मुख्य समाचार Archive

कर्णाली प्रदेश समृद्धिका आधार

कर्णाली प्रदेश भौगोलिक हिसाबले धेरै ठुलो तर नेपालकै दुर्गममा प्रदेशको रुपमा परचित छ । यो प्रदेश सामाजिक, आर्थिक, राजनितीक सास्कृतिक, पर्यटन, यातायात, शैक्षिक, स्वास्थ्य क्षेत्रमा धेरै पछि परेको छ । पहिलेदेखि नै केन्द्रीय राज्य सत्ताको नजरमा

बाँकेमा ससुराको पैसा हात पार्न सालोको अपहरण

 नेपालगन्ज, बाँकेको नेपालगन्जमा एक जनाले ससुराको पैसा हात पार्न सालाको अपहरण गरेका छन्।ससुराले जग्गा किन्न राखेको पैसा हात पार्न नेपालगन्जका कल्लु भनिने कलिम खाँले सालाको अपहरण गरेका हुन्। बाँके प्रहरीका अनुसार भदौ ९ गते राति साढे

मोरङको कसेनीमा दुई समुहबीच झडप : एकको मृत्यु चार घाइते

मोरङको कसेनीमा दुई समुहबीच झडप हुँदा एक जनाको ज्यान गएको छ । झडप हुँदा बेलबारी ५ कसेनीका ३५ बर्षीय चन्द्रकुमार राईको मृत्यु भएको वडा अध्यक्ष विश्वबन्धु बस्नेतले जानकारी दिए । यस झडपमा परि एकै परिवारका चार

भरुवा बन्दुकसहित बाजुरामा दुई जना पक्राउ

काठमाडौं, बाजुरामा लुकाएर राखेको ५ थान भरुवा बन्दुकसहित दुईजना पक्राउ परेका छन्। बडिमालिका नगरपालिका–७ रजातोली तल्लो पलानमा लुकाई छिपाई राखेको ५ थान भरुवा बन्दुक सहित दुईजनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा स्थानीय ५५

खोला तर्न १०० देखि रु ३०० सम्म तिर्नुपर्ने

कञ्चनपुर , कञ्चनपुरको बेदकोट नगरपालिकाको दैजीमा पर्ने बल्मा नदीमा पुल निर्माणको काम समयमै नसकिँदा दक्षिणी क्षेत्रका तीन स्थानीय तहका बासिन्दाले शुल्क तिरेर खोला तर्नुपर्ने भएको छ । बर्खामा खोला बढेपछि दक्षिणी क्षेत्रका बासिन्दा जोखिम मोलेर खोला

देशभर २२ जना संक्रमित भेन्टिलेटरमा, १६४ जना आईसीयूमा

काठमाडौं,देशभर २२ जना कोरोना संक्रमित भेन्टिलेटरमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार प्रदेश १ मा ३ जना, बागमतीमा १७ जना र प्रदेश ५ मा २ जना संक्रमित भेन्टिलेटरमा छन्। त्यसैगरी देशभरका अस्पतालका आईसीयूमा १६४ जना

अब थप तीन अस्पतालमा कोरोना उपचार हुने

काठमाडौं स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना उपचारका लागि केन्द्रीय अस्पतालमा एक हजार बेड, प्रादेशिक अस्पतालमा एकहजार नौ सय ५७ र ६४९ पालिकामा हरेकमा ५ बेडका अस्पतालका दरले ३ हजार २४५ वेड थप गरेको छ । मन्त्रालयले

कोरोनाले आज एकै दिन १२ जनाको मृत्यु

काठमाडौं, कोरोना भाइरस संक्रमण भएर मृत्यु हुनेको संख्या १९५ पुगेको छ। पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्यु भएको छ । केही दिनयता दैनिक रुपमा कोरोना संक्रमितको मृत्यु भइरहेको छ। हिजो बिहीबार ८ जना, अस्ती बुधबार

शुक्रबार थपिए ९२७ जना कोरोना संक्रमित, १६९ जना डिस्जार्ज

काठमाडौं , नोभेल कोरोना भाइरसका ९२७ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोरोना ब्रिफिङको १५८ औं दिनमा बोल्दै प्रवक्ता डा. जागेश्‍वर गौतमले पछिल्लो २४ घण्टामा ९२७ संक्रमित थपिएको जानकारी दिए । हालसम्म सबैभन्दा बढी

काठमाडौं उपत्यकामा एकै दिन थपिए ४१५ संक्रमित

काठमाडौ,. काठमाडौं उपत्यकामा आज शुक्रबार ४१५ जना कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा उपत्यकामा विभिन्न प्रयोगशालामा भएको पीसीआर परीक्षणमा काठमाडौंका ३५० जना, ललितपुरका ११ जना र भक्तपुरका ५४ जनामा संक्रमण पुष्टि भएको हो। हिजो बिहीबार