मुख्य समाचार Archive

दशैँको मुखमा महँगीको मार : दाल र तेलको मूल्य आकासियो
कोरोनाका कारण काम र दाम दुवै गुमाएका उपभोक्ता दशैँको मुखमा महँगीको मारमा परेका छन् । दैनिक उपभोग्य वस्तु दाल र तेललगायतको मूल्य बढेपछि उपभोक्ता महँगीको मारमा परेका हुन् । नेपाल खुद्रा व्यापार सङ्घका अनुसार पछिल्ला दुई

मास्क लगाउन भीआईपीबाटै हेल्चेक्र्याइँ
हाल नेपालमा कोरोना संक्रमितको संख्या १ लाख नाघिसकेको छ । संक्रमण बढ्दै जाँदा सरकारले कुनै पनि क्षेत्रमा काम गर्दा कसरी व्यवहार गर्ने भन्ने सन्दर्भमा प्रोटोकल तय गरेको छ । तर, सरकारका प्रधानमन्त्री, विभिन्न पार्टीका नेतादेखि मन्त्री

विश्वभर ३ करोड ७७ लाखमा संक्रमण, १० लाख ८१ हजारको मृत्यु
काठमाडौं, विश्वभर ३ करोड ७७ लाख मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २ लाख ७७ हजार ३२९ जना संक्रमित भएका छन् । योसँगै कोरोना संक्रमितको संख्या ३ करोड ७७ लाख ३९

सरकारको आग्रह नागरिक स्तरबाट अवज्ञा भए पुनः लकडाउन हुन सक्ने
काठमाडौं, सरकारले कोरोना संक्रमण नियन्त्रणका लागि पुनः लकडाउन हुन सक्ने जानकारी गराएको छ । सरकारले गरेका आग्रहको नागरिक स्तरबाट अवज्ञा भए पुनः लकडाउन हुन सक्ने सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताएका हुन् । अहिलेको अवस्थामा

शिक्षामन्त्री पोखरेललाई कोरोना संक्रमण
काठमाडौं, शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई कोरोना संक्रमण भएको छ । शुक्रबार स्वास्थ्यमा समस्या आएपछि स्वाब दिएका मन्त्री पोखरेलको रिपोर्ट आइतबार पोजिटिभ आएको हो ।लक्षणसहितको संक्रमण देखिएकाले मन्त्री पोखरेल अहिले पाटन अस्पतालको आइसोलेसनमा रहेको उनका स्वकीय सचिव पुरन

मुख्यमन्त्री शाहीविरुद्धको अविश्वासको प्रस्तावले नेकपामा दुर्घटनाको खतरा
काठमाडौं, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्धको अविश्वासको प्रस्तावले नेपाल कम्युनिस्ट पार्टीभित्र नयाँ विवादलाई फेरी ब्युताएको छ । शाही नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निकट हुन् भने अविश्वासको प्रस्ताव दर्ता गर्ने यामलाल कँडेल अर्का अध्यक्ष केपी शर्मा

दाङमा देखियो पशुमा लाग्ने भाइरस लम्पी स्किनको संक्रमण
भालुवाङ , पशुमा लाग्ने नयाँ भाइरस लम्पी स्किनको संक्रमण दाङको देउखुरीमा देखियो पशु स्वास्थ्यकर्मीद्धारा सचेत बन्न कृषकहरुलाई आग्रह ओमप्रकाश गुप्ता , सिसहनियाँ पशुमा लाग्ने नयाँ भाइरस लम्पी स्किनको संक्रमण दाङको देउखुरीमा पनि देखा परेको छ ।

प्रहरी चौकी सिसहनियाँको नयाँ प्रहरी प्रमुखमा पोख्रेल
भालुवाङ , प्रहरी चौकी सिसहनियाँमा नयाँ प्रहरी प्रमुखको रुपमा प्रहरी नायव निरिक्षक बत्तिकुमार पोख्रेल आएका छन् । केहि अघि प्रहरी नायक निरिक्षक गोपालकुमार मल्लको जिल्ला प्रहरी कार्यालय घोराही दाङमा सरुवा भएपछि सोहि ठाउँबाटै नयाँ प्रहरी प्रमुखको

नेपालमा थप २ हजार ७१ जनामा संक्रमण पुष्टि
काठमाडौँ, नेपालमा थप २ हजार ७१ जनामा संक्रमण पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार आज मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा २ हजार ७१ जनामा संक्रमण देखिएको हो । योसँगै कुल संक्रमितको संख्या

मुख्यमन्त्री शाही विरुद्ध अविश्वासको प्रस्ताव दर्ता
सुर्खेत,कर्णालीमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ। सत्तारुढ नेकपाका सांसदहरुले नै मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव नेकपाका १८ जना सांसदले संसदीय दलका नेता शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका हुन्। नेकपा संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री शाहीको कार्यशैली

