मुख्य समाचार Archive

बाँकेमा आइतबार ८ जनामा कोरोना पुष्टि
नेपालगञ्ज, बाँके। भेरी अस्पताल मा गरीएको परिक्षणमा ४ पुरुष र ४ महिलामा संक्रमण पुष्टि भएको अस्पताल स्रोतले जनाएको छ । पछिल्लो २४ घण्टामा ४९ जनाको कोरोना परिक्षण गरीएकोमा नेपालगन्जका ५ र कोहलपुर मेडिकल कलेजका ३ जना

गढवामा बनेको सर्पदंश उपचार केन्द्रको मुख्यमन्त्री पोख्रेलद्वारा उद्धघाटन
देउखुरी, प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोख्रेलले देउखुरी क्षेत्र पछाडि परेको भन्नु लज्जास्पद कुरा भएको बताएका छन् । दाङ देउखुरीको गढवामा आयोजित दाङ देउखुरी सर्पदंश उपचार केन्द्रको उद्घाटन गर्दै मुख्यमन्त्री पोख्रेलले सो कुरा बताएका हुन्

थप १० जना कोरोना संक्रमितको मृत्यु
काठमाडौं, पछिल्लो २४ घण्टामा १० जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै मृतकको कुल संख्या ४११ पुगेको छ।पछिल्लो डेढ महिनादेखि हरेक दिन कोरोना संक्रमितको मृत्यु भइरहेको छ। हिजो शनिबार ११ जना संक्रमितको मृत्यु भएको थियो।देशभर १९०

उपत्यकामा थप ७६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि
काठमाडौँ, उपत्यकामा थप ७६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार काठमाडौंका ६०२, ललितपुरमा ६४ र भक्तपुरमा १०१ जनामा कोरोना संक्रमण देखिएको हो । शनिबारमात्र उपत्यकामा ७११ जनामा संक्रमण देखिएको

नेपालमा थप १ हजार ३२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि
काठमाडौँ, नेपालमा थप १ हजार ३२५ जनामा कोरोना भाइरस कोभिड १९को संक्रमण पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार आज मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार ३२५ जनामा संक्रमण देखिएको हो ।

राप्ती गाउँपालिकामा थप १ जना जेष्ठ नागरिकमा कोरोना पुष्टि
दाङ, देउखुरीको राप्ती गाउँपालिकामा थप १ जना जेष्ठ नागरिकमा कोरोना पुष्टि भएको हो । शनिवार लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा कन्टयाक ट्रेसिङका आधारमा पिसिआर परिक्षण गर्दा राप्ती गाउँपालिका वडा नम्बर ५ कालापानी निवासी ८१ वर्षिय जेष्ठ नागरिकमा

बलिउड नायिका पायल घोषलेले निर्देशक अनुराग कश्यपमाथि यौन शोषणको आरोप
एजेन्सी, बलिउड नायिका पायल घोषलेले निर्देशक अनुराग कश्यपमाथि यौन शोषणको आरोप लगाएकी छन् ।घोषलेले यौन शोषणको आरोप लगाउँदै कडा कारवाहीको माग गरेकी छन् । उनले ट्वीटरमार्फत अनुराग कश्यपले जबरजस्ती गरेको आरोप लगाएकी हुन् । उनले ट्वीटरमा

व्यास गाउँपालिका कार्यालय १० दिनदेखि तालाबन्दी
दार्चुला, व्यास गाउँपालिका कार्यालय सुनसेरामा १० दिनदेखि तालाबन्दी भएको छ ।गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी निकटका वडाध्यक्ष र नेता तथा कार्यकर्ताले लगाएको ताला खुल्न नसक्दा सेवाग्राही समस्यामा परेका छन् । गत भदौ २६ गतेदेखि लगाइएको ताला खुलाउने
राज्यसत्ता परिवर्तनका लागि पहल लिन विप्लवको आवह्वान
काठमाडौँ, नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले वर्तमान दलाल पुँजीवादी राज्यसत्ता पूर्ण रूपमा असफल भइसकेका भन्दै सत्ताको पूर्ण परिवर्तनका लागि पहल लिन सबै अग्रगामी, प्रगतिशील, जनवादी, देशभक्त, लोकतान्त्रिक शक्तिहरूसमक्ष आह्वान गरेका छन् ।महासचिव विप्लवले आइतबार प्रेस विज्ञप्ति
कक्षा ११ र १२ का विषय समूह र कोड परिवर्तन
काठमाडौं, पाठ्यक्रम विकास केन्द्रले कक्षा ११ र कक्षा १२ को विषय कोड परिवर्तन गरेको छ। केन्द्रले शिक्षक, विद्यार्थी, सरोकारवाला र पेसागत संघसंस्थाबाट प्राप्त सुझावका आधारमा शैशिक सत्र २०७७ बाट लागू हुने गरी विषय र कोड पनि

