मुख्य समाचार Archive

अनेमसंघको दोस्रो पूर्ण बैठक सुरु
काठमाडौं, नेकपा प्रचण्ड-नेपाल पक्षको अखिल नेपाल महिला संघ(अनेमसंघ) केन्द्रीय समितिको दोस्रो पूर्ण बैठक तथा प्रशिक्षण कार्यक्रम सुरु भएको छ । कार्यक्रम केहीबेर अघिबाट थापागाँउस्थित काठमाडौं व्याङ्केटमा सुरु भएको हो ।कार्यक्रममा नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र

सोल्टी सिटी अपार्टमेन्टमा आगलागी
काठमाडौँ, रविभवनस्थित सोल्टी सिटी अपार्टमेन्टमा आगलागी भएको छ । सोमबार दिउँसो अपार्टमेन्टको माथिल्लो तलामा आगलागी भएको हो । अहिले आगो नियन्त्रणका लागि प्रहरी,दमकल र स्थानीयवासी जुटेका छन् ।

हुम्लामा नेकपाका दुई समूहबीच कुटाकुट
हुम्ला, प्रतिनिधिसभा विघटन भएसँगै विभाजित सत्तारूढ नेकपाका ओली र दाहाल-नेपाल समूहका कार्यकर्ताबीच झडप हुन थालेको छ । समानन्तर बैठक र एकाअर्काविरूद्ध कारबाही गर्दै अघि बढ्न थालेको नेकपामा स्थानीइ तहमा झडप हुन थालेको हो । हुम्लाको अदानचुली

कोरोना प्रयोगशालाका कर्मचारीले पारिश्रमिक नपाएको गुनासो
गुल्मी, गुल्मीको सदरमुकाम तम्घासस्थित कोरोना परीक्षण प्रयोगशालामा कार्यरत कर्मचारीले तीन महिनादेखि पारिश्रमिक नपाएको बताएका छन् । स्थानीय तहले समयमै रकम नदिएका कारण स्वास्थ्यकर्मीले तलब पाउन नसकेका हुन् । प्रयोगशालामा कार्यरत टेक्नोलोजिस्ट दुई, टेक्निसियन तीन, असिस्टेन्ट दुई,

नेपालमा तीन जनामा कोरोनाको नयाँ स्वरुप भेटिएको पुष्टि
काठमाडौं, नेपालमा पनि कोरोना भाइरसको नयाँ स्वरुप भित्रिएको पुष्टि भएको छ । बेलायतबाट नेपाल आएका तीन जनामा बेलायतमै भेटिएको नयाँ स्वरुपको कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयले बेलायतबाट नेपाल आएका तीन जना

जनकपुर-जयनगर रेल्वे माघदेखि सञ्चालनमा आउँदै
धनुषा, जनकपुर–जयनगर रेल्वे यही माघको अन्तिम सातादेखि सञ्चालनमा आउने भएको छ । नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले रेल्वे सञ्चालनका लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको हुँदा माघ अन्तिम सातादेखि रेल सेवा शुरु हुने बताएका छन् ।भारतको
काठमाडौंमा एटिएम फुटाएर चोरी गर्न खोज्ने एक पक्राउ
काठमाडौं, काठमाडौंको ठुलोभर्याङ्गमा एटिएम मेसिन फुटाएर पैसा चोरी गर्न खोज्ने एक जना पक्राउ परेका छन् । नागार्जुन नगरपालिका-२ ठुलोभर्याङ्गस्थित एनआइसी एसिया वैंकको एटिएम फोडी चोरी गर्न लागेको अवस्थामा काठमाडौं महानगरपालिका-१६ माछापोखरी बस्ने वैतडी महादेवस्थान गाउँपालिका-५ घर
रक्सौल डिपोबाट पेट्रोलियम पदार्थ आयात बन्द
काठमाडौं, नेपाल आयल निगमले रक्सौल डिपोबाट पेट्रोलियम पदार्थको आयात बन्द गर्ने निर्णय गरेको छ । इण्डियन आयल कर्पोरेशनले (आइओसी) दुई वर्षभन्दा बढी समयदेखि सुरक्षाका कारण देखाउँदै उक्त डिपो सञ्चालनमा समस्या भएको जनाउँदै आएको थियो । आइओसीले

एम्बुलेन्स र अटो ठोकिँदा दुईको मृत्यु
दमक, झापाको दमकमा आज बिहान एम्बुलेन्स र अटो ठोकिँदा दुई जनाको मृत्यु भएको छ । ट्राफिक प्रहरीका अनुसार पूर्वपश्चिम राजमार्गको दमक– ४ स्थित ताराबारी सडकखण्डमा पूर्वबाट पश्चिम जाँदै गरेको मे१च १२४६ नम्बरको सुत्केरी बोकेको एम्बुलेन्स र

पहिलो टेष्ट खेलमा इंग्ल्यान्ड ७ विकेटले विजयी
काठमाडौँ, घरेलु टिम श्रीलंकाविरुद्धको पहिलो टेष्ट खेलमा इंग्ल्यान्ड ७ विकेटले विजयी भएको छ । श्रीलंकाले दिएको ७४ रनको सामान्य लक्ष्य इंग्ल्यान्डले पाँचौं दिन दोस्रो इनिङ्समा २४।२ ओभरमा ३ विकेट गुमाएर भेट्टायो । इंग्ल्यान्डका जोनी बेयरस्टो ३५ र

