मुख्य समाचार Archive

नेकपाका अध्यक्ष नेपाल, महरा र वर्षमानलाई राजदूत यान्छीले भेटिन्
काठमाडौं, नेकपाका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालसँग नेपालका लागि चीनका राजदूत होउ यान्छीले शुक्रबार शिष्टाचार भेटघाट गरेकी छन् । कोटेश्वरस्थित अध्यक्ष नेपालको निवासमा भएको भेटमा उनीहरूबीच दुई मुलुकका आपसी हितका विषयमा छलफल भएको नेकपा नेता

पुस २७ गते राप्रपाले पृथ्वीजयन्ती मनाउने
काठमाडौँ, राष्ट्रिय प्रजातन्त्र पार्टीले यही पुस २७ गते विभिन्न कार्यक्रम गरी पृथ्वीजयन्ती मनाउने भएको छ । अध्यक्ष डा प्रकाशचन्द्र लोहनीको अध्यक्षतामा आज बसेको पार्टी केन्द्रीय सचिवालय कार्यव्यवस्था समितिको बैठकले ‘राष्ट्रिय एकता दिवस’का अवसरमा कोरोना महामारीलाई दृष्टिगत
संसद् विघटनको कारण पेस गर्न सरकारलाई सर्वोच्चको आदेश
काठमाडौँ, सर्वोच्च अदालतले सरकारका नाममा संसद् विघटनको कारण देखाऊ भन्दै आदेश जारी गरेको छ । आज संवैधानिक इजलासमा भएको सुनुवाइपछि सर्वोच्चले कारण देखाऊ आदेश जारी गरेको हो । इजलासले मन्त्रिपरिषद्ले प्रतिनिधिसभा विघटनका लागि सिफारिसका लागि गरेको निर्णयसहित

नेपालमा थप ६ सय ०८ जनामा कोरोना पुष्टि
काठमाडौँ, नेपालमा थप ६ सय ०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ६ सय ०८ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या

भन्नुस् न बिग्रेको भाग्य बनाउने मेसिन हुन्छ ?!
पालो सबैको आउँछ, यसरी यकिन हुन्छ, कहिलेकाहीँ घाम नलागेको पनि दिन हुन्छ । सुन्छु शहरमा सबथोक मेसिनले बनाउँछ, भन्नुस् न बिग्रेको भाग्य बनाउने मेसिन हुन्छ ? जुन चीजका लागि सबथोक त्यागेर लाग्छु, मेरो दुर्भाग्य त्यही चीज
प्रचण्डले भने- ओलीप्रतिको बुझाइमा कमजोरी भयो
काठमाडौं, नेकपा (प्रचण्ड–नेपाल) पक्षका अध्यक्ष प्रचण्डले नेपालमा गणतन्त्रको आन्दोलन चल्दै गर्दा प्रधानमन्त्री केपी ओली बयलगाडाको कथा सुनाएर बसेको बताएका छन् । केन्द्रीय समिति बैठकका निर्णयबारे जानकारी दिन शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले उक्त कुरा बताएका हुन्
निरंकुशतालाई जनताले परास्त गर्छन : नेता खनाल
काठमाडौं, काठमाडौं, नेकपा (प्रचण्ड–माधव पक्ष) का वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओली निरंकुशताको बाटोमा लागेको भन्दै उनको निरंकुशतालाई नेपाली जनताले परास्त गरेरै छोड्ने बताएका छन् । कार्की ब्याङ्क्वेटमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता खनालले ओलीले
सर्वोच्चद्वारा संसद् विघटनको निर्णयमा कारण देखाउ आदेश जारी
काठमाडौं, सर्वोच्च अदालतले संसद् विघटन गर्ने सरकारको निर्णयमा कारण देखाउ आदेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा नेतृत्वको संवधानिक इजलाशले संसद् विघटनसम्बन्धी मन्त्रिपरिषद्बाट भएको निर्णयको सक्कल प्रति, राष्ट्रपतिको निर्णयको सक्कल प्रतिका साथै संसदसँग सम्बन्धित
बागमती प्रदेश मुख्यमन्त्री पौडेलविरूद्ध अविश्वासको प्रस्ताव दर्ता
काठमाडौँ, बागमति प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलविरुद्ध संसद्मा अविश्वारको प्रस्ताव दर्ता भएको छ । बागमती प्रदेशको तीनजना मन्त्रीले राजीनामा दिएका छन्। शुक्रबार आन्तरिक मामिला तथा कानुनमन्त्री सालिकराम जमकट्टेल, सामाजिक विकास मन्त्री युवराज दुलाल तथा उधोग पर्यटन वन तथा
प्रचण्ड-नेपाल निर्वाचन आयोग पुगे
काठमाडौं, नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसहित नेताहरू निर्वाचन आयोग पुगेका छन्। शुक्रबार बिहान माइतीघरमा प्रदर्शन गरेपछि नेता-कार्यकर्ता नाराबाजी गर्दै निर्वाचन आयोगतिर लागेका थिए । सुरक्षाकर्मीहरुले प्रदर्शनकारीलाई जमलमै रोकिएको छ भने शीर्ष

