मुख्य समाचार Archive

फेरिए त्रिभुवन विमानस्थल भन्सार प्रमुख
काठमाडौं, अर्थ मन्त्रालयले त्रिभुवन विमानस्थलस्थित भन्सार कार्यालय प्रमुख अरुण पोखरेललाई हटाएर उनको ठाउँमा सहसचिव टोकराज पाण्डेलाई जिम्मेवारी सुम्पिएको छ। पाण्डे गत आइतबार मात्रै राष्ट्रिय किताबखानाको महानिर्देशकबाट अर्थ मन्त्रालयमा सरुवा भएका थिए। गत बुधबार त्रिभुवन विमानस्थलबाट एक

मुग्लिन-नारायणगढ सडकखण्डमा बस र ट्रक ठोक्किंदा ११ जना घाइते
चितवन । नारायणगढ-मुग्लिन सडकखण्डमा ट्रक र बस ठक्कर खाँदा ११ जना घाइते भएका छन् । आज बिहान साढे ७ बजेतिर भरतपुर महानगरपालिका-२९ चौधकिलो पुल नजिकै नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको रा१८ख २२३६ नम्बरको बस र विपरीत दिशाबाट

क्रान्तिकारीले जलायो लोकसेवा आयोगको तयारी पुस्तक
काठमाडौं, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट अखिल (क्रान्तिकारी) लोकसेवाको तयारीसम्बन्धी एउटा पुस्तकमा जलाएको छ । लोकसेवा आयोग तयारी सम्बन्धिको ‘गेमस्काउट, वन रक्षक, सफलताको साथी’ पुस्तकमा महिलाबारे आपत्तिजनक शब्द सहितको प्रश्नोत्तर राखिएको बिरोध स्वरुप क्रान्तिकारीले सोमबार उक्त

प्रधानमन्त्री र राष्ट्रसंघका महासचिवबीच इटालीको रोममा भेटवार्ता
काठमाडौँ, प्रधानमन्त्री पुष्पकमल दाहाल `प्रचण्ड´सँग संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेर्रेसबीच सोमबार इटालीको रोममा भेटवार्ता भएको छ। संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनको मुख्यालय इटालीको रोममा जारी संयुक्त राष्ट्रसंघीय खाद्य प्रणाली-२०२३ सम्मेलनका क्रममा दुई नेताबीच

गगनको गनगन पार्टी र गठबन्धनका निर्णय मिडियाबाट मात्रै थाहा पाउँछु
काठमाडौं, कांग्रेस महामन्त्री गगन थापाले पार्टी र गठबन्धनका निर्णय आफूले सञ्चारमाध्ययमबाट थाहा पाउने गरेको गुनासो गरेका छन्। त्यस्तो परिपाटी अझै अन्त्य हुन नसकेको उनको भनाइ छ। कांग्रेस महामन्त्रीको हैसियतले आफू पनि निर्णय प्रक्रियामा सहभागी हुनुपर्नेमा पार्टी

किन लाग्यो कोहलपुरको एक ‘नमुना’ माबिको प्रशासनिक सौचालयमा ताला ?
कोहलपुर, बाँके जिल्लाको कोहलपुर नगरपालिकामा रहेको त्रिभुवन नमुना माध्यमिक विद्यालयको प्रशासनिक सौचालयमा अखिल (क्रान्तिकारी) ले तालाबन्दी गरेको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकटको अखिल (क्रान्तिकारी) बाँकेले विद्यार्थीले बर्षौ देखि सौचालय समस्या बेहोरी रहने त्यसको समाधानको

जुम्लामा पर्याप्त मात्रमा नुन छ: साल्ट ट्रेडिङ
जुम्ला, जुम्ला सदरमुकामस्थित खलङ्गा बजारमा रहेको साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडमा पर्याप्त मात्रमा नुन रहेको छ । यहाँस्थित डिपोमा अहिले एक हजार सात सय २१ क्विन्टल नुन मौज्दात रहेको कार्यालय प्रमुख खगेन्द्र मल्लले जानकारी दिए । सदरमुकामको

महोत्तरीमा कसले कुट्यो डीएसपी चन्देश्वरलाई ?
काठमाडौँ. धनुषाको प्रदेश प्रहरी गणमा कार्यरत्त डीएसपी चन्देश्वर यादवमाथि महोत्तरीमा आक्रमण भएको छ । आक्रमणमा उनको आउटा खुट्टा भाँचिएको छ। विहिवार राती करिव १० वजे जलेश्वर नगरपालिका–२ बसपार्क नजिक विद्यापति नगरमा उनीमाथि आक्रमण भएको हो। प्रहरीले

माओवादी केन्द्रको कार्यबाहक अध्यक्षमा नारायणकाजी श्रेष्ठ
काठमाडौँ, माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको छ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्ड इटाली भ्रमणमा निस्किएपछि यो अवधिका लागि कार्यवाहक अध्यक्षको जिम्मेवारी उपप्रधानमन्त्री समेत रहेका श्रेष्ठलाई दिइएको पार्टी कार्यालय प्रमुख सचिव

चिनियाँ कम्युनिष्ट पार्टीका उच्चस्तरीय टोली नेपाल आउँदै
काठमाडौं, चिनियाँ कम्युनिष्ट पार्टीका उच्चस्तरीय नेताको एकपछि अर्को नेपाल भ्रमण हुँदैछ । चिनियाँ विदेश विभाग प्रमुख लिउ जियनचाउले काठमाडौंमा ‘सिल्क रोडस्टर’ स्थापना गरेको हप्ता दिन नबित्दै अर्को उच्चस्तरीय टोली नेपाल आउन लागेको हो । नेकपा कम्युनिष्ट