सोल्टी सिटी अपार्टमेन्टमा आगलागी
प्रकासित मिति : २०७७ माघ ५, सोमवार
प्रकासित समय : [nepaliTime]
काठमाडौँ, रविभवनस्थित सोल्टी सिटी अपार्टमेन्टमा आगलागी भएको छ ।
सोमबार दिउँसो अपार्टमेन्टको माथिल्लो तलामा आगलागी भएको हो ।
अहिले आगो नियन्त्रणका लागि प्रहरी,दमकल र स्थानीयवासी जुटेका छन् ।

