मुख्य समाचार Archive

संविधान दिवसको अवसरमा राष्ट्रपतिले दिए ६७० जनाको कैदीलाई सजाय माफी
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ६७० जना कैदीको भुक्तान हुन बाँकी कैद कट्टा गरी सजाय माफी गरिदिएका छन् । मन्त्रिपरिषद्को सिफारिसबमोजिम भोलिदेखि लागु हुने गरी संविधान दिवसको अवसरमा माफी मिनाहा भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

क्रान्तिकारीका ४ नेता सिंहदरबारबाट गिरफ्तार
काठमाडौं, अखिल (क्रान्तिकारी) का चार जना विद्यार्थी नेतालाई सिंहदरबार परिसरबाट प्रहरीले गिरफ्तार गरेको छ । प्रस्तावित शिक्षा विधेयक विरुद्ध आयोजित विरोध कार्यक्रमबाट सिंहदरबारको मुख्य गेटबाट उनिहरुलाई प्रहरीले गिरफ्तार गरेको हो । गिरफ्तार पर्नेमा अखिल (क्रान्तिकारी) का

बाढीले बगाएको पुल माओवादी अभियान टिमले बनायो
सिमीकोट, हुम्लामा बाढीले बगाएको काठेपुल माओवादी रूपान्तरण अभियानको टोलीले निर्माण गरेको छ। बाढीले बगाएको सर्केगाड गाउँपालिका– ८ ग्वाले खोलाको काठेपुल अभियानमा खटिएका नेता तथा कार्यकताले श्रमदान गरी बनाएका हुन्। ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ वडा नम्बर

विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था गरिन्छ : प्रधानमन्त्री प्रचण्ड
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशमा रहेका नेपालीहरूलाई मतदानको व्यवस्था गरिने बताएका छन् । संयुक्त राष्ट्र सङ्घको ७८ औँ महासभामा सहभागी हुन न्यूयोर्क पुगेका प्रधानमन्त्री ‘प्रचण्ड’ले पत्रकारहरूसँगको भेटमा विदेशमा रहेका नेपाली नागरिकहरूलाई मतदानको व्यवस्था मिलाउन

क्रान्तिकारीले गर्यो प्रस्तावित शिक्षा विधेयकको विरुद्ध देशव्यापी संघर्षको घोषणा
काठमाडौं, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट अखिल (क्रान्तिकारी) ले प्रस्तावित शिक्षा विधेयकको विरुद्ध देशव्यापी संघर्षको घोषणा गरेको छ । संगठनका संयोजक मिलन राईले शनिवार एक प्रेस वक्तव्य गरेर प्रस्तावित शिक्षा विधेयकको विरुद्ध देशव्यापी संघर्षको घोषणा कार्यक्रम

आज धार्मिक तथा सामाजिक महत्त्वको पर्व हरितालिका तीज मनाइँदै
काठमाडौँ, आज भाद्र शुक्ल तृतीया अर्थात् हरितालिका तीज। हिन्दु नारीहरूले भगवान शिवको पूजाआराधना गरी आफ्नो पतिको दिर्घायु, अटल सौभाग्यको कामना, सन्तान प्राप्ति, अविवाहित केटी एवं केटाहरुले असल वर र वधु प्राप्तिका लागि पनि व्रत बसेर मनाउँदै

काठमाडौं महानगर स्तरिय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न, ज्ञानोदय माबि प्रथम
काठमाडौं, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट अखिल (क्रान्तिकारी) काठमाडौं जिल्ला समितीद्धारा आयोजित महानगर स्तरिय हाजिरी जवाफ प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ । शनिबार काठमाडौंको जनकल्याण माध्यमिक विद्यालयमा आयोजित हाजिरी जवाफ प्रतियोगितामा ज्ञानोदय माध्यामिक विद्यालय प्रथम, जनकल्याण

प्रधानमन्त्री प्रचण्ड अमेरिका प्रस्थान
काठमाडौँ, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज अमेरिका प्रस्थान गरेका छन्। साँझ ६ बजे कतार एयरलाइन्सको फ्लाइटबाट उनी अमेरिकाको न्युयोर्क गएका हुन्। उनलाई प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधान एवं गृहमन्त्री नारायणकाजी

कोहलपुर मदनचोकमा बृहत सरसफाई कार्यक्रम सम्पन्न
कोहलपुर, कोहलपुर नगर हाम्रो सहर सफा राख्ने हामी सबैको रहर भन्ने मुलनाराका साथ कोहलपुर नगरपालिकाको वडा नं ३ र ४ को संगमस्थल मदनचोकमा बृहत सरसफाइ कार्यक सम्पन्न भएको छ । हरेक महिनाको अन्तिम शनिबार कोहलपुर नगर

सभामुखले शोक प्रस्ताव पढिरहे, माननीयका आँसु झरीरहे…
संविधानसभा अध्यक्ष तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको निधनमा संघीय संसदका दुवै सदनबाट शोक प्रस्ताव पारित भएको छ । आज बसेको प्रतिनिधिसभा र राष्ट्रियसभाको छुट्टाछुट्टै बैठकले सर्वसम्मत रुपमा शोक प्रस्ताव पारित गरेको हो । नेम्वाङको निधनमा दुवै सभामा