन्। संविधानको धारा २७६ र