मुख्य समाचार Archive

सरकारले फेरि घटायो कोरोना परीक्षण शुल्क
काठमाडौं, सरकारले कोरोना भाइरसको परीक्षण शुल्क फेरि घटाएको छ । परीक्षण शुल्क दुई हजार रुपैयाँबाट घटाएर एक हजार रुपैयाँमा झारिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् । मङ्गलबार भएको नियमित प्रेस बिफ्रिङमा मन्त्रालयका

गाउमै पढ्न पाउने भए उच्च शिक्षा
जाजरकोट, कुशे गाउँपालिकामा उच्च शिक्षा पढ्न पाईने अवसर सिर्जना भएको छ । पालिकाको वडा ९ पैंकमा मालिका बहुमुखी क्याम्पस उद्धघाटन गरे संगै अव कुशेमा उच्च शिक्षा पढ्न पाईने भएको हो । जिल्लाको विकट मानिएको कुशे गाउँपालिकामा

चितवनमा कोरोनाबाट हुने मृत्युदर देशभरमै दोब्बर
चितवन, समग्र देशको तुलनामा चितवनमा कोभिड–१९ सङ्क्रमणका कारण हुने मृत्युदर उच्च पाइएको छ अन्य जिल्लाबाट उपचारका लागि यहाँ आएर मृत्यु भएकालाई छाड्दा समेत जिल्लाको मृत्युदर १.२८ प्रतिशत पुगेको हो । स्वास्थ्य मन्त्रालयले सोमबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार

कोरोना संक्रमणबाट थप १८ जनाको मृत्यु
काठमाडौं, कोरोना भाइरसको संक्रमणबाट थप १८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट देशभर १८ जनाको मृत्यु भएको हो । सोमबार देशभर कोरोना संक्रमणबाट ९ जना र आइतबार

पछिल्लो २४ घण्टामा थपिए ३५५६ कोरोना संक्रमित
काठमाडौं, नेपालमा पछिल्लो २४ घण्टामा थप ३५५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ लाख १५ हजार ३५८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मंगलबार

२४ घण्टामा १५०३ ले ‘जिते’ कोरोना
काठमाडौं, पछिल्लो २४ घण्टामा थप १५०३ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ७८ हजार ७८० पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा

२४ घण्टामा उपत्यकामा थपिए २१२९ कोरोना संक्रमित
काठमाडौं, काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप २१२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १७४६, भक्तपुरमा १६७ र ललितपुरमा २१६ गरी जम्मा २१२९ जना संक्रमित थपिएका छन् । यसअघि

जग्गा हेर्ने बहानामा लुटपाट गरी हत्या गर्ने तीन पक्राउ
काठमाडौँ, महानगरीय अपराध महाशाखा काठमाडौँले जग्गा हेर्ने बहानामा चाँगुनारायण नगरपालिका–८ बस्ने ६१ वर्षीय चन्द्रबहादुर योञ्जन (लामा)को लुटपाटपछि हत्या गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ । हत्या आरोपमा पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–२ लेखर्क घर भई

माधव नेपाल समूहले दियो कर्णालीमा बन्ने मन्त्रीको नाम
सुर्खेत, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसँग सहमति जुटेसँगै माधवकुमार नेपाल समूहले तीन मन्त्री र संसदीय दलको सचेतक पदका लागि सांसदको नाम सिफरिस गरेको छ । मंगलबार सुर्खेतमा भएको छलफलमा मुख्यमन्त्री शाही नेपाल समूहलाई तीन मन्त्री र संसदीय

त्रिविद्वारा शिक्षकलाई आन्दोलन फिर्ता लिन अनुरोध
काठमाडौँ, त्रिभुवन विश्वविद्यालय त्रिविले आफ्ना शिक्षकलाई आन्दोलनका कार्यक्रम फिर्तालिन अनुरोध गरेको छ । त्रिविले सूचना जारी गर्दै आन्दोलनका सबै कार्यक्रम फिर्ता लिई वार्ताको माध्यमबाट समस्याको समाधान खोज्न आग्रह गरेको हो । “आंशिक शिक्षकले राखेका विषयमा वार्ता

