मुख्य समाचार Archive

संवैधानिक परिषद्को बैठकमा देउवा सहभागी नहुने

काठमाडौं,  प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा भोलि (आइतबार) बोलाइएको संवैधानिक परिषदको बैठकमा सहभागी नहुने भएका छन् ।भोलिको वैठकमा सहभागी हुन नसक्ने कुरा देउवाले जानकारी गराइसकेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले परिषदको बैठक भोलि (आइतबार)

२४ घण्टामा १३५९ कोरोना संक्रमित डिस्चार्ज

काठमाडौँ,पछिल्लो २४ घण्टामा थप १३५९ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ३४ हजार २३१ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य

थप १५ संक्रमितको मृत्यु, संख्या १६८९ पुग्यो

काठमाडौँ, नेपालमा पछिल्लो २४ घण्टामा थप १५ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १६८९ पुगेको छ ।

२४ घण्टामा ८९९ कोरोना संक्रमित थपिए

काठमाडौँ,नेपालमा पछिल्लो २४ घण्टामा थप ८९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ४७ हजार ५९३ पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ११

भेरी अस्पतालमा एक संक्रमित महिलाको मृत्यु

बाँके, भेरी अस्पताल नेपालगन्जमा उपचाररत कोरोना संक्रमित ३८ वर्षिया महिलाको मृत्यु भएको छ । दैलेख नारायण नगरपालिका-९ निवासी ती महिला कातिक ७ गते भेरी अस्पतालको कोभिड आइसोलेसन वार्डमा भर्ना भएकी थिइन् । उनलाई त्यसको दुई दिन

कलङ्कीमा भएको दुर्घटना थप दुईको मृत्यु

काठमाडौँ, काठमाडौँको कलङ्कीमा शुक्रबार साँझ भएको ट्रक दुर्घटनामा परेका थप दुईजनाको आज मृत्यु भएको छ । घटनास्थलबाट ट्रक निकाल्ने क्रममा आज बिहान ट्रकमा च्यापिएको अवस्थामा एक जनाको शव फेला परेको र अर्का एक जनाको उपचारका क्रममा मृत्यु

राप्रपाको केन्द्रीय समितिको बैठक आगामी पुस ४ मा बस्दै

काठमाडौँ, राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले केन्द्रीय कार्यसम्पादन समितिको बैठकको मिति निच्शित गरेको छ । शनिबार बिहान पार्टीका अध्यक्षत्रय कमल थापा, पशुपतिशमसेर राणा र प्रकाशचन्द्र लोहनीको बैठकले केन्द्रीय कार्यसम्पादन समिति बैठक आगामी पुस ४ गते बस्ने निर्णय गरेको

कोरोनाको भ्याक्सिन सहज आपूर्ति सरकारको प्राथमिकता : अर्थमन्त्री पौडेल

काठमाडौँ, अर्थमन्त्री विष्णु पौडलले कोरोनाको भ्याक्सीनलाई सहज आपूर्ति सरकारको प्राथमिकता रहेको बताएका छन् ।नेपाल आर्थिक पत्रकार संघको पाँचौं महासभाको आज काठमाडौँमा उद्घाटन गर्दै मन्त्री पौडेलले कोरोनाको गुणस्तरीय र तुलनात्मक रुपमा सस्तो भ्याक्सीनको सहज आपूर्ति गर्ने सरकारको

फाइजरको खोपले अनुमति पायो

एजेन्सी, फाइजर(बायोएनटेक)ले निर्माण गरेको खोपले अमेरिकामा मान्यता पाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनको दबाबका कारण फुट एण्ड ड्रग्स एड्मिनिस्ट्रेशन एफडीएले कोरोना भाइरसको खोपको आपतकालीन प्रयोगका लागि स्वीकृति दिएको बीबीसीले बताएको छ ।

दुई लाख भारूसहित एक जना पक्राउ

मोरङ, अबैध भारतीय रुपैयाँसहित एक जनालाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ । शुक्रबार विराटनगर महानगरपालिका – १७ ईस्लामपुर स्थित अस्थायी प्रहरी चौकी मटेरुवाबाट खटिएको प्रहरी टोलीले भारतीय नागरिकलाई पक्राउ गरेको हो । एक लाख ९९ हजार