मुख्य समाचार Archive

कोरोनाबाट ज्यान बचाउन ‘अक्सिजन थेरापी’

मुलुकको संघीय राजधानी सहर काठमाडौं उपत्यकामा कोरोना संक्रमण दिनहुँ बढ्दो छ। सोमबार देशभर ४ हजार ४७ जनामा संक्रमण पुष्टि हुँदा ५६ प्रतिशत अर्थात् २ हजार २ सय ८२ जना उपत्यकाकै छन्। पछिल्ला दिनमा यहाँका अस्पतालमा कोरोना

विश्वभर ३ करोड ८० लाखमा संक्रमण, १० लाख ८५ हजारको मृत्यु

काठमाडौं ,  विश्वभर ३ करोड ८० लाख मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २ लाख ७५ हजार २३२ जना संक्रमित भएका छन् । योसँगै कोरोना संक्रमितको संख्या ३ करोड ८० लाख

चितवनमा थप ३४ जनामा संक्रमण

चितवन, चितवनमा थप ३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालको कोभिड -१९ ल्यावमा गरिएको २५२ जनाको स्वाब परीक्षणमा ३५ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये ३२ जना चितवनका हुन् भने बाँकी

बाबुराम भट्टराई भन्छन्- आफुले भ्रष्टचारको कुरा बाहिर बोलेपछि ठुलो कम्पन आयो

वीरगन्ज, जनता समाजवादीका नेता एवं पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले ठूला पार्टीका अध्यक्षले गरेको भ्रष्टाचारबारे आफूले बोलेपछि ठूलो कम्पन आएको बताएका छन् ।सोमबार पर्सामा आयोजित पार्टी प्रवेश तथा शुभकामना आदान प्रदान कार्यक्रममा उनले अर्बौंको घोटाला भएको दावी

उपत्यकाका सबै सरकारी अस्पताललाई कोभिड अस्पताल बनाइने

काठमाडौं, संक्रमण बढेसँगै सरकारले काठमाडौं उपत्यकाका सबै सरकारी अस्पताललाई कोभिड अस्पतालमा रुपान्तरण गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै सरकारी अस्पताललाई कोभिड अस्पताल बनाउने र स्वास्थ्य सेवा विभागसँग भएको भेन्टिलेटर, आईसीयू र अक्सिजन आदि

नेपालगञ्जमा प्रहरीको ‘क्विक रिस्पोन्स टिम’ परिचालन

नेपालगञ्ज , बाँके प्रहरीले चाडपर्वको समयमा जिल्लामा हुन सक्ने सम्भावित अपराधका घटना, लुटपाट तथा दुर्घटनाबाट सर्वसाधारणलाई सुरक्षा प्रदान गर्नका लागि पर्व विशेष सुरक्षा योजना अन्तरगत नेपालगञ्जमा १६ वटा मोटरसाईकल मार्फत ‘क्यूआरटी’ क्विक रिस्पोन्स टिम परिचालन गरेको

अब बंगलादेशमा बलात्कारीलाई मृत्युदण्ड

एजेन्सी, बंगलादेशले बलात्कारीलाई मृत्युदण्ड दिने विधेयक पारित गरेको छ।बलात्कारीलाई मृत्युदण्ड दिनुपर्ने आन्दोलन चर्किएसँगै सरकारले मृत्युदण्ड दिन सकिने गरी कानुन संशोधन गरेको हो। सोमबार बसेको बंगलादेशको मन्त्रिपरिषद बैठकले उक्त विधेयक पारित गरेको हो।इस्लामका अनुसार कोरोना भाइरस महामारीको

नेपालमा पछिल्लो २४ घण्टामा थप २२ जनाको मृत्यु

काठमाडौँ, नेपालमा पछिल्लो २४ घण्टामा थप २२ जनाको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६४५ पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ४७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य

उपत्यकामा थप २ हजार २८३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, काठमाडौं उपत्यकामा मात्र पछिल्लो २४ घण्टामा थप २ हजार २८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका १८८८, ललितपुरमा २७७ र भक्तपुरमा ११८ जनामा कोरोना संक्रमण देखिएको हो । 

नेपालमा थप ४ हजार ४७ जनामा संक्रमण पुष्टि

काठमाडौँ, नेपालमा थप ४ हजार ४७ जनामा संक्रमण पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार आज मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा ४ हजार ४७ जनामा संक्रमण देखिएको हो । योसँगै कुल संक्रमितको संख्या एक