मुख्य समाचार Archive

सुर्खेतमा थप एकजना कोरोना संक्रमित महिलाको मृत्यु

सुर्खेत, सुर्खेतमा थप एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।  सुर्खेतस्थित प्रादेशिक अस्पतालमा उपचारको क्रममा वीरेन्द्रनगर नगरपालिका १०, की ६५ वर्षीया महिलाको आइतबार बिहान मृत्यु भएकोे प्रदेश अस्पतालका कोरोना फोकल प्रशन डा नवराज केसीले जानकारी

आईपीएलमा सनराइजर्स हैदरावाद र राजस्थान रोयलर्सबीच भिडन्त

एजेन्सी, युएईमा जारी आईपीएलमा आज सनराइजर्स हैदरावाद र राजस्थान रोयलर्सबीच भिडन्त हुँदैछ । खेल नेपाली समयानुसार दिउँसो ३ः४५ बजे दुबई अन्तराष्ट्रिय रंगशालामा हुँदैछ । लिगमा आफ्नो सातौँ खेलमा हैदरावाद राजस्थानलाई पराजित गर्दै शिर्ष चारमा उक्लिने तयारीमा छ

भक्तपुरका विभिन्न गेष्ट हाउसमा प्रहरीको छापा

भक्तपुर, महानगरीय प्रहरी वृत्त थिमिले विभिन्न गेष्ट हाउसमा छापा मारेको छ । छापामार्दा अनैतिक गतिविधिमा संलग्न रहेको अभियोगमा गेष्ट हाउस सञ्चालकसहित १४ जनालाई पक्राउ गरेको छ । ठिमी क्षेत्रमा सञ्चालित विभिन्न गेष्ट हाउसमा लकडाउनपछि अनैतिक गतिविधि

कोरोना संक्रमणबाट भरतपुर महानगरका वडाध्यक्षको मृत्यु

चितवन, भरतपुर महानगरपालिका –२० का वडाध्यक्ष मणिलाल तामाङको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । उनी गत स्थानीय निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट सो पदमा निर्वाचित भएका थिए ।  उनको भरतपुर अस्पतालमा उपचारको क्रममा बिहान ११ः३० बजे मृत्यु

फ्रेन्च ओपन इगाले जितिन्

एजेन्सी, पोल्याण्डकी १९ वर्षिया युवती इगा स्विएटेकले महिलातर्फको फ्रेन्च ओपनको उपाधि जितेकी छिन् । उनले कुनै पनि सेट नगुमाई उपाधि जितेकी हुन् । फ्रेन्च ओपनको इतिहासमा सेट नगुमाई उपाधि हात पार्ने इगा स्टेफी ग्राफ र जस्टिन हेनिनपछि

राजधानी देउखुरीको खेत-खेतमा जग्गा कारोबारी

भालुवाङ, लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका देउखुरी बनाउने प्रदेश सभाले निर्णय संगै देउखुरी क्षेत्रमा आन्तरिक रुपमा जग्गाको कारोबार बढ्न थालेको छ । राजधानीको नाममा जग्गाको अस्वाभाविक कारोबार हुने ठानेपछि सरकारले जग्गाको कित्ताकाट रोक्का गरे पनि

संस्थागत बिद्यालय शिक्षक युनियन सुर्खेतको प्रदशन

सुर्खेत, संस्थागत बिद्यालय शिक्षक युनियन सुर्खेतले बिरोध प्रदशन गरेको छ । बिगत ८ देखि ९ महिना सम्मको तलब नपाएको भन्दै सनिबार बिरोध प्रदशन भएको थियो । वारम्वार कर्णाली सरकारलाई ध्यानाकर्षन पत्र बुझाउदै आयपनि संस्थागत बिद्यालयका शिक्षकहरुको

नेपाली बजारमा सुनको मूल्य बढ्यो

काठमाडौं, आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोलामा ८ सय रुपैयाँले बढेर ९५ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छ । शुक्रबार सुन तोलाको ९४ हजार ८ सय

कर्मचारीबाट जुस पिएर डा केसीले तोडे अनसन

काठमाडौं, डा गोविन्द केसीले १९ औं आमरण अनशन तोडेका छन् । शनिबार सरकारसँग ८ बुँदे सहमति भएपछि डा केसीले २८ औं दिनमा अनशन अन्त्य गरेका हुन् । डा केसीले त्रिवि शिक्षण अस्पतालका सफाइ कर्मचारी विकास नेपालीको हातबाट

नोबेल अस्पताल दुई कोरोना संक्रमितको मृत्यु

मोरङ, विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचाररत दुई कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालका व्यवस्थापक नारायण दाहालका अनुसार मृतक दुबै सुनसरीका हुन् । शनिबार राति हरिनगर गाँउपालिका ४ का ७१ वर्षीय वृद्ध र दुहबी ३ की