मुख्य समाचार Archive

नेकपाको स्थायी कमिटि बैठक सुरु

काठमाडौँ, सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटि बैठक पार्टी कार्यालय धुम्बाराहीमा सुरु भएको छ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली भने बैठकमा सहभागी भएका छैनन् । आजको स्थायी कमिटि बैठकमा दाहाल र

धुम्बाराहीमा सुरक्षालाई कडाई पारियो

काठमाडौं, सत्तारूढ दल नेकपाको स्थायी कमिटि बैठकलाई मध्यनजर गरेर पार्टी कार्यालय धुम्बाराही क्षेत्रको सुरक्षा व्यवस्था झन कडा पारिएको छ । नेपाली सेना, सशस्त्र प्रहरी तथा नेपाल प्रहरीसहितको सुरक्षा टोली नेकपा पार्टी कार्यालय रहेको धुम्बाराही क्षेत्रमा तैनाथ

बोलेरो दुर्घटनामा चालकको मृत्यु

चरीकोट, दोलखाको बिगु गाउँपालिका वडा नम्बर ५ चिलङ्खामा आज बिहान बोलेरो गाडी दुर्घटना भएको छ ।दुर्घटनामा परि सोहि गाडिका चालकको मृत्यु भएको छ ।दुर्घटनामा गौरीशङ्कर गाउँपालिका –८ खारेका २४ वर्षीय सुविन तामाङको मृत्यु भएको हो ।

डान्सिङ विथ दि स्टार्स नेपालबाट ज्योती आउट

काठमाडौँ, लोकप्रिय डान्सिङ रियालिटी शो डान्सिङ विथ दि स्टार्स नेपाल बाट गायिका ज्योती मगर आउट भएकी छिन् । ज्योती अन्तिम पाँचमा पुगेर बाहिरिएकी हुन् । दर्शकमाझ हट गायिकाको रुपमा परिचित उनले विभिन्न शैलीका नृत्य प्रस्तुत गरीरहेकि थिइन्

भक्तपुरमा कार दुर्घटनाः एक युवतीको मृत्यु तीन घाइते

भक्तपुर, मध्यपुरठिमि नगरपालिका–३ कौशल्टारको छ लेन सडकमा भएको दुर्घटनामा एक युवतीको मृत्यु भएको छ । दुर्घटनामा परी ३ जना घाईते भएका छन् । भक्तपुरबाट काठमाडौँतर्फ जाँदै गरेको बा८च ४७५६ नंको कार आज बिहान १२ः४५ बजे कौशलटारको बीच

अरूलाई इज्जत गर्नेको हार कहिल्यै हुदैन

यो एक्काइसौँ शताब्दीको सातौं दशक हो । जसमा केही मान्छेले नै भन्ने गर्छन् यहाँ मानवता हराएको कैयौं बर्ष भैसकेको छ । तर मलाई यो कुराले खोकिसँगै काउकुती लगाउँछ र भन्न मन लाग्छ अँह छैन मानवता हराएको

प्रहरीको पेस्तोल खोसेर तस्करले गोली चलाए

बुटवल, बुटवलको मिलनचोकमा आइतबार बिहान गोली चलेको छ । गोली लागेर एक जना घाइते भएका छन् । बुटवल उपमहानगरपालिका वडा नम्बर ८ सुख्खानगरस्थित कलश होटलमा गोली चलेको थियो। उक्त व्यक्तिको चिउँडोमा गोली लागेको र उपचारका लागि

सुर्खेतमा कोरोनाका कारण थप एक जनाको मृत्यु

सुर्खेत, सुर्खेतमा कोरोना सङ्क्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । पञ्चपुरी नगरपालिका–६ का ५३ वर्षीय पुरुषको शनिबार राति प्रदेश अस्पतालमा उपचारका क्रममा मृत्यु भएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाले बताएको छ । मङ्सिर ९

मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु

दमक, मोटरसाइकलको ठक्करबाट गए राति झापाको शिवसताक्षी नगरपालिकामा एक पैदलयात्रीको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गको झिलझिलेस्थित सडकखण्डमा मोटरसाइकलको ठक्करबाट शिवसताक्षी–११ का ३० वर्षीय रमेश विष्टको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले बताएको छ । कार्यालयका प्रमुख

पंञ्चदेवल विनायक नगरपालिका एक हप्ता सिल

अछाम,अछामको पंञ्चदेवल विनायक नगरपालिका एक हप्ता सिल गरीएको छ । पन्चदेवल बिनायक नगरपालिकामा कोरोनाले भयावह रुप लिए सगै शनिबार नगरपालिका स्तरीय संकट ब्यबस्थापन केन्द्र सिसिएमसीले एक सुचना जारी गरि एकहप्ते वन्दावन्दीको घोषणा गरेको छ । दैनिक