मुख्य समाचार Archive

सोलुखुम्बुमा दुई वर्षभित्र फुसको छानोमुक्त गराउदै

सोलुखुम्बु , सोलुखुम्बुलाई दुई वर्षभित्र फुसको छानोमुक्त गराउने भएको छ । सोलुखुम्बुका सङ्घीय सांसद हेमकुमार राई शुरवीरले जस्ताको छाना लगाउन नसक्ने विपन्न परिवारलाई सङ्घीय सरकारले रु ५० हजार सहयोग गरेर फुसको छानामुक्त बनाइने बताए । सुरक्षित नागरिक

सरकारले डा केसीको ज्यान लिने नियत राखेको आरोप

काठमाडौं, सरकारले वार्ता प्रक्रियालाई अनिश्चितकालसम्म लम्ब्याएर अनशनरत डा गोविन्द केसीको ज्यान लिने नियत राखेको आरोप केसी पक्षको टोलीले लगाएको छ । केसी पक्षले देशभर दबाबमुलक कार्यक्रम जारी राख्न सबै नागरिकलाई अपिलसमेत गरेको छ । सरकार र

विश्वकपको छनोट खेलमा ब्राजिलको शानदार जित

काठमाडौँ, सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकपको छनोट खेलमा ब्राजिलले शानदार जित हासिल गरको छ । शनिबार बिहान भएको खेलमा बोलिभियालाई ५–० गोल अन्तरले पराजित गर्दै ब्राजिलले सुखद् सुरुवात गरेको हो । ब्राजिलको जितमा दुई

पाकिस्तानले टिकटकमाथि लगायो प्रतिबन्ध

एजेन्सी, पाकिस्तानले चिनियाँ भिडियो शेयरिङ एप टिकटकमाथि प्रतिबन्ध लगाएको छ । पाकिस्तानको दूरसञ्चार प्राधिकरण पीटीएले टिकटकमाथि प्रतिबन्ध लगाएको हो । भिडियो शेयरिङ एप्लिकेशनमा अनैतिक र अश्लील सामग्रीविरुद्ध समाजका विभिन्न क्षेत्रबाट गुनासो आएपछि प्रतिबन्ध लगाइएको पीटीएको भनाइ छ

नेकपा संसदीय दलकी सचेतक चौधरीलाई आईसीयूमा भर्ना

काठमाडौं, कोरोनाभाइरस संक्रमित नेकपा संसदीय दलकी सचेतक शान्ता चौधरीलाई आईसीयूमा भर्ना गरिएको छ । अस्पतालमा भर्ना भएको चौथो दिनमा पनि स्वास्थ्यमा केहि सुधार नआएपछि चौधरीलाई गएरातिदेखि आईसीयूमा सिफ्ट गरिएको चौधरीका स्वकीय सचिव सन्तोष दहितले बताएका छन

भारतको राजस्थानमा पुजारीलाई जिउँदै जलाएर मारियो

राजस्थान, एक पुजारीलाई भारतको राजस्थानमा जिउँदै जलाएर मारिएको छ ।राजस्थानस्थित करौली जिल्लाको सदरमुकामबाट करिब ४ किलोमिटर टाढाको बुकाना गाउँमा जमिनबारे विवादका क्रममा पुजारीको शरीरमा पेट्रोल छर्केर आगो लगाइएको बीबीसी हिन्दीले जनाएको छ । जलेर घाइते पुजारीको

पानीको मुल्यमा व्यापारीको मनपरि

व्यापारीले योजनाबद्ध रूपमा पिउने पानीको मूल्य बढाएका छन् । बजारमा पिउने पानीको मूल्य प्रतिजार १० देखि १५ रूपैयाँसम्म बढेको छ । व्यापारीको स्वार्थअनुकूल हुनेगरी गत साउन अन्तिम साता वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जारको एमआरपी

बाँकेमा थप एक जना कोरोना संक्रमितको मृत्यु

काठमाडौँ, बाँकेको भेरी अस्पतालमा उपचाररत एक कोरोना संक्रमित पुरूषको मृत्यु भएको छ । कोहलपुर नगरपालिका-९ पिपरीका ३८ वर्षीय पुरूषको शुक्रबार राति ११ बजे मृत्यु भएको भेरी अस्पतालले जारी गरेको प्रेस नोटमा उल्लेख छ । यही असोज

कोरोनाबाट दाङमा थप एकजनाको मृत्यु

बाँके,  नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल, कोहलपुरमा उपचाररत कोरोना भाइरस संक्रमित १५ वर्षीय किशोरको मृत्यु भएको छ। घोराही उपमहानगरपालिका–३, गोग्लीका किशोरको शुक्रबार राति ८३५ बजे मृत्यु भएका हो। स्वास्थ्यमा समस्या देखिएपछि उनलाई असोज १९ मा मेडिकल

नेपाल भित्रिएको रेल सञ्चालनमा अन्योल

काठमाडौं , जनकपुर–जयनगर रुटमा भारतबाट केही समयअगाडि ल्याइएको रेल सञ्चालन अन्योलमा परेको छ । निकै तामझामका साथ रेल भित्र्याइएको भए पनि त्यसको नियमित सञ्चालन हुने बारेमा अन्योल छाएको हो । रेल सञ्चालनका लागि रेलको इन्जिन र