जनतासंग गरेका वाचा पुरा गर्ने अभियानमा छौँ : अध्यक्ष रोकाया (भिडियोसहित)

बिरेन्द्रनगर, सुर्खेत पचालझरना गाउँपालिकाका प्रबक्ता तथा वडा नं ४ का अध्यक्ष अनरुप रोकाया अरुणले जनतासंग गरेका बाचा पुरा गर्ने अभियानमा रहेको बताएका छन् । कुसेन्युजको कुसे संबादमा बिशेष कुराकानी गर्दै अध्यक्ष रोकायाले जनतासंग गरेका बाचा एकएक पुरा गर्ने बताएका हुन ।

अध्यक्ष रोकायाले आफुले जारी गरेको चुनावी घोषणपत्र अनरुप नै अगाडी बढेको जिकिर गरे । म जनताका सपना पुरा गर्ने कुरामा प्रतिबद्ध छु र गाउँपालिका पनि त्यो अभियानमा अगाडि बढेको छ अध्यक्ष रोकायाले भने ।